Jagaran News

होल्डिङ सेन्टर खाली गर्ने सरकारी तयारीको राष्ट्रिय सभामा विरोध

काठमाडौं, १२ असार । सुकुम्बासी राखिएको होल्डिङ सेन्टर खाली गर्ने सरकारको तयारीप्रति राष्ट्रिय सभामा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले आपत्ति जनाएका छन्। स्थायी व्यवस्थापन नगरी सुकुम्बासीलाई हटाउन खोजिएको भन्दै उनीहरूले सरकारलाई

प्रतिनिधि सभाको बैठक आइतबार बस्ने

काठमाडौं, १२ असार । प्रतिनिधि सभाको बैठक आइतबार बिहान ११ बजे बस्ने भएको छ। यसअघि बैठक असार १३ गते शनिबार बिहान ११ बजेका लागि तय गरिएको थियो। तर विशेष कारणवश

रास्वपाको महाधिवेशनले चितवनको अर्थतन्त्र चलायमान, ५० करोडभन्दा बढीको कारोबार अनुमान

काठमाडौं, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनले चितवनको आर्थिक गतिविधिमा उल्लेखनीय प्रभाव पारेको छ। महाधिवेशनका कारण जिल्लामा ५० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ।

जर्मनीलाई हराउँदै इक्वेडर नकआउटमा, राष्ट्रपतिद्वारा सार्वजनिक बिदा घोषणा

काठमाडौं, १२ असार । पूर्व विश्वविजेता जर्मनीलाई २–१ गोलले पराजित गर्दै फिफा विश्वकप २०२६ को नकआउट चरणमा स्थान पक्का गरेपछि इक्वेडरमा सार्वजनिक बिदा घोषणा गरिएको छ। जर्मनीविरुद्धको ऐतिहासिक जितपछि राष्ट्रपति

नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने तयारीमा पार्टी : प्रचण्ड

काठमाडौं, १२ असार । नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई नयाँ विचार, राजनीति, संगठन र कार्यशैलीका साथ पुनर्गठन गर्दै नयाँ पुस्तालाई नेतृत्वमा अघि बढाउने बताएका छन्। शुक्रबार

देशभर १४ नगरपालिका र १४ गाउँपालिकाले समयमै बजेट ल्याउन सकेनन्

काठमाडौं, १२ असार । देशभरका स्थानीय तहमध्ये ९५ प्रतिशतभन्दा बढीले आगामी आर्थिक वर्षका लागि समयमै बजेट प्रस्तुत गरे पनि १४ नगरपालिका र १४ गाउँपालिकाले तोकिएको समयभित्र बजेट ल्याउन नसकेको पाइएको

प्रचण्डको एमालेसँग सहकार्य पुनः अगाडि बढ्ने संकेत, रास्वपामाथि कडा आलोचना

काठमाडौं, १२ असार । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेसँगको सहकार्य पुनः अघि बढ्ने बताएका छन्। विराटनगरमा शुक्रबार आयोजित कोशी प्रदेश कमिटीको एकता बैठक

नेप्से परिसूचक २ अंकले घट्यो, कारोबार ३ अर्ब ९४ करोड रुपैयाँमा सीमित

काठमाडौं, १२ असार । शुक्रबार सेयर बजारमा सामान्य गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २ अंकले घटेर २६४९.५१ विन्दुमा बन्द भएको हो। यस दिन कारोबार रकम भने अघिल्लो

स्थानीय तहमा ९५ प्रतिशतले समयमै बजेट ल्याए, कार्यान्वयनमा सुधार

काठमाडौं, १२ असार । स्थानीय तहहरूले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्ने क्रममा यस वर्ष समयमै बजेट ल्याउने दर उल्लेखनीय रूपमा बढेको छ। चालु आर्थिक वर्षमा कूल ५७३ स्थानीय

अख्तियारको प्रभावकारितामाथि झाँक्रीको प्रश्न

काठमाडौं, १२ असार । राष्ट्रिय सभा सदस्य तथा पूर्वमन्त्री रामकुमारी झाँक्री ले संवैधानिक निकायहरूको हैसियत किन गुम्यो भन्ने प्रश्न गरेकी छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले अख्तियार दुरुपयोग

लागुऔषध नियन्त्रणका लागि छुट्टै विभाग स्थापना गर्ने सरकारको तयारी

काठमाडौं, १२ असार । सरकारले लागुऔषध नियन्त्रण तथा रोकथामलाई प्रभावकारी बनाउन छुट्टै विभाग स्थापना गर्ने तयारी अघि बढाएको छ। लागुऔषध नियन्त्रण तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुक्रबार गृह मन्त्रालयमा आयोजित

रास्वपामा गुटबन्दीको प्रयास भएको भन्दै कारबाही गर्न मनिष झाको आग्रह

काठमाडौं, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री पदका उम्मेदवार मनिष झाले पार्टीभित्र गुटबन्दीको प्रयास भएको आरोप लगाउँदै त्यसमा संलग्नलाई कारबाही गर्न सभापति रवि लामिछानेलाई आग्रह गरेका छन्। शुक्रबार चितवनमा