Jagaran News

कोशी प्रदेशमा आर्थिक संकटका कारण ४४ एफएम रेडियो बन्द

काठमाडौं, १४ असार । आर्थिक सङ्कटका कारण कोशी प्रदेशमा ४४ वटा एफएम रेडियो स्टेशन बन्द भएको तथ्य सार्वजनिक भएको छ। नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशले आयोजना गरेको मिडिया सम्मेलनमा प्रस्तुत

मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२ रमेश रुछेन राईलाई प्रदान

काठमाडौं, १४ असार । मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा प्रदान गरिने मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२ यस वर्ष लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ। मदन भण्डारी फाउन्डेसनले राईको

निजी क्षेत्रलाई प्रोत्साहन नगरी देशको अर्थतन्त्र सुदृढ हुन सक्दैन: सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ

काठमाडौं, १४ असार । नेपाल चेम्बर अफ कमर्सका सल्लाहकार परिषद अध्यक्ष एवम् पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले निजी क्षेत्रको विस्तार नै मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र समृद्धिको प्रमुख आधार भएको बताएका

उपराष्ट्रपति यादवद्वारा शिक्षा प्रणालीलाई अनुसन्धान र डिजिटल प्रविधिसँग जोड्नुपर्नेमा जोड

काठमाडौं, १४ असार । उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र डिजिटल प्रविधिसँग जोड्नुपर्ने आवश्यकता औंल्याएका छन्। मदन भण्डारी मेमोरियल कलेजको रजत महोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले कृत्रिम बौद्धिकता (AI)

कक्षा १२ नतिजामा त्रुटि भएको भन्दै सरकारलाई ‘ओभर स्मार्ट’ नबन्न कांग्रेस सांसद गीता गुरुङको चेतावनी

काठमाडौं, १४ असार ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकारले कक्षा १२ को नतिजा सार्वजनिक प्रक्रियामा देखिएको त्रुटिलाई लिएर सरकारलाई ‘ओभर स्मार्ट’ नबन्न चेतावनी दिएकी छन्। आइतबार

रास्वपाको प्रदेश संरचना खारेज गर्ने निर्णयप्रति नेकपा प्रमुख सचेतक दुलालको आपत्ति

काठमाडौं, १४ असार । प्रतिनिधि सभामा प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो प्रथम महाधिवेशनबाट प्रदेश संरचना खारेज गर्ने निर्णय गरेको भन्दै

सांसद कँडेलद्वारा सरकारमाथि कडा आलोचना, राजनीतिक प्रतिशोध र विवादित अभिव्यक्तिप्रति आपत्ति

काठमाडौं, १४ असार । नेकपा (एमाले) का सांसद पुष्पराज कँडेलले सरकारको कार्यशैली, प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति तथा पार्टी उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई लिएर कडा आलोचना गरेका छन्। सांसद कँडेलले प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको दाबी: पूँजीगत खर्च सुधार हुने आश्वासन

काठमाडौं, १४ असार । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षमा कमजोर देखिएको पूँजीगत खर्च आगामी वर्षदेखि उल्लेख्य रूपमा सुधार हुने दाबी गरेका छन्। प्रतिनिधिसभामा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले

एन्फा निलम्बन फुकुवा गर्न सरकारलाई सांसद राईको तत्काल पहलको माग

काठमाडौं, १४ असार । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि विश्व फुटबल महासंघ (फिफा) ले गरेको निलम्बन फुकुवा गराउन सरकारलाई तत्काल कूटनीतिक, कानुनी

टिकापुर–राजापुर जोड्ने दौलतपुर झोलुङ्गे पुल सञ्चालनमा, आन्तरिक पर्यटकको घुइँचो बढ्यो

काठमाडौं, १४ असार । कैलालीको टीकापुर नगरपालिका र बर्दियाको राजापुर नगरपालिका जोड्ने दौलतपुरस्थित कर्णाली नदीमाथिको झोलुङ्गे पुल सञ्चालनमा आएपछि आन्तरिक पर्यटकको उल्लेख्य भीड बढेको छ। केही दिनअघि मात्रै निर्माण सम्पन्न

नेपाल विद्युत प्राधिकरणद्वारा लाइन नकाटिकनै मर्मत कार्य सुरु

काठमाडौं, १४ असार । नेपाल विद्युत प्राधिकरणले बिजुलीको लाइन नकाटिकनै मर्मत तथा सम्भार गर्ने कार्यको थालनी गरेको छ। प्राधिकरणले लुम्बिनी प्रादेशिक कार्यालयमार्फत यो नयाँ अभ्यास सुरु गरेको हो। नेपाल विद्युत प्राधिकरणका

नुवाकोटमा गगन थापा : ‘छोरी राम्रो, बाटो नराम्रो’ टिप्पणी चर्चामा

काठमाडौं, १४ असार । नेपाली कांग्रेसका सभापति गगन थापा शनिबार नुवाकोट पुगेका छन्। बेलकोटगढी नगरपालिका–२ स्थित कुमरीमा उनलाई स्थानीय कांग्रेस नेताहरूले स्वागत गरेका थिए। स्वागत कार्यक्रममा वडा सभापति अर्जुन तिमिल्सिनासहित नेता–कार्यकर्ताको