Jagaran News

एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ, नेपालगञ्ज लगियो

काठमाडौं, ८ असार । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन् । उनलाई नेपालगञ्ज लगिएको छ । पौडेललाई सम्पत्ति शुद्धीकरण विभागको टोलीले आज सुर्खेतबाट पक्राउ गरेको थियो । पक्राउ

कक्षा १२ को नतिजामाथि विद्यार्थीको प्रश्न, निष्पक्ष पुनःपरीक्षणको माग

काठमााडौं, ८ असार ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको केही दिनमै नतिजाको विश्वसनीयतामाथि प्रश्न उठाउँदै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्। नतिजा अस्वाभाविक, त्रुटिपूर्ण र मिहिनेतअनुसार नभएको भन्दै

११ महिनामा ३७ अर्ब ८३ करोड रुपैयाँको धानचामल आयात, तयारी चामलको आयात बढ्दो

काठमााडौं, ८ असार । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा नेपालले ३७ अर्ब ८३ करोड ९२ लाख रुपैयाँ बराबरको धान तथा चामल आयात गरेको छ। भन्सार विभागको तथ्याङ्कअनुसार साउनदेखि

पासपोर्ट खरिद प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारको निर्णय

काठमााडौं, ८ असार ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी (पासपोर्ट) खरिद प्रक्रियामा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ। निर्णयसँगै अख्तियारको टोली आवश्यक कागजातसहित विशेष अदालत

वैदेशिक व्यापार र निर्यातमा नयाँ कीर्तिमान, ११ महिनामै २१ खर्ब ७२ अर्ब रुपैयाँको कारोबार

काठमााडौं, ८ असार ।  नेपालको वैदेशिक व्यापार र निर्यात दुवैले चालु आर्थिक वर्षमा नयाँ कीर्तिमान कायम गरेका छन्। भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार

नोबेल मेडिकल कलेज द्वारा श्री पब्लिक उच्च माध्यमिक विद्यालयमा क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

काठमााडौं, ८ असार । मोरङ, ग्रामथान, नोबेल मेडिकल कलेज टिचिङ अस्पतालअन्तर्गत रहेको नोबेल क्यान्सर अस्पताल द्वारा मोरङको ग्रामथान गाउँपालिका–६ स्थित श्री पब्लिक उच्च माध्यमिक विद्यालय मा कक्षा ८, ९ र

रास्वपा महामन्त्री पदमा मनिष झाको उम्मेदवारी घोषणा

काठमााडौं, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। चितवनमा जारी पार्टीको पहिलो महाधिवेशनअन्तर्गत बन्दसत्रस्थल बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले

कटारी नगरपालिकाको ९७ करोड ४६ लाख रुपैयाँको बजेट, युवा उद्यम, स्वास्थ्य र सडकलाई प्राथमिकता

काठमााडौं, ८ असार । कटारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ९७ करोड ४६ लाख ५ हजार ८५६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाले युवा उद्यमशीलता, स्वास्थ्य सेवा विस्तार,

राष्ट्रिय वाणिज्य बैंकमा सुन धितो राखेकाहरूको प्रदर्शन, आफ्नै सुन फिर्ता माग

काठमााडौं, ८ असार । राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखामा सुन धितो राखेर कर्जा लिएका सेवाग्राहीहरूले आफ्नै सुन फिर्ता गर्न माग गर्दै प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले सोमबार सिंहदरबारस्थित बैंकको केन्द्रीय

प्रधानमन्त्री बालेन्द्र शाह सौराहा भ्रमणमा, हात्ती प्रजनन केन्द्र अवलोकन

काठमााडौं, ८ असार ।  प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह सोमबार पर्यटकीय नगरी सौराहा पुगेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन चितवन आएका उनी परिवारसहित सौराहा भ्रमणमा पुगेका हुन्।

गृह मन्त्रालयद्वारा ‘हेलो गृह कल सेन्टर’ सञ्चालन, सेवा प्रवाहबारे गुनासा सिधै दर्ता गर्न सकिने

काठमााडौं, ८ असार । जिल्ला प्रशासन कार्यालयमा सेवा प्रभावकारी नभएको, प्रहरी कार्यालयले जाहेरी दर्ता गर्न आनाकानी गरेको तथा दलाल र अनियमितता बढेको गुनासाबीच गृह मन्त्रालयले सेवा निगरानी कडा बनाएको छ।

राहुल केसी रास्वपा केन्द्रीय सदस्य पदका उम्मेदवार, युवा नेतृत्वमा दाबी

काठमााडौं, ८ असार ।  युवा तथा मानवअधिकारका क्षेत्रमा सक्रिय राहुल केसीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। लुम्बिनी प्रदेशको भूगोलबाट केन्द्रीय नेतृत्वमा उम्मेदवारी