Jagaran News

ब्राजिल फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश

काठमाडौं, १६ असार । गाब्रिएल मार्टेीनेलीले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि जापानलाई २(१ ले पराजित गर्दै ब्राजिल फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । वैकल्पिक खेलाडीको

जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै पाराग्वे फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश

काठमाडौं, १६ असार । चार पटकको विजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै पाराग्वे फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा मंगलबार बिहान भएको

राष्ट्रिय सभाबाट विनियोजन विधेयक २०८३ माथि विचार गर्ने प्रस्ताव स्वीकृत

काठमााडौं, १५ असार । राष्ट्रिय सभाको बैठकले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबारको बैठकमा उक्त

त्रिविका आंगिक क्याम्पसबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमााडौं, १५ असार । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना सबै आंगिक क्याम्पसलाई दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले उपप्रशिक्षक सन्देशकुमार रेग्मीको हस्ताक्षरमा जारी पत्रमार्फत

संघीयतामाथि सरकारको धारणा स्पष्ट पार्न सांसद कर्णको माग, ‘प्रदेश बलियो बनाउने वाचा किन बदलियो ?’

काठमााडौं, १५ असार । नेपाली कांग्रेसका सांसद रन्जित कर्णले संविधान कार्यान्वयन, संघीयताको प्रभावकारी कार्यान्वयन तथा प्रदेशलाई अधिकार सम्पन्न बनाउने विषयमा सरकारसँग स्पष्ट जवाफ माग गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समय

कांग्रेसको केन्द्रीय निर्वाचन समितिमा दुई पदाधिकारी मनोनीत

काठमााडौं, १५ असार । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय निर्वाचन समितिमा सदस्य र सदस्य सचिव मनोनीत गरेको छ। पार्टी सभापति गगन थापाले वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको संयोजकत्वमा रहेको केन्द्रीय निर्वाचन समितिमा

पूर्वमन्त्री राजकुमार गुप्ताविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नभ्याइने’मा

काठमााडौं, १५ असार । पोखराको ‘लिचीबारी’ घुसकाण्डमा पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासहित सात जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइ सोमबार ‘हेर्न नभ्याइने’मा परेको छ। विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल,

हेटौँडा–काठमाडौं छोटो दूरीको सडक असार २५ सम्म बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमााडौं, १५ असार ।  हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौं जोड्ने छोटो दूरीको सडक आगामी असार २५ गतेसम्म बन्द रहने भएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ र ४ स्थित महालक्ष्मी खोलामा पुल निर्माण तथा उकालो सडक

राष्ट्रिय सभामा उठ्यो प्रधानमन्त्रीका सल्लाहकारको भूमिका सम्बन्धी विषय, सरकारसँग मागियो स्पष्टिकरण

काठमााडौं, १५ असार । राष्ट्रिय सभामा प्रधानमन्त्रीका सल्लाहकारहरूको भूमिकालाई लिएर सरकारसँग स्पष्टिकरण माग गरिएको छ। प्रतिपक्षी दलका सांसदले प्रधानमन्त्री कार्यालयका सल्लाहकारहरूले संवैधानिक निकायका पदाधिकारी तथा न्यायाधीशहरूलाई बोलाएर निर्देशन दिएको भन्ने

सिंहदरबार छिर्ने र हत्या गर्ने धम्की दिएको आरोपमा एक पक्राउ

काठमााडौं, १५ असार । सार्वजनिक शान्तिविरुद्धको कसुरमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा ३९ वर्षीय डम्बरबहादुर तामाङ रहेका छन्। उनलाई कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट

जोखिममा आधारित र प्रविधिमैत्री लेखा परीक्षण आजको आवश्यकता : सभामुख अर्याल

काठमााडौं, १५ असार । सभामुख डोलप्रसाद अर्यालले सार्वजनिक वित्त व्यवस्थापनलाई प्रभावकारी बनाउन जोखिममा आधारित, प्रविधिमैत्री तथा नतिजामुखी लेखा परीक्षण प्रणालीको विकास आजको आवश्यकता भएको बताएका छन्। महालेखा परीक्षक कार्यालयको ६८औँ स्थापना

नेप्से परिसूचक १६.५४ अंकले घट्यो, कारोबार रकम पनि घट्यो

काठमााडौं, १५ असार । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। नेप्से १६.५४ अंकले घटेर २६३२.९६ विन्दुमा बन्द भएको हो। यस दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा