Jagaran News

सञ्चारमन्त्रीसँग स्विट्जरल्यान्डका वरिष्ठ नीति सल्लाहकारसँग भेट

काठमाडौँ, २१ असोज । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको ‘फेडेरल अफिस अफ कम्युनिकेसन्स’ ९ओएफसीओएम० का वरिष्ठ नीति सल्लाहकार इसाबेल लोइसले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सो भेटका क्रममा

सभापतिका उम्मेदवार किशोर सिंह राठौरले लिए उम्मेदवारी फिर्ता

काठमाडौं, २१ असोज । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार किशोर सिंह राठौरले उम्मेदवारी फिर्ता लिएका छन् । उनले बुधबार दिउँसो पत्रकार सम्मेलन गरी उम्मेदवारी फिर्ता लिएको जनाएका हुन् । उनले सञ्चारकर्मीहरूसँग

चोलेन्द्र र उनको नातेदारको घरमा सम्पत्ति शुद्धीकरणको छापा

काठमाडौं, २१ असोज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र उनका नातेदारको घरमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ । विभागले पूर्वप्रधानन्यायाधीश जबरा, उनी निकटका केही व्यक्तिहरू र नातेदारको घरमा छापा

बिरामी लिएर चितवनतर्फ आउँदै गरेको एम्बुलेन्स खोलाले बगायो

काठमाडौं, २१ असोज । भारि वर्षका कारण पर्साको ठोरी गाउँपालिका- ४ बाट बिरामी लिएर चितवनतर्फ आउँदै गरेको एम्बुलेन्स खोलाले बगाएको छ। आज बिहान चितवनको माडी क्षेत्रमा परेको भारी वर्षापछि बगहीको

मन्त्रालयद्वारा ४४ कर्मचारीहरूको सरुवा

काठमाडौं, २१ असोज। काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्रांकित द्वितीय श्रेणी ९उपसचिव वा सोसरह० का ४१ कर्मचारीहरूको सरुवा गरेको छ । शिक्षा, प्रशासन र

विश्व फुटबलका महान् खेलाडी लियोनल मेसीले भावुक हुँदै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिए

काठमाडौं, २१ असोज। अर्जेन्टिनाका कप्तान तथा विश्व फुटबलका महान् खेलाडी लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । अन्तिम अन्तर्राष्ट्रिय खेलमा मेसीले एक गोल र दुई असिस्ट गर्दै अर्जेन्टिनालाई बेनिनमाथि

किसानलाई अनुदानमा गोरु वितरण गर्दै फेदाप गाउँपालिका

काठमाडौं, २१ असोज। केही दशकअघिसम्म तेह्रथुमका गाउँघरमा खेतबारी जोत्न गोरुको प्रयोग सामान्य थियो । बिहानैदेखि हलगोरु लिएर किसान खेतबारीतिर लाग्थे । तर पछिल्लो समय कृषि श्रमको अभाव, युवाको वैदेशिक तथा

यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं, २१ असोज। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५४ रुपैयाँ

आज ५ प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं, २१ असोज। आज देशका विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना छ। केही ठाउँमा भारी वर्षाको समेत पूर्वानुमान गरिएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र

न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि चार जनाको नाम सिफारिस

काठमाडौं, २० असोज । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि चार जनाको नाम सिफारिस गरेको छ। परिषद्को २०८३ असोज २० गते बसेको बैठकले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतको

दशैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे

काठमाडौं, २० असोज । यस वर्षको दशैंको टीकाको उत्तम साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विजया दशमीका दिन बिहान ८ः४९

ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बुद्धि अकेला बढुवा

काठमाडौं, २० असोज । ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक प्रमुख कार्यकारी अधिकृत (एसीईओ) पदमा बुद्धि अकेला बढुवा हुनुभएको छ । उहाँ हाल बैंकको नायब महाप्रबन्धक पदमा कार्यरत हुनुहुन्थ्यो । बैंकिङ