
मौद्रिक नीतिलाई लगानीमैत्री बनाउन चेम्बरको सुझाव
काठमाडौं, अषाढ १० । नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्रमैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझाव दिएको छ । चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालको

६ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट सार्वजनिक गरे
काठमाडौं, १० असार । संविधानत प्रावधान अनुसार १० असारभित्र देशभरिका स्थानीय सरकारहरूले बजेट सार्वजनिक गर्नुपर्छ । सोही अनुसार ६ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेको छ ।

एमएडब्लु वृद्धिले बालकुमारीमा अत्याधुनिक इभी वर्कसप सञ्चालनमा ल्यायो
काठमाडौं, १० असार । नेपालमा द्रुत रूपमा लोकप्रिय बन्दै गएका इभी ब्रान्डहरू Deepal, Nammi र Seres का आधिकारिक आयातकर्ता MAW Vriddhi ले ललितपुरको बालकुमारी मा अत्याधुनिक इभी वर्कसप सञ्चालनमा ल्याएको छ।

विष्णु पौडेलको पक्राउविरुद्ध पत्नी दोमाया सर्वोच्चमा, थुनामुक्त गर्न माग
काठमाडौं, १० असार । पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल को पक्राउ गैरकानुनी रहेको दाबी गर्दै उनकी पत्नी दोमाया पौडेल सर्वोच्च अदालत पुगेकी छन्। दोमाया पौडेलले बन्दीप्रत्यक्षीकरणको रिट दायर गर्दै विष्णु

ललितपुर महानगरको ७ अर्ब ४८ करोड बजेट
काठमाडौं, १० असार । ललितपुर महानगरपालिका ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बुधबार आयोजित नगरसभामा उपमेयर

नेप्से १४.४५ अंकले घट्दा ४ महिनाकै न्यून विन्दुमा, कारोबार ४ अर्ब ४१ करोड
काठमाडौं, १० असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले घट्दै २६६० अंकमा कायम भएको छ। लगातार दोस्रो दिनको गिरावटसँगै बजार चार महिनायताकै न्यून विन्दुमा पुगेको हो। अघिल्लो

वीरगञ्ज महानगरको ४ अर्ब ४२ करोडको बजेट, शिक्षा–स्वास्थ्य र पूर्वाधारमा प्राथमिकता
काठमाडौं, १० असार । मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिका ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

विराटनगर महानगरको ३ अर्ब ५६ करोडको बजेट, पूर्वाधारमा सबैभन्दा बढी प्राथमिकता
काठमाडौं, १० असार । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बुधबार सम्पन्न नगरसभामा उपप्रमुख शिल्पा निरला कार्की

न्यायपालिका स्वतन्त्रतामा व्यवसायिक प्रभावबारे अध्ययन गर्न न्यायाधीश फुयाँलको आग्रह
काठमाडौं, १० असार । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलले न्यायपालिकाको स्वतन्त्रता केवल न्यायाधीशहरूको प्रयासबाट मात्र सुनिश्चित हुन नसक्ने बताएका छन्। बुधबार काठमाडौंमा आयोजित “व्यवसाय र मानवअधिकारसम्बन्धी राष्ट्रिय संवाद” कार्यक्रममा बोल्दै उनले

नेपाल उद्योग परिसंघद्वारा आगामी मौद्रिक नीतिका लागि राष्ट्र बैंकलाई सुझाव प्रस्तुत
काठमाडौं, १० असार । नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिका सम्बन्धमा आफ्ना सुझावहरू औपचारिक रूपमा पेश गरेको छ। परिसंघका अध्यक्ष वीरेन्द्रराज

महाधिवेशन नसकिँदै प्रधानमन्त्री बालेन शाह काठमाडौं फर्किए
काठमाडौं, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन चलिरहेकै बेला प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन शाह काठमाडौं फर्किएका छन्। ७ असारमा श्रीमती र छोरीसहित चितवन पुगेका शाह

तीन महिनामा १ लाख ८१ हजारभन्दा बढी नयाँ मतदाता थपिए : निर्वाचन आयोग
काठमाडौं, १० असार । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको पूर्वतयारी तीव्र पारेको बताउँदै पछिल्लो तीन महिनामा १ लाख ८१ हजार ३६७ नयाँ मतदाता थपिएको जनाएको छ। आयोगका अनुसार पछिल्लो प्रतिनिधिसभा




















