Jagaran News

कांग्रेस सभापतिको मतगणना आजै गरिने

काठमाडौं, २३ असोज। नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत सभापतिको मतगणना आजै गरिने भएको छ । कांग्रेसको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार सभापति पदको मात्रै मतगणना आजै गर्ने तयारी

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

काठमाडौं, २३ असोज । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा सेवाको बिक्री गर्ने विक्रेतालाई पनि नगद उपहार दिने व्यवस्था गर्न निर्देशन दिनुभएको छ। शुक्रबार अर्थ मन्त्रालयमा आयोजित

यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौं, २३ असोज । मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । शुक्रबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले सार्वजनिक गरेका हुन् । उनका अनुसार, विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ

राष्ट्रपति रामचन्द्र पौडेल जारी गरे विपद्सम्बन्धी अध्यादेश

काठमाडौं, २३ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् । सरकारले राष्ट्रपतिसमक्ष तीन वटा अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको थियो । तर, राष्ट्रपति कार्यालयबाट भने एउटा मात्रै अध्यादेश

कांग्रेसको १५ औं महाधिवेशनमा मतदानको समय थप फेरी थपियो

काठमाडौं, २३ असोज । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भइरहेको मतदानको समय थप गरिएको छ । यसअघि तय भएको दिउँसो ३ बजेसम्मको समयमा दुई घण्टा

उपत्यकामा एलपी ग्यासको जुनसुकै ब्रान्डको खाली सिलिन्डर साटेर लिन पाइने

काठमाडौ. २३ असोज । चाडपर्वलाई लक्षित गरि नेपाल आयन निगमले व्यवसायीको सहकार्यमा काठमाडौँ उपत्यकामा एलपी ग्यासको सहज आपूर्तिका लागि जुनसुकै ब्रान्डको खाली सिलिन्डर साटेर अर्को ब्रान्डको भरी सिलिन्डर लिन पाइने

नेप्से बढ्ने क्रमलाई निरन्तरता, कारोबार पनि बढ्यो

काठमाडौ. २३ असोज । नेपाल धितोपत्र बजार नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार सामान्य अंक बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता

ग्रिडको प्रसारण शुल्क गणनासम्बन्धी मापदण्ड, २०८३ जारी स्वागतयोग्य, तर ह्विलिङ चार्ज शुल्क महँगो भएको भन्दै पुनरावलोकन गर्न इपानको माग

काठमाडौ. २३ असोज । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले राष्ट्रिय विद्युत् प्रसारण ग्रिड प्रयोग गरेबापत निर्धारण गरिएको प्रसारण शुल्क (ह्विलिङ चार्ज) महँगो भएको भन्दै पुनरावलोकन गर्न माग गरेको

नेपाली ब्रान्डलाई विश्व बजारमा स्थापित गर्न ब्रान्डिङ र गुणस्तरमा जोड दिनुपर्छ स् कार्यवाहक अध्यक्ष मल्होत्रा

काठमाडौ. २३ असोज । नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दीपककुमार मल्होत्राले नेपाली उत्पादनलाई स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्न ब्रान्डिङ, गुणस्तर र कानुनी सुधारमा जोड दिनुपर्ने बताएका छन् ।

नबिल बैंकको ४२औँ वार्षिक साधारण सभाले गर्याे १५.८० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित

काठमाडौ. २३ असोज । नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारणसभाले पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीको अध्यक्षतामा बिहीबार त्रिभुवन आर्मी

मञ्जुश्री फाइनान्सले २० प्रतिशत लाभांश दिने

काठमाडौ. २३ असोज । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीलाई गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र १५

पोखरामा विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा चार विद्यार्थीसहित पाँच जनाको मृत्यु

काठमाडौ. २३ असोज । पोखरा महानगरपालिका–२८ माझथानाबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा चार विद्यार्थी र एक सर्वसाधारण गरी पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा १९ जना