
मानव अधिकार संरक्षण सरकारको मुख्य जिम्मेवारी : अध्यक्ष तपबहादुर मगर
काठमाडौं, १० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने मुख्य जिम्मेवारी सरकारको भएको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित “व्यवसाय र मानव अधिकारसम्बन्धी

संघीयता खारेजको प्रस्ताव आए आन्दोलन थेग्न नसक्ने जनअधिकार पार्टीको चेतावनी
काठमाडौं, १० असार । मधेसकेन्द्रित जनअधिकार पार्टीले संघीयता खारेज वा कमजोर बनाउने कुनै पनि प्रयास स्वीकार्य नहुने भन्दै त्यस्तो कदम चालिए सरकारले आन्दोलन थेग्न नसक्ने चेतावनी दिएको छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र

ओलम्पिक डेमा उमेश मास्के र सन्दीप लामिछाने सम्मानित
काठमाडौं, १० असार । अन्तर्राष्ट्रिय ओलम्पिक डेका अवसरमा शरदचन्द्र शाह मेमोरियल फाउन्डेशनले बक्सर उमेश मास्के र क्रिकेटर सन्दीप लामिछानेलाई ‘एससिएसएमएफ स्पोर्ट्स अवार्ड २०२६’ प्रदान गरेको छ। फाउन्डेशनले खेलकुद विकासमा उल्लेखनीय

जुम्लामा ११ महिनामै ६५ लाखभन्दा बढी राजस्व सङ्कलन
काठमाडौं, १० असार । डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११ महिनामा रु ६५ लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ। वन क्षेत्रको संरक्षण, व्यवस्थापन तथा विभिन्न सेवा प्रवाहमार्फत

बाँदर नियन्त्रणका लागि बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्दै पौवादुङमा गाउँपालिका
काठमाडौं, १० असार । भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदरबाट हुने कृषि क्षति न्यूनीकरण गर्न बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममार्फत बाँदर नियन्त्रणका लागि

कोलम्बिया नकआउट चरणमा प्रवेश
काठमाडौं, १० असार । मेक्सिकोको ग्वाडलजारामा बुधबार बिहान भएको खेलमा कोलम्बियाले कंगोलाई १–० ले पराजित गर्दै विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ। कोलम्बियाको जितमा ७६औँ मिनेटमा ड्यानियल म्युनोजले

कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई कूलर तथा ब्रेल पेपर हस्तान्तरण
काठमाडौं, १० असार । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत बिर्तामोड शाखामार्फत बिर्तामोड नगरपालिका–१०, झापास्थित श्री दुर्गा माध्यमिक विद्यालयलाई कूलर तथा ब्रेल पेपर हस्तान्तरण गरेको

रास्वपाको आज केन्द्रीय सदस्य चयनका लागि मतदान हुँदै
काठमाडौं, १० असार । चितवनमा सात गतेदेखि जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा आज भने केन्द्रीय सदस्य चयनका लागि मतदान हुँदैछ । मतदान ‘इलेक्ट्रोनिक भोटिङ मेसिन’मार्फत् हुने रास्वपाले

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं, १० असार । नेपाल राष्ट्र बैङ्कले आ ( बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ २८ पैसा

क्रोएसियाले पानामालाई १-० ले पराजित गरे
काठमाडौं, १० असार । फिफा विश्वकप २०२६ मा एन्टे बुडिमिरको एक मात्र गोलमा क्रोएसियाले पानामालाई १-० ले पराजित गरेको छ । समूह एलमा रहेको सन् २०१८ को विश्वकप उपविजेता क्रोएसियाको

फिफा विश्वकप २०२६: इंग्ल्यान्डले गोलको अवसर सदुपयोग गर्न नसक्दा घानासँग बराबरीमा
काठमाडौं, १० असार । फिफा विश्वकप २०२६ अन्तर्गत समूह एलको खेलमा इंग्ल्यान्ड र घानाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । अमेरिकाको बोस्टो स्टेडियममा बुधबार बिहान चाँडै भएको खेलमा इंग्ल्यान्डले

आज १० असार: आज अधिकांश स्थानीय तहले बजेट तथा कार्यक्रम ल्याउँदै
काठमाडौं , १० असार । आज १० असार, अधिकांश स्थानीय तहले बजेट तथा कार्यक्रम ल्याउँदै छ । स्थानीय तहको बजेट तथा कार्यक्रमलाई २०७२ सालमा जारी भएको नेपालको संविधानले स्थानीय तहलाई




















