
सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा प्रस्तुत
काठमाडौं, १४ असार । सरकारले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी जारी अध्यादेशलाई प्रतिस्थापन गर्न सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभामा प्रस्तुत गरेको छ। आइतबार बसेको प्रतिनिधिसभा

बेन्चबाट मैदान छिरेर गोल गर्दै मेसीको नयाँ विश्व कीर्तिमान, अर्जेन्टिनाको लगातार सातौँ जित
काठमाडौं, १४ असार । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले बेन्चबाट मैदान प्रवेश गर्दै गोल गरेपछि अर्को ऐतिहासिक विश्व कीर्तिमान आफ्नो नाममा लेखाएका छन्। अमेरिकाको डलासमा भएको खेलमा अर्जेन्टिनाले जोर्डनलाई ३–१ गोलले

नेपाल टेलिकमको नयाँ सुविधा : प्रिपेड प्याकेज अब स्वतः नवीकरण हुने
काठमाडौं, १४ असार ।नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि मासिक रूपमा स्वतः नवीकरण हुने नयाँ प्याकेज सेवा सञ्चालनमा ल्याएको छ। यो सुविधासँगै ग्राहकले हरेक महिना आफैँ प्याकेज सक्रिय गरिरहनुपर्ने झन्झटबाट

राज्य पनि लापरबाहीमा जरिवानाको दायरामा आउनुपर्छ : ज्ञानेन्द्र शाही
काठमाडौं, १४ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सडक, ट्राफिक व्यवस्थापन र सरकारी सेवामा हुने लापरबाहीका लागि राज्य तथा सम्बन्धित निकायलाई आर्थिक जरिवाना गर्ने

रास्वपाले १८ वर्षमुनिका ३५ हजारभन्दा बढीलाई सदस्य बनाएको भन्दै कांग्रेसको संसदमा प्रश्न
काठमाडौं, १४ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै प्रतिनिधिसभामा प्रश्न उठाएको छ। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै

न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल देशकै उत्कृष्ट संघीय अस्पताल
काठमाडौं, १४ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको न्यूनतम सेवा मापदण्ड (एमएसएस) मूल्याङ्कनमा भरतपुर अस्पताल देशकै उत्कृष्ट संघीय अस्पताल बनेको छ। महाशाखाले गरेको अनुगमन तथा

शिक्षण अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गतको ओपीडी सेवा आइतबारदेखि पुनः सञ्चालन
काठमाडौं, १४ असार । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको बहिरङ्ग (ओपीडी) सेवा पुनः सञ्चालन गर्ने भएको छ। अस्पताल प्रशासनले जारी गरेको सूचनाअनुसार आगामी असार १५ गतेदेखि

आयोगको प्रतिवेदन र निर्णयको पूर्ण विवरण माग्दै ओलीद्वारा निवेदन
काठमाडौं, १४ असार । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएका घटनासम्बन्धी गरेको भनिएको अनुसन्धान, निर्णय र त्यससँग सम्बन्धित सम्पूर्ण

धरानले ३० वर्षपछि पायो नयाँ अत्याधुनिक बसपार्क, आजदेखि सञ्चालनमा
काठमाडौं, १४ असार । तीन दशकदेखि नयाँ बसपार्कको प्रतीक्षामा रहेको धरानले अन्ततः अत्याधुनिक सुविधासम्पन्न बसपार्क सञ्चालनमा ल्याएको छ। धरान–८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजना क्षेत्रमा निर्माण गरिएको बसपार्क शनिबारदेखि औपचारिक

आठ विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया अन्तिम चरणमा, तीन विश्वविद्यालयका उम्मेदवारको अन्तर्वार्ता सुरु
काठमाडौं, १४ असार । रिक्त उपकुलपति पदका लागि पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालय का अल्पसूचीमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण आइतबारदेखि सुरु भएको छ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमााडौंं, १४ असार । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा मधेश प्रदेशका केही स्थानमा हुरीसहित वर्षाको संभावना
काठमााडौंं, १४ असार । हाल देशभर श्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आज कोशी, मधेशस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी




















