Tag: कांग्रेस

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौँ, २२ बैशाख। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए

कांग्रेसले सरकारलाई भन्यो– इजरायलमा रहेका नेपालीलाई यथासम्भव स्वदेश फर्काऊ

काठमाडौं । नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीलाई यथासम्भव स्वदेश फर्काउन माग गरेको छ । कांग्रेसले आइतबार विज्ञप्ति जारी गर्दै भनेको छ, “इजरायलमा विभिन्न कारणले बसोबास गर्दै आएका नेपालीहरूको यकिन तथ्याङ्क

कांग्रेसको नीति अधिवेशनः हालसम्म ४३ जिल्लाबाट छानिए प्रतिनिधि

काठमाडौं– सत्तारुढ कांग्रेसले आगामी १३ देखि १५ मंसिरका लागि तय गरेको नीति अधिवेशनका लागि हालसम्म ४३ जिल्लाबाट प्रतिनिधि छनोट भएका छन्। ३४ जिल्लाबाट भने प्रतिनिधि चयन हुन बाँकी रहेको कांग्रेसले

कांग्रेस बैठक भोलि फेरि बस्ने, आज के- के भयो छलफल ?

काठमाडौं, असोज ४ ।  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रबार पनि जारी रहने भएको छ । सभापति शेरबहादुर देउवाको सभापतित्वमा बिहीबारदेखि पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको बैठक शुक्रबार बिहान पुनः

चन्द्र भण्डारीसहित आठजना नेता कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं, असोज ४ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा. चन्द्र भण्डारीसहित आठजना नेताहरुलाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेका छन्। चौधौँ महाधिवेशनमा डा. शेखर कोइराला प्यानलबाट उपसभापति पदमा उठेर पराजित

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ, असोज ४ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । बैठकमा

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको मिति सारियो

काठमाडौं, भदौ २७ ।  सत्तारुढ कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आगामी ४ असोज दिउँसो १ बजेका लागि बोलाइएको छ। यसअघि २ असोजका लागि तय भएको बैठक दुई दिन पर सारिएको हो।

बाँकी रहेका ठाउँमा असोज २९ भित्र अधिवेशन गर्न कांग्रेसको निर्देशन

काठमाडौं, भदौ २५ ।  नेपाली कांग्रेसले बाँकी रहेका ठाउँमा असोज २९ गतेभित्र अधिवेशन गर्न निर्देशन दिएको छ। केन्द्रीय निर्वाचन समितिले जिल्ला कार्यसमितिहरूलाई पत्राचार गर्दै असोजभित्र बाँकी रहेका ठाउँमा अधिवेशन गर्न

काँग्रेसले भाद्र २४ गतेदेखि बिपी साहित्य महोत्सव आयोजना गर्ने

काठमाडौं, भदौ ११ ।   नेपाली काँग्रेसले कांग्रेसको संस्थापक नेता बिपी कोईरालाको जन्मजयन्तीको अवसर पारेर बिपी साहित्य महोत्सव, २०८० गर्ने भएको छ । काँग्रेसले बिपी कोईरालाको भाद्रा २४ गते परेको ११०

कार्कीको निधनमा कांग्रेसले दुई दिन पार्टी झण्डा आधा झुकाउने

काठमाडौं , भदौ ७ । कांग्रेसका नेता डा. राजाराम कार्कीको निधनको शोकमा नेपाली कांग्रेसले बिहीबार र शुक्रबार पार्टीको झण्डा आधा झुकाउने भएको छ । बिहीबार बिहान बसेको केन्द्रीय समितिको बैठकले

कांग्रेसको निष्कर्ष : सुन प्रकरणको छानविन सीआईबीले गर्छ, अर्को समिति चाँहिदैन

काठमाडौं, साउन २९ ।  सत्ता साझेदार नेपाली कांग्रेसले सुन तस्करी प्रकरणको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ने छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ । आज (सोमबार) सम्पन्न संसदीय दलको बैठकले

काँग्रेसको प्रतिक्रिया- सांसद शर्मालाई पक्राउ गरेर राज्य नचाहिदो प्रतिशोधमा उत्रियो

काठमाडौं, साउन २६ ।  नेपाली कांग्रेसले प्रतिसोध साधेर सरकारले कांग्रेसका सांसदहरुलाई पक्राउ गरेको बताएको छ । नेपाली कांग्रेसको संसदीय दलको बैठकपछि प्रतिक्रिया दिदै कांग्रेस नेता चन्द्र भण्डारीले राज्य नचाहिदो प्रतिशोधमा