
रुकुम पश्चिमको सानीभेरीमा बाढीले एउटा घर, दुई वटा किराना पसल, एउटा गोठ र १० वटा पानी घट्ट बगाए
काठमाडौं, २० असोज । वर्षाका कारण रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-१० मा भारी वर्षापछि अर्माखोलामा आएको बाढीले ठूलो क्षति पुर्याएको छ । वडाध्यक्ष टिकाराम खड्काका अनुसार बाढीले एउटा घर, दुई वटा

केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने कांग्रेस नेतृ शान्ता बाँस्कोटाको घोषणा
काठमाडौं, १९ असोज २०८३ । कांग्रेस नेतृ, महिला उद्यमी एवम् सामाजिक अभियन्ता शान्ता बाँस्कोटा कोइरालाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। पाँचथरबाट १५औँ महाधिवेशनका

अपांगता कोटाबाट केन्द्रीय सदस्यको उम्मेदवार बन्दै भोजराज
काठमाडौं, असोज १९ । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५ औं महाधिवेशनमा अपांगता कोटाबाट सिन्धुपाल्चोकका भोजराज श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । उनी अपांगता भएका व्यक्तिहरुको अभियानमा लामो समयदेखि सक्रिय छन्

कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय
काठमाडौँ । नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ । १५ महाधिवेशनअन्तर्गत दोस्रो दिन खुलामञ्चमा भइरहेको बन्द सत्रले महामन्त्री प्रदीप पौडेलले पेश गरेको संशोधित विधान पारित गरेको हो । प्रवक्ता

करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी भई नगद उपहार जित्न सफल करदाताको नाम सार्वजनिक
काठमाडौं, १९ असोज। सरकारले १ देखि १५ असोजसम्म करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी भई नगद उपहार जित्न सफल करदाताको नाम सार्वजनिक गरेको छ । कार्यक्रमको चिट्टा १६ असोजमा खोलिएको थियो

पूर्वप्रधानमन्त्री झलनाथ खनालको अगुवाइमा सुरू ‘समाजवादी जागरण अभियान’ सुरू
काठमाडौं, १९ असोज। पूर्वप्रधानमन्त्री झलनाथ खनालको अगुवाइमा सुरू भएको ‘समाजवादी जागरण अभियान’ को प्रथम भेलाले समसामयिक राजनीति, जनजीविका, विपद् व्यवस्थापन र वामपन्थी आन्दोलनको पुनर्गठनसम्बन्धी १५ बुँदे विशेष प्रस्ताव अघि सारिएको

नेप्से परिसूचक २० अंकको गिरावट, कारोबार पनि घट्यो
काठमाडौ, १९ असोज ।नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक सोमबार २० अंक घटेको छ । नेपाल धितोपत्र बोर्डले ५ प्रतिशतभन्दा धेरै सेयर भएका संस्थापक लगानीकर्ताले जानकारी गराएर मात्र सेयर बिक्री गर्न

मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक, के के छन् निर्णय ?
काठमाडौं, १९ असोज । सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकपछि मन्त्रिपरिषद्का मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् । उनका अनुसार, आजको बैठकले

कांग्रेस महाधिवेशनको बन्द सत्र शुरू, तीन छुट्टाछुट्टै हलमा छलफल
काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र शुरू भएको छ । गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनबाट गठित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको अन्तिम बैठकले बन्दसत्रमा पेश गर्ने एजेन्डा

आदिवासी जनजातिबाट कांग्रेस केन्द्रीय सदस्यमा कर्माछिरिङ शेर्पाको उम्मेद्वारी घोषणा
काठमाडौं, असोज १९ गते । अखिल नेपाल फुटबल संघ (एन्फा)का निवर्तमान अध्यक्ष एवं खेल क्षेत्रका चर्चित ब्यक्तित्व कर्माछिरिङ शेर्पाले नेपाली कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्

कांग्रेसले पदाधिकारीसहित केन्द्रीय सदस्यहरुको संख्या पनि थप्ने
काठमाडौं, १९ असोज। नेपाली कांग्रेसले पदाधिकारी सहित केन्द्रीय सदस्गको संख्या पनि थप्ने भएको छ । पार्र्टीको १५ औं महाधिवेशनले उपसभापति र महामन्त्रीमा १÷१ जना महिला हुने गरी विधान संशोधन गर्ने

गगन थापाको राजनीतिक प्रतिवेदन कांग्रेस केन्द्रीय समिति बैठकले पास
काठमाडौं, १९ असोज। १५ औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा सभापति गगन थापाको राजनीतिक प्रतिवेदन कांग्रेस केन्द्रीय समिति बैठकले पास गरेको छ । खुलामन्चमा बसेको केन्द्रीय समिति बैठकले प्रतिवेदन सर्वसम्मत पास









