Jagaran News

पोखरा महानगरको ७ अर्ब १५ करोड रुपैयाँको बजेट प्रस्तुत, पर्यटन र पूर्वाधारलाई प्राथमिकता

पोखरा, असार ५ — पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। शुक्रबार आयोजित नगर सभामा उपप्रमुख मञ्जुदेवी गुरुङले

रवि लामिछानेविरुद्धको संगठित अपराध मुद्दा काठमाडौं अदालतबाट पनि फिर्ता

काठमाडौं, असार ५ — काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारी प्रकरणमा दायर गरिएको संगठित अपराधसम्बन्धी अभियोग फिर्ता गर्न अनुमति दिएको छ। न्यायाधीश आत्मदेव

मानव अधिकार आयोगको सिफारिस गैरसंवैधानिक रहेको बार अध्यक्ष मिश्रको टिप्पणी

काठमाडौं, असार ५ — नेपाल बार एसोसिएसनका अध्यक्ष डा. विजयप्रसाद मिश्रले जेनजी आन्दोलन सम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैरसंवैधानिक रहेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले

‘शब्दको कूटनीति’मा अल्झिएको छ नेपाल : विश्लेषक भट्ट

काठमाडौं, असार ५ — राजनीतिक विश्लेषक चन्द्रदेव भट्टले नेपाल ‘शब्दको कूटनीति’मा अल्झिएको टिप्पणी गरेका छन्। उनले यस्तो कूटनीतिले राज्यको क्षमता अभिवृद्धिमा खास योगदान नदिएको भन्दै नेपालको विकास मोडेल पुनर्विचार गर्नुपर्ने

सरकारका नीति र निर्णय जनहितविपरीत रहेको दाहालको आरोप

काठमाडौं, असार ५ —  पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारका नीति, कार्यक्रम, बजेट तथा विभिन्न निर्णयहरू जनहितविपरीत रहेको आरोप लगाएका छन्। शुक्रबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा

राप्रपाभित्र असन्तुष्टि बढ्दै, अध्यक्ष लिङ्देनमाथि आफ्नै समर्थकको प्रश्न

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक समीकरणलाई लिएर राजनीतिक वृत्तमा विभिन्न टिकाटिप्पणी सुरु भएका छन्। महाधिवेशनमा अध्यक्ष राजेन्द्र लिङ्देनलाई नेतृत्वमा पुऱ्याउन रातदिन खटिएका ७० प्रतिशतभन्दा बढी पुराना नेता, कार्यकर्ता र

अर्थमन्त्री वाग्लेको स्पष्टिकरण: ‘ऋण लिनु बाध्यता हो, तर उत्पादनशील क्षेत्रमा लगानी आवश्यक’

काठमाडौं, असार ५ — अर्थमन्त्री स्वर्णिम वाग्ले ले नेपालका लागि वैदेशिक ऋण लिनु बाध्यता भएको बताएका छन्। प्रतिनिधि सभामा ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ माथिको छलफलका क्रममा सांसदहरूको प्रश्नको जवाफ

प्रधानमन्त्री बालेन शाहद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौं, असार ५ —  प्रधानमन्त्री बालेन शाह ले आज अपराह्न साढे ४ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। सरकारी स्रोतका अनुसार बैठकमा समसामयिक प्रशासनिक

अर्थमन्त्री वाग्लेको स्पष्ट सन्देश: ‘घण्टा–घण्टाको बजार होइन, दीर्घकालीन नीति प्राथमिकता’

काठमाडौं, असार ५ — अर्थमन्त्री स्वर्णिम वाग्ले ले पूँजी बजारको दैनिक उतारचढावभन्दा दीर्घकालीन नीतिगत सुधारमा सरकार केन्द्रित रहेको बताएका छन्। प्रतिनिधि सभामा बोल्दै उनले एक–एक घण्टामा सेयर बजार सूचक तल–माथि

फुटबल संस्कृति र आत्मविश्वासलाई जोड्दै ‘क्लियर मेन’ को नयाँ अभियान सार्वजनिक

काठमाडौं, असार ५ — नेपालमा फुटबल अब केवल मैदानभित्रको खेलमा सीमित नभई सामाजिक, डिजिटल र सांस्कृतिक अभिव्यक्तिको माध्यम बन्दै गएको सन्दर्भमा क्लियर मेन ले नयाँ अभियान सार्वजनिक गरेको छ। ब्रान्डले

मुक्कुम्लुङ–पाथीभरा केवलकार विवाद समाधानका लागि ७ सदस्यीय कार्यदल गठन

काठमाडौं, असार ५ — मुक्कुम्लुङ पाथीभरा क्षेत्रमा निर्माणाधीन केवलकार परियोजनासम्बन्धी लामो समयदेखि जारी विवाद समाधान गर्न सरकारले ७ सदस्यीय कार्यदल गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवस्तरको निर्णयअनुसार कार्यदलको

रास्वपा महाधिवेशनअघि संगठन पुनर्संरचना: १९ पदाधिकारी, १५८ केन्द्रीय सदस्यसम्म विस्तारको तयारी

काठमाडौं, असार ५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी महाधिवेशनअघि पार्टी संरचनामा ठूलो पुनर्संरचना गर्ने तयारी गरेको छ। प्रस्तावित विधान संशोधनअनुसार पार्टीले पदाधिकारी र केन्द्रीय समितिको दायरा उल्लेख्य रूपमा