
आज सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाकै २५ सय रुपैयाँले बढ्यो
शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माछापुच्छ्रे बैंकले लाभांश प्रस्ताव पारित गर्न डाक्यो साधारण सभा
माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्नेे लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।

निफ्राले गर्यो नगद लाभांश घोषणा
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

संसदीय सुनुवाइ समिति बैठक आज बस्दै
काठमाडौं, २० भदौ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक आज बस्दैछ । कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा दिनको ५ः१५ बजे बस्नेगरी निर्धारण भएको समितिको बैठकमा सभापतिको

बागमती कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम वर्ष
काठमाडौं, २० भदौ । देशभर अझै मनसुनी प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।जसको प्रभावले सुदूरपश्चिम प्रदेशलगायत

अमेरिकाबाट डिपोर्ट गरिएका १९ जना नेपाली अवतरण
काठमाडौं, २० भदौ । अमेरिकाबाट डिपोर्ट गरिएका १९ जना नेपाली नेपाल अवतरण भएका छन् । उनीहरुलाई २ घण्टा पछि एअरपोर्ट बाहिर निकालिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यलयको वरिष्ठ

एमालेको दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदै
काठमाडौं, २० भदौ । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशन उदघाटन बिहान ११

दशैंको अवसरमा हवाई टिकट खरिदमा ज्योति विकास बैंकको रु. ५०० क्यासब्याक अफर
काठमाडौं, २० भदौ । ज्योति विकास बैंकको मोबाईल बैंकिङ्ग App, ज्योति स्मार्टमार्फत हवाई टिकट खरिद गर्दा बैंकले रु. ५०० क्यासब्याक प्राप्त हुने योजना सार्वजनिक गरेको छ। दशैंको अवसरमा ग्राहकहरूलाई सहज

फेसबुक सञ्चालक संस्था मेटाले माग्यो कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण
काठमाडौं, १९ भदौ । फेसबुक सञ्चालक संस्था मेटाले नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग कम्पनी दर्ताका लागि आवश्यक कागजातको विवरण माग गरेको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका

विधान महाधिवेशनको पूर्वसन्ध्यामा च्यासलमा एमाले सचिवालय बैठक
काठमाडौं, १९ भदौ। दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा एमाले केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । च्यासलमा जारी बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनहरूलाई अन्तिम रूप दिन आज बैठकको आयोजना गरिएको

सेयर बजार २७१९ अंकमा झर्यो, बढ्यो कारोबार
बिहीबार सेयर बजार अघिल्लो दिनको तुलनामा ६.५५ अंक घटेको छ ।

माओवादीले सरकारविरुद्ध सडक संघर्षको तयारी थाल्ने निर्णय
काठमाडौं, १९ भदौ। नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध सडक संघर्षको तयारी थाल्ने निर्णय गरेको छ । वर्षायाम र चाडबाड सकिएपछि सडक संघर्ष सुरु गर्ने गरी तयारी गरेको हो । बिहीबार पार्टी














