कांग्रेसको मतदान दिउँसो १ बजेदेखि, अहिलेदेखि नै लाइनमा नबस्न आग्रह
काठमाडौं, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि दिउँसो १ बजेदेखि मतदान हुने भएको छ । यसअघि

आज विश्व दृष्टि दिवस मनाइँदै
काठमाडौं, २२ असोज । ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरेर आज विश्व दृष्टि दिवस मनाइँदैछ । विश्व दृष्टि दिवस हरेक वर्ष ‘अक्टोबर’ महिनाको

अविरल वर्षाका कारण बाँकेमा धानबालीमा ठूलो क्षति
काठमाडौं, २२ असोज । बुधबार परेको अविरल वर्षाका कारण बाँकेमा धानबालीमा ठूलो क्षति पुगेको छ । धेरै ठाउँमा धानबाली ढलेर किसानलाई समस्या भएको छ । हावाहुरीसहितको वर्षाले पाकेको बीउ धानमा

बलिउड अभिनेता नाना पाटेकरको निधन
काठमाडौं, २२ असोज । भारतीय फिल्मी क्षेत्रका दिग्गज बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । समाचारअनुसार कार्डियक अरेस्टबाट उनको निधन भएको हो ।

कोशी प्रदेश सभाको बैठक आज बस्दै
काठमाडौं, २२ असोज । कोशी प्रदेश सभाको बैठक आज बस्दै छ । कोशी प्रदेश सभा सचिवालयका अनुसार कोशी प्रदेश सभाको नवौँ अधिवेशनको ३२औँ बैठक बिहीबार दिउँसो १ बजे बस्ने छ

काठमाडौँको पत्रकारितामा जमेकी राधिका जोशी अब खुलेरै राजनीतिमा
काठमाडौं, २२ असोज । लामो समयदेखि नेपालको सञ्चार क्षेत्रमा सक्रिय सञ्चारकर्मी राधिका जोशी (अनुपमा) अब औपचारिक रूपमा सक्रिय राजनीतिमा होमिएकी छिन् । १८ वर्ष लामो पत्रकारिता यात्रालाई गर्दै आएकी उनी

कांग्रेसको १५औं महाधिवेशन: नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुँदै
काठमाडौं, २२ असोज । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । आज बिहान १० बजेदेखि मतदान कार्य सुरुहुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । केन्द्रीय

एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईसहित चार जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस
काठमाडौं, २१ असोज। अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईसहित चार जनाविरुद्ध मुद्दा चलाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले सिफारिस गरेको छ । खेल मिलेमतो

मञ्चमा पार्टी जीवनमा योगदान गरेका हाम्रा दाईहरू पनि हुनुपर्थ्यो, नहुँदा आफूलाई नमिठो लागिरहेको छ: गगन थापा
काठमाडौं, २१ असोज । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले मञ्चमा पार्टी जीवनमा योगदान गरेका हाम्रा दाईहरू पनि हुनुपर्थ्यो नेताहरू १५ औं महाधिवेशनको मञ्चमा नहुँदा आफूलाई नमिठो लागिरहेको बताएका छन्

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ। महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका

मुलुकलाई जुनसुकै बेला ‘युक्रेन’ बनाउन सक्ने अवस्था आउन सक्भछ, पार्टी टुट्न र फुट्न हुँदैन: संसदीय दलका नेता आङदेम्बे
काठमाडौं, २१ असोज । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मुलुक जटिल परिस्थितिबाट गुज्रिरहेको भन्दै यस्तो अवस्थामा नेपाली कांग्रेस एकताबद्ध हुनुपर्ने बताएका छन्। कांग्रेस महाधिवेशनमा बोल्दै आङदेम्बेले मुलुकलाई जुनसुकै बेला

कांग्रेसको महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु
काठमाडौं, २१ असोज । नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ । बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका चार प्रतिवेदन पास गर्ने छ । त्यसपछि नयाँ नेतृत्व चयनका लागि मतदानको






