सुन र चाँदी दुबैको मुल्य घट्यो

काठमाडौं, ९ मंसिर । आज (बुधबार) सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ४ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन सुनको भाउ प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ थियो ।

चाँदीको भाउ तोलामा १०५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार १४५ रुपैयाँ रहेको चाँदी आज ३०४० रुपैयाँमा झरेको छ । यसले सुन र चाँदीको मुल्य आएको घटबढले खरिद कर्तालाई अन्योल छाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्