Jagaran News

विश्वकपबाट बाहिरिएसँगै स्कटल्याण्डका प्रशिक्षक स्टिभ क्लार्कको राजीनामा

काठमाडौं, १४ असार ।  फिफा विश्वकप २०२६ को समूह चरणबाटै बाहिरिएसँगै स्कटल्याण्डका मुख्य प्रशिक्षक स्टिभ क्लार्कले पदबाट राजीनामा दिएका छन्। शनिबार अन्य खेलहरूको नतिजापछि स्कटल्याण्ड प्रतियोगिताबाट औपचारिक रूपमा बाहिरिएलगत्तै ६२

सेरोफ्लो रोटाक्याप्स २५० नक्कली औषधि फेला परेपछि अनुगमन कडा, ६६ फार्मेसी निरीक्षण

काठमाडौं, १४ असार ।     सेरोफ्लो रोटाक्याप्स २५० नामक नक्कली औषधि बजारमा फेला परेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बजार अनुगमनलाई तीव्र बनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा

बजेटपछि लिपमोटरका बी१० र सी१० को माग बढ्यो, बुकिङ र डेलिभरीमा वृद्धि

काठमाडौं, १४ असार । हालै सार्वजनिक भएको बजेटपछि सांग्रिला मोटर्सद्वारा नेपालमा आधिकारिक रूपमा वितरित लिपमोटरका प्रिमियम इलेक्ट्रिक एसयूभी बी१० र सी१० को बुकिङ तथा डेलिभरीमा उल्लेख्य वृद्धि भएको कम्पनीले जनाएको

नेपालगञ्जमा ‘रोयल इनफिल्ड रोपाइँ महा राइड २०८३’, २०० राइडरको सहभागिता

काठमाडौं, १४ असार ।  नेपालका लागि रोयल इनफिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिअन्तर्गत नेपालगञ्जको आधिकारिक डिलर वेस्टएन्ड प्रालिले ‘रोयल इनफिल्ड रोपाइँ महा राइड नेपालगञ्ज २०८३’ आयोजना गरेको छ। राष्ट्रिय धान

विद्या भण्डारी : एक निर्वाचनको नतिजाबाट कम्युनिस्ट आन्दोलनको भविष्य तय हुँदैन

काठमाडौं, १४ असार ।  पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले कुनै एक निर्वाचनको परिणामका आधारमा कम्युनिस्ट आन्दोलन वा जनताको बहुदलीय जनवाद (जबज) को भविष्यबारे हतारमा निष्कर्ष निकाल्न नहुने

अर्थमन्त्री वाग्ले : पेट्रोलियम पदार्थको मूल्य अब घट्ने अवस्थामा छ

काठमाडौं, १४ असार ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मध्यपूर्वको तनाव कम भएसँगै डिजेल, पेट्रोल र मट्टीतेललगायत पेट्रोलियम पदार्थको मूल्य आगामी दिनमा घट्ने बताएका छन्। आइतबार प्रतिनिधिसभामा आर्थिक विधेयक, २०८३ माथि

ओलीको दाबी : नेपाली कांग्रेस फुटिसकेको छ, एमाले फुटाउने प्रयास सफल हुँदैन

काठमाडौं, १४ असार ।  नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस फुटिसकेको दाबी गर्दै एमालेलाई विभाजन गराउने प्रयास सफल नहुने बताएका छन्। मदन भण्डारीको ७५औँ जन्मजयन्ती

प्रचण्डको आह्वान : वामपन्थी र देशभक्त शक्तिहरू ढिला नगरी सहकार्य गरून्

काठमाडौं, १४ असार ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनता, निरंकुशता तथा वैदेशिक दबाब र हस्तक्षेपविरुद्ध वामपन्थी र देशभक्त शक्तिहरूले ढिला नगरी सहकार्य गर्नुपर्ने

ओलीको प्रश्न : प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति कहाँ खण्डन भयो ?

काठमाडौं, १४ असार ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले प्रतिनिधिसभामा दिएको ‘नेपालले पनि भारतको केही भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्ति हालसम्म खण्डन नभएको बताएका छन्। मदन भण्डारीको

मुख्यमन्त्री पाण्डे : बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन

काठमाडौं, १४ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि पर्याप्त स्रोत सुनिश्चित भएकाले कार्यान्वयनमा कुनै समस्या नआउने बताएका छन्। प्रदेशसभाको आइतबारको बैठकमा

गरिबलाई होइन, निजी विद्यालयमा पढ्नेले मात्रै समता कर तिर्छन् : अर्थमन्त्री वाग्ले

काठमाडौं, १४ असार ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा क्षेत्रमा प्रस्ताव गरिएको समता करले गरिब तथा भुइँमान्छे वर्गलाई कुनै असर नपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभामा आर्थिक विधेयक, २०८३ माथिको छलफलका

कांग्रेसको माग: शिक्षा र स्वास्थ्यमा समताशुल्क नलगाइयोस्

काठमाडौं, १४ असार ।  नेपाली कांग्रेसले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको समताशुल्क (Equalization Levy) नलगाउन सरकारसँग माग गरेको छ। आर्थिक विधेयकमाथिको छलफलका क्रममा संयुक्त संशोधनकर्ताको तर्फबाट कांग्रेस सांसद नरेन्द्र