
फेरि बूढीगण्डकीवितण्डाः ३५ घर, दुई वटा झोलुङ्गे पुल र एउटा फलामको पुल बगायो
काठमाडौं, २५ असोज । गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल र एउटा फलामको पुल बगाएको छ । प्रहरीका अनुसार चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेत(सिर्दिबास जोड्ने पुरानो

महान पर्व बडादशैं आजबाट सुरु, घरघरमा घटस्थापना गरिंदै
काठमाडौं, २५ असोज । नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना विभिन्न घर÷ घरमा नवदर्गा भवानीको पूजाआजा गरि घटस्थापना गरि)दै छ । आज घटस्थापनाको

कांग्रेसको १५औँ महाधिवेशनः उपसभापतिमा भण्डारी र महामन्त्रीमा पौडेलले अग्रता कायमै
काठमाडौं, २५ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भइरहेको मतगणनामा केन्द्रीय उपसभापति (खुला) तर्फ डा। चन्द्रकान्त भण्डारी र केन्द्रीय महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले अग्रता कायम गरेका

बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगायो
गोरखा÷काठमाडौं, २५ असोज । गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ । चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार दोभान, घट्टेखोला, जगत् र

केन्द्रीय सदस्य उम्मेदवार बिनिता खड्का पक्राउ, व्यक्तिलृ गरेको दागको भारि पार्टीले बोक्दैन, व्यक्ति आफैँले बोक्नुपर्छः सभापति थापा
काठमाडौं, २४ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवार बनेकी बिनिता खड्का पक्राउबारे मुख खोलेका छन् । वैदेशिक रोजगारीका लागी इजरायल पठाउने प्रलोभन देखाएर ठगेको

विवाद सम्यपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु
काठमाडौं, २४ असोज । नेपाली कांग्रेसको १५ औं महाधिवेशनले नयाँ कार्यसमितिका लागि भएको निर्वाचन अन्तर्गत उपसभापति र महामन्त्रीको मतगणना सुरु भएको छ । मतपेटिकाका सन्दर्भमा सिर्जना भएको विवाद साम्य भएपछि

पोषक तत्त्वको महत्त्वपूर्ण स्रोत अण्डाको उत्पादन र खपत दुवै बढाउनुपर्नेमा सरोकारवालाको जोड
काठमाडौं। २४ असोज । मानव स्वास्थ्यका लागि आवश्यक पोषक तत्त्वको महत्त्वपूर्ण स्रोत अण्डाको उत्पादन र खपत दुवै बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपालमा अण्डाको उत्पादन बढ्दै गए पनि अन्य

सभापतिको निर्वाचन परिणाम आयो, अन्यको मतगणना आज दिउँसोबाट सुरु गरिने
काठमाडौं। २४ असोज । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको मतदान सम्पन्न भएपश्चात लगतै सुरु गरिएको मतगणनाले सभापतिको उम्मेदवार गगन कुमार थापा निर्वाचित भएका छन्, तर अन्य पदाधिकारीहरुको मतगणना भने बाँकी

केहि स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना
काठमाडौं। २४ असोज । आज शनिबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू(भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका

कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित, थापाले ६ हजार ५८४ मत प्राप्त गरे
काठमाडौं। २४ असोज । नेपाली कांग्रेसको सभापतिमा गगन कुमार थापा निर्वाचित भएका छन् । १५ औं महाधिवेशन अन्तर्गत शुक्रबार मतदान सम्पन्न लगत्तै राति अबेरबाट काठमाडौंको राष्ट्रिय सभा गृहमा भएको मतगणना

कोरियाबाट पर्यटक भिसामा आएर धर्म प्रचार गर्दै हिँडेका २४ जना पक्राउ
काठमाडौं, २३ असोज। दक्षिण कोरियाबाट पर्यटक भिसामा आएर धर्म प्रचार गर्दै हिँडेका २४ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको सुन्दरहरैँचाबाट २४ जना कोरियन नागरिक पक्राउ परेका हुन् ।

पुथ्वी राजमार्गमा ग्यास बुलेट चुहिएका कारण सडक खुलाउन समस्या
काठमाडौं, २३ असोज। सडक विभागले पृथ्वी राजमार्गमा दुर्घटनामा परेको ग्यास बुलेट चुहिएका कारण सडक खुलाउन समस्या भएको जानकारी गराएको छ । शुक्रबार दिउँसो पृथ्वी राजमार्गको मछेडी ९गल्छी नजिकै० ग्यास बुलेट






