Jagaran News

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत तीन भाग्यशाली उपभोक्ताले आकर्षक पुरस्कार जितेका छन् । वनेपाका कुमार राज र धादिङको गल्छीका संजोग रिमालले यामाहा एफ जेड

मञ्जुश्री फाइनान्सको १९औँ वार्षिकोत्सव: निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं, २७ असोज । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। फाइनान्सले असोज २४ गते शनिबार आयोजना गरेको कार्यक्रममा

नेपाली कांग्रेसको बहिष्कारबीच प्रदेशसभामा बजेटमाथि छलफल

काठमाडौं, २७ असोज। सुदूरपश्चिम प्रदेशसभामा बजेट विवाद चर्किएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बहिष्कारबीच प्रदेशसभामा बजेटमाथि छलफल भएको छ। सरकारले मंगलबार दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरी बजेट

राजमार्गका होटलमा खाएको खानाले यात्रु बिरामी भए अब सवारी चालक र होटल सञ्चालकलाई कारबाही गरिने

काठमाडौं, २७ असोज। राजमार्गका होटलमा खाएको खानाले यात्रु बिरामी भए अब सवारी चालक र होटल सञ्चालकलाई कारबाही गरिने भएको छ । यातायात व्यवस्था विभागले मंगलबार सूचना प्रकाशन गरी यस्तो चेतावनी

नेतृ प्रतिमा गौतम गौतम काँग्रेस सहमहामन्त्री महिलातर्फमा निर्वाचित

काठमाडौं, २७ असोज । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नेतृ प्रतिमा गौतम सहमहामन्त्री ९महिलातर्फ० निर्वाचित भएकी छन् । उनी नेतृ नानुमैया बास्तोलालाई फराकिलो अन्तरले पराजित गर्दै सहमहामन्त्रीमा निर्वाचित भएकी हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा थप दुई वटा अध्यादेश जारी

काठमाडौं, २७ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले थप दुई वटा अध्यादेश जारी गरेका छन् । उनले मंगलबार दिउँसो वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३ र भूमिसम्बन्धी केही नेपाल ऐनलाई

आईसीसी क्रिकेट विश्वकप लिग २: दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दै

काठमाडौं, २७ असोज। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको ओडीआई शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दै छ । अल अमेरत ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा हुने

काँग्रेस महाधिवेशन: ३५ वर्षमुनिका युवातर्फ केन्द्रीय सदस्यमा सचिन तिमल्सेना अगाडि, सुशील भट्ट दोस्रो स्थानमा

काठमाडौं, २७ असोज। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सातै प्रदेशबाट ३५ वर्षमुनिका युवातर्फ केन्द्रीय सदस्य पदका उम्मेदवारहरूको मतगणनामा सचिन तिमल्सेना पहिलो स्थानमा देखिएका छन्। पछिल्लो मत गणनाअनुसार तिमल्सेनाले ९२९ मत प्राप्त

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुला तर्फको केन्द्रीय सदस्य पदमा थापाको अग्रता, थपलिया दोस्रो

काठमाडौं, २७ असोज। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुला तर्फको केन्द्रीय सदस्य पदमा वासना थापाले अग्रता लिएकी छन् । पछिल्लो मतपरिणाम अनुसार उनले ३ हजार ४८४ मत प्राप्त गर्दै अग्रता

किशोरलाई जंगलमा लगेर धारिलो हतियार देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ

काठमाडौं, २७ असोज। कञ्चनपुरमा किशोरलाई जंगलमा लगेर धारिलो हतियार देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । बेलौरी नगरपालिका–९ रतनपुर बस्ने १६ वर्षीय किशोरलाई अपहरण गरी जंगलमा पुर्‍याएर

महिलालाई अपशब्द प्रयोग गर्दै धम्क्याएको अडियो सार्वजनिकपछि खगेन्द्र सुनारमाथि अनुसन्धा सुरु, सार्वजनिक कार्यक्रममा रोक

काठमाडौं, २७ असोज । विवादको चरम रुप लिएपश्चात राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारमाथि सञ्चारमाध्यममा सार्वजनिक भएका आरोपबारे आन्तरिक छानबिन गर्ने भएको छ । पार्टीले सुनारसँग सम्बन्धित प्रकाशित

करिब ३० लाख मानिसलाई बाथ रोगको समस्या

  काठमाडौँ २६ असोज। देशमा करिब ३० लाख मानिसलाई बाथ रोगको समस्या पाइएको छ । विश्व स्वास्थ्य संगठन र विभिन्न स्वास्थ्य रिपोर्टहरूका अनुसार रोगीको संख्या ३० लाख पुगेको हो। नेपाल