Jagaran News

ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

काठमाडौं, २० असोज । ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा दीपचन्द्र रेग्मी बढुवा हुनुभएको छ । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकको निर्णयानुसार उहाँलाई उक्त पदमा

नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं, २० असोज । भदौ १० गते आएको विनाशकारी रसुवा बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८३÷८४ मा सुस्त भई ३.७ प्रतिशतमा सीमित

बीएमडब्लु खरिदमा एनआईसी एशिया बैंकका ग्राहकलाई विशेष सुविधा उपलब्ध गराउने सम्झौता

काठमाडौं, २० असोज । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकले बीएमडब्लु ब्रान्डका सवारीसाधन खरिद गर्दा अब सहुलियतपूर्ण ब्याजदरलगायत विभिन्न विशेष सुविधा पाउने भएका छन्। बैंक र काठमाडौंस्थित लक्ष्मी प्रिमियम मोटर्स प्रा.लि.बीच

माछापुच्छ्रे बैंकद्वारा २० मेगावाट क्षमताको ग्रिड–आवद्ध सौर्य ऊर्जा परियोजनाको वित्तीय व्यवस्थापन

काठमाडौं, २० असोज । माछापुच्छ्रे बैंक लिमिटेडले कोशी प्रदेश, अन्तर्गत सुनसरी जिल्लामा पशुपति इनर्जी प्रालिद्वारा प्रवद्र्धित २० मेगावाट क्षमताको ग्रिड–आबद्ध सौर्य ऊर्जा परियोजनाको वित्तीय व्यवस्थापन सफलतापूर्वक सम्पन्न गरेको छ ।

सिटिजन्स क्यापिटल लिमिटेडको २० औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, २० असोज । सिटिजन्स क्यापिटल लिमिटेडको २०औं वार्षिक साधारण सभासम्पन्न भएको छ । संस्थाको २०औं साधारण सभाले आ.व.२०८२÷८३ को मुनाफाबाट १३% नगद लाभांश बाड्ने प्रस्ताव पारित गरेको छ ।

हिम पर्वत हाइड्रोपावरको प्रारम्भिक सार्वजनिक निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति 

काठमाडौं, २० असोज । सिटिजन्स क्यापिटलको निष्काशन प्रबन्धकत्वमा हिम पर्वत हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशनको लागि अनुमति प्राप्त सम्बन्धमा सिटिजन्स क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा हिम पर्वत हाइड्रोपावर लिमिटेडले

विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिको लागि उम्मेदवारी दर्ता

काठमाडौं, २० असोज । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिको लागि उम्मेदवारी दर्ता गराएका छन् । अहिले धमाधम कांग्रेसको १५ औं महाधिवेशनमा केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारी दर्ता भइरहेको छ

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गा बीच अमेरिकामा उच्चस्तरीय द्विपक्षीय भेटवार्ता

काठमाडौं, २० असोज । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बाङ्गा (Ajay Banga) बीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ। विश्व बैंकका अध्यक्षको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै

कांग्रेसको उम्मेदवारी दर्ता शुरू हुँदै, सात ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नेतृत्व

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आज नयाँ कार्यसमितिका लागि उम्मेदवारी दर्ता हुँदैछ । सात हजार ११४ महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व छान्ने भएका छन् । निर्वाचन समितिले राष्ट्रिय

१३ देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुँदै

काठमाडौं, २० असोज । प्रतिनिधिसभा अन्तर्गत संसदीय सुनुवाइ समितिमा विभिन्न १३ देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुँदै छ । संसद् सचिवालयका अनुसार आज बिहान सवा ११ बजे

रुकुम पश्चिमको सानीभेरीमा बाढीले एउटा घर, दुई वटा किराना पसल, एउटा गोठ र १० वटा पानी घट्ट बगाए

काठमाडौं, २० असोज । वर्षाका कारण रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-१० मा भारी वर्षापछि अर्माखोलामा आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ । वडाध्यक्ष टिकाराम खड्काका अनुसार बाढीले एउटा घर, दुई वटा

केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने कांग्रेस नेतृ शान्ता बाँस्कोटाको घोषणा

काठमाडौं, १९ असोज २०८३ । कांग्रेस नेतृ, महिला उद्यमी एवम् सामाजिक अभियन्ता शान्ता बाँस्कोटा कोइरालाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। पाँचथरबाट १५औँ महाधिवेशनका