Jagaran News

महन्थ ठाकुरको आरोप: सरकारको गतिविधिले नेपालको स्वतन्त्रतामाथि असर

काठमाडौं, असार ९ – जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद महन्थ ठाकुर ले वर्तमान सरकारले राष्ट्रिय हितभन्दा बाह्य शक्तिको हितलाई प्राथमिकता दिएको आरोप लगाएका छन्। मंगलबार संघीय संसदको विकास, आर्थिक मामिला

एमआरपीभन्दा बढी मूल्य असुल्ने र बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार रुपैयाँ जरिवाना

काठमाडौं, ९ असार । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा उपभोक्ता ठगी गरेको ठहर गर्दै दुई कम्पनीलाई कुल ४ लाख ४० हजार रुपैयाँ जरिवाना गरेको छ। मंगलबार काठमाडौं

रास्वपाको सदस्य संख्या ५ लाख २३ हजार नाघ्यो, महाधिवेशनमा सांगठनिक प्रतिवेदन प्रस्तुत

काठमाडौं, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्य संख्या ५ लाख २३ हजार ४६५ पुगेको छ। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमा

मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन माग

काठमाडौं, ९ असार । शान्तिका लागि साझा अभियान (कोक्याप) का अध्यक्ष पुष्प भुसालले मानव अधिकार रक्षकहरूको पहिचान, सुरक्षा र संरक्षणका लागि विशेष कानुन निर्माण गरी तत्काल कार्यान्वयन गर्न सरकारसँग माग

विशेष अदालतमा उपस्थित गराइए नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल

काठमाडौं, ९ असार । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा विशेष अदालतमा उपस्थित गराइएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा सोमबार सुर्खेत प्रहरीले पौडेललाई

काँकरभिट्टामा ‘एकीकृत जाँच एकाइ’ पुनः सञ्चालन

काठमाडौं, ९ असार । पूर्वी सीमा नाका काँकरभिट्टामा यात्रु तथा मालवस्तुको चेकजाँचलाई व्यवस्थित र प्रभावकारी बनाउन ‘एकीकृत जाँच एकाइ’ पुनः सञ्चालनमा आएको छ। सोमबारदेखि पुनः सञ्चालनमा आएको उक्त एकाइमार्फत मेची

नेपालमा सौन्दर्य प्रसाधन आयातमा उल्लेख्य वृद्धि, १२ अर्बभन्दा बढी बाहिरियो

काठमाडौं, असार ९ — नेपालमा चालु आर्थिक वर्षको ११ महिनामा सौन्दर्य प्रसाधन (कस्मेटिक) सामग्रीको आयात उल्लेख्य रूपमा बढेको छ। भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि जेठसम्म लिपस्टिक, फेस क्रिम, कपाल स्याहार सामग्री

चितवनको भरतपुरमा रास्वपाको बन्द सत्र सुरु

काठमाडौं, ९ असार । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र आजदेखि सुरु भएको छ। यसअघि हिजो नै सुरु हुने भनिएको बन्द सत्र प्राविधिक कारणले एक दिन ढिलाइ भएपछि आजदेखि औपचारिक

क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरूलाई पार्टी सदस्यका रूपमा नचिन्ने गगन थापाको चेतावनी

काठमाडौं, ९ असार । नेपाली कांग्रेसका सभापति गगन थापा ले क्रियाशील सदस्यता अद्यावधिक नगर्ने व्यक्तिलाई पार्टीले सदस्यका रूपमा नचिन्ने बताएका छन्। झापामा सोमबार आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले कांग्रेसले क्रियाशील

आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गर्ने सरकारको कार्ययोजना

काठमाडौं, असार ९ — सरकारले आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन संसद्बाट पारित गराउने कार्ययोजना तय गरेको जनाएको छ। मंगलबार संघीय संसद् राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन

कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि नभएको शिक्षा मन्त्रालयको दाबी 

काठमाडौं, ९ असार । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि नभएको स्पष्ट पारेको छ। मंगलबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा

पूर्व उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित

काठमाडौं, ९असार । पूर्व उपप्रधानमन्त्री तथा विष्णु पौडेल लाई सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका क्रममा बयानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग मा उपस्थित गराइएको छ। विभागका अनुसार, सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी