
पुँजीकोष कमजोर भएपछि पाँच लघुवित्तमा राष्ट्र बैंकको शीघ्र सुधारात्मक कारबाही
काठमााडौं, १५ असार । नेपाल राष्ट्र बैंकले नियामकीय मापदण्डअनुसार न्यूनतम पुँजीकोष अनुपात कायम गर्न असफल भएका पाँच लघुवित्त वित्तीय संस्थामाथि शीघ्र सुधारात्मक कारबाही गरेको छ। राष्ट्र बैंकले आरम्भ चौतारी लघुवित्त,

कृषि विकास र किसानका समस्या समाधानमा ध्यान दिन प्रचण्डको सरकारलाई आग्रह
काठमााडौं, १५ असार । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कृषि क्षेत्रको विकास र किसानका समस्या समाधानलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन्। राष्ट्रिय धान दिवस तथा

ई-पासपोर्ट छपाइ अनियमितता प्रकरण : थुनछेक बहस सकियो, १० अर्बभन्दा बढी भ्रष्टाचार आरोप
काठमााडौं, १५ असार । ई-पासपोर्ट छपाइ अनियमितता प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित सात जनाको थुनछेक बहस विशेष अदालतमा सम्पन्न भएको छ। विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश

हुरुन ग्लोबल रिच लिस्ट २०२६ : न्युयोर्कमा सबैभन्दा धेरै अर्बपति, एसियाका सहरहरूको वर्चस्व बढ्दो
काठमााडौं, १५ असार । हुरुन ग्लोबल रिच लिस्ट २०२६ अनुसार विश्वमा सबैभन्दा धेरै अर्बपति बस्ने सहर अमेरिकाको न्युयोर्क बनेको छ। न्युयोर्कमा मात्र १४६ जना अर्बपति बसोबास गर्ने उल्लेख गरिएको छ।

इन्जुरी समयको गोलमा दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा प्रवेश
काठमााडौं, १५ असार । सह-आयोजक क्यानडाले अन्तिम क्षणमा गरेको निर्णायक गोलको मद्दतमा दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्दै पहिलो पटक विश्वकपको अन्तिम १६ मा प्रवेश गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको

पुटिनको स्वीकारोक्ति : युक्रेनी ड्रोन आक्रमणपछि रूसमा इन्धन आपूर्तिमा समस्या
काठमााडौं, १५ असार । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले पछिल्लो समय तीव्र बनाएको लामो दूरीको ड्रोन आक्रमणका कारण रूसको इन्धन पूर्वाधार प्रभावित भएको र केही क्षेत्रमा इन्धन आपूर्तिमा समस्या देखिएको स्वीकार

रूप फेरिँदै नयाँ बसपार्क : सफा, व्यवस्थित र प्रविधिमैत्री बन्दै गोङ्गबुको केन्द्रीय बस टर्मिनल
काठमााडौं, १५ असार । कुनै समय अव्यवस्थित टहरा, फोहोर र दुर्गन्धका कारण आलोचित हुने काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्क अहिले सफा, व्यवस्थित र प्रविधिमैत्री केन्द्रीय बस टर्मिनलका रूपमा रूपान्तरण हुँदै गएको छ।

नेप्से बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले लिए शपथ, अर्थमन्त्रीको निर्देशन– ‘लगानीकर्ताको हितलाई प्राथमिकता दिनुहोस्’
काठमााडौं, १५ असार । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

विशेष अदालतमा उपस्थित गराइए पूर्वमन्त्री विष्णु पौडेल
काठमााडौं, १५ असार । पूर्वमन्त्री तथा एमाले नेता विष्णु पौडेललाई सोमबार विशेष अदालतमा उपस्थित गराइएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका लागि पक्राउ गरेका पौडेललाई कानुनी प्रक्रियाअनुसार विशेष अदालतमा उपस्थित

कम्पनी ऐनको मस्यौदामा सेयर खरिदमा १% हस्तान्तरण शुल्क प्रस्ताव, लगानीकर्ता असन्तुष्ट
काठमााडौं, १५ असार । सरकारले नयाँ कम्पनी ऐन, २०८३ को मस्यौदामार्फत सेयर खरिद तथा हस्तान्तरणमा १ प्रतिशत हस्तान्तरण शुल्क लगाउने प्रस्ताव गरेको छ। प्रस्तावित व्यवस्थाअनुसार २५ लाख रुपैयाँ वा सोभन्दा

पिछडावर्ग (OBC) को संघर्षमा जाने तयारी
काठमााडौं, १५ असार । नेपालको जनसंख्याको १५ प्रतिशतभन्दा बढिको संख्या रहेका पिछडावर्ग (OBC) को अधिकार, पहिचानका लागि संघर्षरत राष्ट्रिय पिछडावर्ग महासंघको हिजो आइतवार काठमाडौंको शान्तिनगरमा महासंघका अध्यक्ष कौशल कुमार सिंहको अध्यक्षता

शङ्कर पोखरेलको सुझाव: किसानलाई करोडौँ अनुदानभन्दा मल, बीउ र उत्पादनको उचित मूल्य आवश्यक
काठमााडौं, १५ असार । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले किसानलाई ठूलो लगानीकर्तामुखी अनुदानभन्दा गुणस्तरीय मल, बीउ तथा उत्पादनको उचित मूल्य सुनिश्चित गर्नु सरकारको प्राथमिकता हुनुपर्ने बताएका छन्। राष्ट्रिय धान दिवसको अवसरमा




















