Jagaran News

पूर्वसांसद तथा जनता टेलिभिजनका अध्यक्ष डा. विजय पौडेलको निधन

काठमाडौं, २६ असोज । पूर्वसांसद एवं नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनको केहीबेर अघि कीर्तिपुर अस्पतालमा निधन भएको हो । कीर्तिपुर अस्पतालका कार्यकारी निर्देशक डा।किरण

सीमामा समस्या आए ‘अन द स्पट’ सुल्झाउने गरी काम गर्ने प्रस्तावित राजदूत पाण्डेको प्रतिबद्धता

काठमाडौं, २६ असोज । भारतका लागि प्रस्तावित राजदूत डा। निश्चलनाथ पाण्डेले सीमामा समस्या आए ‘अन द स्पट’ सुल्झाउने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । संसदीय सुनुवाइ समितिमा प्रस्तुत कार्ययोजनामा

आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती, ४५ महिला आत्मनिर्भर बन्दै

काठमाडौं, २६ असोज ।  दशैंको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी सयपत्री फूलले पहेँलपुर बनेका छन् । तीन वर्षअघि सुरु भएको व्यावसायिक फूलखेती अहिले ४५ रोपनी क्षेत्रफलमा विस्तार

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला तर्फको सहमहामन्त्रीमा रामहरि खतिवडाले अग्रता

काठमाडौं, २६ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला तर्फको सहमहामन्त्री पदमा जारी मतगणनामा रामहरि खतिवडाले अग्रता लिएका छन्। हालसम्म गणना भएको मतपरिणामअनुसार खतिवडाले ७६८ मत प्राप्त गरेका छन् ।

कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित

काठमाडौं, २६ असोज। नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित भएका छन् । उपसभापति पदमा खुल्लातर्फ चन्द्र भण्डारीले सर्वाधिक ३ हजार ७३५ मत पाएर विजयी

एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात:  नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब !

काठमाडौं । नेपाली सङ्गीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवद्र्धन गर्ने उद्देश्यसहित एक्स्ट्रिम इनर्जी ड्रिंकले ‘एक्स्ट्रिम म्युजिक सिरिज’ सुरु गरेको छ । अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको

नेपालले क्यानडालाई पराजित गर्याे

काठमाडौं, २५ असोज। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको ओडीआई शृङ्खलाको आफ्नो पहिलो खेलमा नेपालले क्यानडालाई पराजित गरेको छ । ओमान क्रिकेट एकेडेमी मिनिस्ट्री टर्फ १ मा भएको

गोरखाको चुमनुब्री बाढीका कारण गएको पहिरोमा परि पाँच जना यी हुन् बेपत्ता ५ जना  

काठमाडौं, २५ असोज । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाको बाढीका कारण गएको पहिरोमा परि पाँच जना सम्पर्कविहीन भएका छन् । सोही क्षेत्र आसपास भेडीगोठमा बस्दै आएका चुमनुब्री

उपसभापतिमा भण्डारी र महामन्त्रीमा पौडेलको फराकिलो अग्रता कायमै, अन्यको कति ?

काठमाडौं, २५ असोज । नेपाली कांग्रेसको जारी मतगणनामा उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलले फराकिलो अग्रता कायम गर्दै लगेका छन् । मिमिडिा सेन्टर दिएको जानकार िअनुसार हालसम्म गणना भएको

कलशयात्रा सम्पन्न

काठमाडौँ २५ असोज। रौनियार संस्कृति पूजा समाजले वडादशमीको पहिलो दिन आज कलशयात्रा सम्पन्न गरेको छ। हनुमानढोकास्थित तलेजु मन्दिरबाट सुरु भएको उक्त यात्रा टेकुस्थित रौनियार सेवा समितिको परिसरमा समापन गरिएको हो।

सभापति थापाद्वारा बूढीगण्डकी बाढीले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त, उद्धारमा जुट्न आग्रहर सुरक्षित रहन आग्रह

काठमाडौं, २५ असोज । । नेपाली कांग्रेसका सभापति गगन थापाले बूढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखाको चुमनुब्री क्षेत्रमा ठूलो क्षति पुर्‍याउनुका साथै दुईवटा पुलसमेत बगाएको घटनामा दुःख व्यक्त गरेका छन्।

उद्धार, राहत र स्थानान्तरणका लागि हेलिकप्टरहरू घटनास्थलमा परिचालन भइसक्यो, स्थानान्तरण हुन र उच्च सतर्कता अपनाउन आग्रह: गृहमन्त्री

काठमाडौं, २५ असोज । गृहमन्त्री सुधन गुरुङले विशेष गरी बूढीगण्डकी नदी तटीय क्षेत्रमा रहेका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुन र उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन् । यसका साथै