Jagaran News

पर्यटन बोर्डको नेतृत्वमा जोशी, युद्धस्तरमा काम अघि बढाउने प्रतिवद्धता

  काठमाडौं, २३ भदौ । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सीइओ) दीपकराज जोशीले पदभार ग्रहण गरेका छन् । दोस्रो कार्यकालका लागि उनले बोर्डको नेतृत्व सम्हालेका हुन् । उनले सरोकारवालाबीचको सहकार्यलाई

कांग्रेसद्वारा पारालिम्पिकमा ऐतिहासिक पदक विजेता पलेशा ५ लाख सहित सम्मानित

काठमाडौं, २३ भदौ । नेपाली कांग्रेसले पेरिस पारालिम्पिकमा ऐतिहासिक पदक विजेता ओलम्पिकमा पदक विजेता पलेशा गोर्वधनलाई ५ लाख नगदसहित सम्मान गरेको छ । यसैगरी प्रशिक्षक कविराज नेगीलाई नगद १ लाख

लुम्बिनीका प्रदेश सांसद पुरानो मुद्दामा जेल चलान

काठमाडौं, २३ भदौ । लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी कारागार चलान भएका छन् । ३३ वर्ष पुरानो मुद्दामा दोषी ठहरिएका सांसद केसीले आइतबार रुकुम पूर्व जिल्ला अदालत पुगेर आत्मसर्मण गरेका

कोशी प्रदेशमा पूर्वमुख्यमन्त्रीद्वारा वर्तमान मुख्यमन्त्रीलाई ४८ घन्टे कडा अल्टिमेटम

काठमाडौं, २३ भदौ । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री हिक्मत कार्कीलाई आइतबार ९ बुँदे स्मरण पत्र पठाउँदै ४८ घन्टाभित्र माग पूरा नगरे सरकारविरुद्ध अनशन बस्ने चेतावनी दिएका छन्। आफू

युवतीको हत्या आरोपमा सुन्दरीजलमा २ जना पक्राउ

काठमाडौं, २३ भदौ । गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा महिलाको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीका ४० वर्षीया रामविनय महरा र २४ वर्षीया सन्तोष राम महरा

अन्तर्राष्ट्रिय क्रिकेटबाट विश्वकप विजेता मोइन अलीले लिए सन्न्यास

काठमाडौं, २३ भदौ । इंग्ल्यान्डका ओडीआई तथा टी–२० विश्वकप विजेता मोइन अलीले अन्तर्राष्ट्रिय क्रिकेट करिअरबाट सन्न्यासको घोषणा गरेका छन् । ३७ वर्षीय स्पिन अलराउन्डर अलीले आइतबार सन्न्यास लिएका हुन् ।

बागलुङमा विद्युत आयोजनाको नहर पहिरोले बगाएपछि बिजुलीविहीन बन्दै १३०० घर

काठमाडौं, २३ भदौ । पहिरोले विद्युत् आयोजनाको नहर बगाएपछि निसीखोला गाउँपालिकाका एक हजार ३१३ घरमा विद्युत् आपूर्ति बन्द भएको छ । निसीखोला गाउँपालिका–४ जैथुम्कामा रहेको एक सय २० किलोवाट क्षमताको

२२० केभी चिलिमे–त्रिशूली प्रसारण लाइन निर्माण कार्य अन्तिम चरणमा

काठमाडौं, २३ भदौ । रसुवागढी र सान्जेन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जाडिने चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ । त्रिशूली नदी र

इतिहासमा आज

बेलायती महारानी एलिजाबेथ द्वितीयको मृत्यु आजैको दिन सन् सेप्टेम्बर ८, २०२२, बालमोरल क्यासल, एबरडीनशायर, स्कटल्याण्डमा भएको थियो ।

थारु समुदायले आज अटवारी पर्व उल्लासपूवर्क मनाउँदै

काठमाडौं, २३ भदौ । थारु समुदायले आज अटवारी पर्व उल्लासपूवर्क मनाउँदै छन् । पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु समुदायले आज अटवारी पर्व उल्लासपूवर्क कृष्ण जन्माष्टमीपछिको पहिलो आइतबारका दिन

भगवति हाइड्रोपावरले लाभांश प्रस्तावसहित बोलायो साधारण सभा

भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आ.व. २०८०/८१ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्तावसहित साधारण सभा बोलाएको छ ।

सुनको मूल्य तोलामै १२ सय र चाँदी तोलामै २० रुपैयाँ घट्यो

साताको पहिलो  दिन  सुनको मूल्य घटेको छ ।