Jagaran News

आज निजामी सेवा दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै, को को सम्मानित हुँदै छन् सूचिसहित ) ?

काठमाडौं, २२ भदौ । आज निजामी सेवा दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । स्थायी सरकारको रुपमा परिचित मर्कमारी कार्यालयका खम्बा हो । सरकारले सधैंझै यो वर्ष पनि दिवसका अवसरमा

इतिहासमा आज

रवीन्द्रनाथ टैगोर काठमाडौं, २२ भदौ । रवीन्द्रनाथ टैगोर बंगाली कवि, दार्शनिक, र बहुप्रतिभाषाली व्यक्ति थिए । सन् ७ मे १८६१ मा कोलकाता (तत्कालीन कलकत्ता), भारतमा जन्मेका उनले १९१३ मा साहित्यमा

गृह सचिवको जिम्मेवारी गोकर्णमणि दुवाडीलाई

काठमाडौं, २१ भदौ  ।  नेपाल सरकारले गृह सचिवको जिम्मेवारी गोकर्णमणि दुवाडीलाई दिएको छ । बिहीबार साँझ बसेको बसेको मन्त्रिपरिषद बैठकले दुवाडीलाई गृह सचिवमा सरुवा गर्ने निर्णय गरेको हो । उनी

पाठेघरको मुखको क्यान्सर जोखिम घटाउन बालिकालाई ‘एचपीभी’ खोप निशुल्क दिइदै

काठमाडौ,२१ भदौ । सरकारले पाठेघरको मुखको क्यान्सर न्यूनीकरण गर्ने उद्देश्यले बालबालिकालाई ह्युमन प्यामिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप निशुल्क दिने भएको छ । ‘ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इमुनाइजेसन’(गाभी)को सहयोगमा देशभरका

प्रतिबन्ध हेटसँगै खुल्यो टिकटक

काठमाडौ,२१ भदौ । सरकारले सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै मन्त्रिपरिषदको निर्णयअनुसार टिकटकमा लगाइएको

माण्डु हाइड्रोपावरले असोज १४ गते डाक्यो साधारण सभा

कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश पारित गर्न असोज १४ गते साधारण सभा आह्वान

तीजको बिदा मनाउन हलमा आयो ‘रावायण’ र ‘देवी’

काठमाडौ, २१ भदौ । लगभग डेढ महिनादेखि नेपाली फिल्मको व्यापार खस्किएको छ । हरेक हप्तामा हलमा नयाँ फिल्म रिलिजको श्रृंखला नटुटेको भए पनि व्यापार अपेक्षाकृत रहन सकेको छैन । ठूलो

जापानीज इन्सेफलाइटिसको संक्रमण बढ्दै

काठमाडौ,२१ भदौ । डेंगु संक्रमण फैलिरहेको बेला जापानीज इन्सेफलाइटिसको संक्रमणले पनि ठूलो चुनौती थपेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार देशभर २८ जनामा जापानीज

विश्व फुटबलमा क्रिस्टियानो रोनाल्डोले रचे इतिहास

काठमाडौ,२१ भदौ । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले करियरको ९०० गोलको कीर्तिमानी पूरा गरेका छन्। नेसन्स लिग अन्तर्गत गएराति भएको खेलमा क्रोयशियाविरूद्ध गोल गर्दै रोनाल्डोले आफ्नो करियरको ९०० गोल पूरा गरेका

मध्यपहाडी लोकमार्ग पहिरोले अवरूद्ध

काठमाडौ,२१ भदौ । अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। लोकमार्गअन्तर्गत निसीखोला गाउँपालिकाको खाडुखोला, जिरीखोला, कालापैराखोला, बडिगाड गाउँपालिकाको ठूलाखेत लगायतका स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो। लोकमार्गको बागलुङको

चिलीलाई ३ गोल खुवाउँदै अर्जेन्टिना विजयी

काठमाडौ,२१ भदौ । अर्जेन्टिनाले चिलीलाई पराजित गरेको छ। विश्वकप २०२६ को दक्षिण अमेरिका छनोट खेल अन्तर्गत शुक्रबार अर्जेन्टिनाले चिलीलाई ३–० गोलले पराजित गरेको हो। तीन वटै गोल दोस्रो हाफमा भएको

सिआइबीद्वारा काठमाडौंका ७ सहकारीमाथि अनुसन्धान

काठमाडौ,२१ भदौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले सात वटा सहकारीमाथि अनुसन्धान गर्ने जिम्मा पाएको छ। काठमाडौं महानगरपालिकाले ४० वटा सहकारीको अनुगमन गर्दा सात वटामाथि थप अनुसन्धान गर्नुपर्ने