
आज प्रतिनिधि सभाको बैठक बस्दै
काठमााडौंं, १४ असार । आज प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजे बस्ने तय भएको संघीय संसद सचिवालयले जनाएको छ। आज बस्ने प्रतिनिधि सभा बैठकमा १२ वटा कार्यसूची छ।

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय पुग्यो
काठमााडौंं, १४ असार । भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या १४३० पुगेको

उज्बेकिस्तानलाई हराउँदै कंगो डीआर नकआउट चरणमा प्रवेश
काठमााडौं, १४ असार। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’मा उज्बेकिस्तानलाई हराउँदै कंगो डीआर नकआउट चरणमा प्रवेश गरेको छ । सुरुमै गोल खाएर पछि परेको अवस्थालाई उल्टाउँदै कंगोले अन्तिम समयमा कमब्याक

पोर्चुगललाई रोक्दै कोलम्बिया फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को विजेता
काठमााडौं, १४ असार। कोलम्बिया फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को विजेता बनेको छ । मियामी स्टेडियममा आइतबार बिहान भएको खेलमा पोर्चुगललाई गोलरहित बराबरीमा रोक्दै कोलम्बिया समूह विजेता बनेको हो

स्पेन फिफा विश्वकप २०२६ को नक आउट चरणमा प्रवेश
काठमाडौं, १३ असार । स्पेन फिफा विश्वकप २०२६ को नक आउट चरणमा प्रवेश गरेको छ। उरूग्वेलाई १(० गोलले पराजित गरेको स्पेन समूह विजेता बन्दै नक आउट चरणमा प्रवेश गरेको हो।

मनसुन अझै देशभर फैलिन सकेन, पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षा
काठमाडौं, १३ असार । असारको दास्रो साता हुँदा समेत मनसुन अझै देशभर फैलिन सकेको छैन। किसमानलाई खेतीपाती लगाउन सास्ती भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन अहिले

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई पक्राउ
काठमाडौं, १३ असार । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा

फिफा विश्वकप २०२६: केप भर्डे नकआउट चरणमा प्रवेश
काठमाडौं, १३ असार । फिफा विश्वकप २०२६ मा पहिलो पटक सहभागी रहेको केप भर्डे नकआउट चरणमा प्रवेश गरेकोछ । समुह ‘एच’मा अपराजित रहँदै उपविजेताका रूपमा नकआउट चरणमा पुगेको हो ।

फिफा विश्वकप २०२६: फ्रान्सले नर्वेलाई ४-१ ले पराजित गर्याे
काठमाडौं, १३ असार । फ्रान्सले फिफा विश्वकप २०२६ अन्तर्गत समूहको अन्तिम खेलमा नर्वेलाई ४(१ ले पराजित गरेको छ ।उसमान डेम्बेले ह्याट्रिक गरेपछि फ्रान्सले फिफा विश्वकप २०२६ अन्तर्गत समूहको अन्तिम खेलमा

रास्वपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित
काठमाडौं, १२ असार। रास्वपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन् । उनी यसअघि रास्वपाको सहमहामन्त्री हुन् । निर्वाचित भएलगत्तै उनले ३ दिनको महाधिवेशन व्यवस्थापकीय कमजोरीका कारण ५ दिनभन्दा बढी समय

रास्वपाको उपसभापतिमा गौतम निर्वाचित, कार्कीले ५७२ मत प्राप्त
काठमाडौं, १२ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापतिमा सोबिता गौतम निर्वाचित भएकी छन् । पदाधिकारीका लागि शुक्रबार भएको मतदानमा ७८९ मत प्राप्त गर्दै गौतम निर्वाचित भएकी हुन् । सोविता

उपत्यकामा सडक सुरक्षा अभियान तीव्र, रोबोटदेखि एयर होस्टेससम्म परिचालन
काठमाडौं, १२ असार । काठमाडौं उपत्यकाका चोक–चोकमा आजभोलि विद्यार्थी, स्वयंसेवक र ट्राफिक प्रहरीहरू प्रचार सामग्रीसहित सडक सुरक्षा अभियानमा सक्रिय देखिन थालेका छन्। काठमाडौं, भक्तपुर र ललितपुरमा चालक तथा पैदल यात्रुलाई




















