
गोरखामा आज ऐतिहासिक लिगलिगे दौड, आज सार्वजनिक बिदा
काठमाडौं, २९ असोज । गोरखाको पालुङटार नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । ऐतिहासिक लिगलिगे दौड हुने भएकाले आज एक दिन सार्वजनिक बिदा दिइएको हो । असोज २० को कार्यपालिका

चाडका लागि भारतबाट घर फर्किने यात्रुको गड्डाचौकीमा चाप, स्वास्थ्य परीक्षण अनिवार्य
काठमाडौं, २९ असोज । दशैं तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ । सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने भएकाले विभिन्न सङ्क्रामक रोग

देवरको कुटपिटबाट गम्भीर घाइते भएकी एक महिलाको मृत्यु
काठमाडौं, २९ असोज । गुल्मीको मालिका गाउँपालिका(२ खोलाखर्कमा देवरको कुटपिटबाट गम्भीर घाइते भएकी एक महिलाको तीन दिनपछि मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक ९एसपी० भीमकीरण बोगटीका

कांग्रेस सहमहामन्त्रीमा प्रकाश रसाइली फराकिलो मतान्तरका साथ निर्वाचित
काठमाडौं, २९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा दलित क्लस्टरतर्फको सहमहामन्त्री पदमा प्रकाश रसाइली(स्नेही) फराकिलो मतान्तरका साथ निर्वाचित भएका छन् । केन्द्रीय निर्वाचन समितिका अनुसार स्नेहीले ४ हजार

जाजरकोटको गैरीगुवामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन जना घाइते
सुर्खेत, २९ असोज । जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ गैरीगुवामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । बिहीबार बिहान करिब २ बजे सुर्खेतबाट

सिटिजन्स बैंकको २०औं वार्षिक साधारण सभा आज सम्पन्न
काठमाडौं, २८ असोज । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको २०औं वार्षिक साधारण सभा बैंक संचालक समितिका अध्यक्ष श्री प्रबल जंग पाण्डेज्यूको अध्यक्षतामा आज मिति २०८३ साल आश्विन महिना २८ गते, बुधबार,

माछापुच्छ्रे बैंकको २८ औँ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं, २८ असोज । माछापुच्छ्रे बैंक लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । असोज २८ गते बुधबार पोखरास्थित होटल पोखरा ग्रान्डमा बैंकको २८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

कांग्रेसको सहममन्त्रीमा बहादुर सिंह लामा विजयी, जनजाति महिलातर्फ गीता गुरुङ, अन्यमा को को ?
काठमाडौं, २८ असोज । । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट बागमती प्रदेशका पूर्व मुख्यमन्त्री बहादुरसिंह लामा आदिवासी जनजातितर्फ सहमहामन्त्री मा विजय भएका छन्। लामाले ३ हजार २४५ मत प्राप्त गरेका छन्

१३ जना प्रस्तावित राजदूतहरूको सुनुवाइ सकियो, अनुमोदन गर्न बाँकी
काठमाडौं, २८ असोज । १३ जना प्रस्तावित राजदूतहरूको सुनुवाइ सकिएको छ । यद्यपि उनीहरूलाई अनुमोदन गर्ने वा के गर्ने भन्नेबारे निर्णय भने हुन बाँकी छ । गत असोज २ गते

भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्याउने सहमति
काठमाडौं, २८ असोज । भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्याउने सहमति भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश

नेपाली कांग्रेसको विषय विज्ञ तर्फ डा. केदार नरसिंह केसीले सर्वाधिक मत
काठमाडौं, २८ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पेशागत (विषय विज्ञ) तर्फ पाँच पदका लागि भएको निर्वाचनको जारी मतगणनामा डा। केदार नरसिंह केसीले सर्वाधिक मत प्राप्त गरेका छन्

कांग्रेसको १५औं महाधिवेशन: खुल्ला तर्फको केन्द्रीय सदस्यमा चिरिबाबु महर्जनले अग्रता, दोस्रोमा निष्कल राई
काठमाडौं, २८ असोज । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत खुल्ला तर्फको केन्द्रीय सदस्य पदको जारी मतगणनामा चिरिबाबु महर्जनले अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार महर्जन १ हजार






