Jagaran News

जापानबाट कांग्रेसका जनसम्पर्क समितिको अधिवेशन सुरु, राजेन्द्र जमरकट्टेल अध्यक्ष निर्वाचित

काठमाडौंं, २२ असार । नेपाली कांग्रेसले विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूको अधिवेशन औपचारिक रूपमा सुरु गरेको छ। यसअन्तर्गत आइतबार नेपाली जनसम्पर्क समिति जापानको अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट राजेन्द्र जमरकट्टेल सर्वसम्मत

इंग्ल्यान्ड मेक्सिकोलाई ३-२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश, मेक्सिको विश्वकपबाट बाहिरियो

काठमाडौंं, २२ असार । इंग्ल्यान्डले सहआयोजक मेक्सिकोलाई ३-२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गोलको वर्षा, पेनाल्टी, भिएआर, रातो कार्ड र सबै खाले रोमाञ्चकता

विश्व विजेता ब्राजिललाई २१ ले पराजित गर्दे नर्वे फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश

काठमाडौंं, २२ असार । विश्व विजेता ब्राजिललाई २१ ले पराजित गर्दे नर्वे फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । एर्लिङ हालान्डको दुई गोलमा पाँच पटकको विश्व विजेता ब्राजिललाई

इंग्ल्यान्डले सह-आयोजक मेक्सिको विरुद्ध पहिलो हाफमा २-१ को अग्रता बनाए

काठमाडौंं, २२ असार । फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा इंग्ल्यान्डले सह-आयोजक मेक्सिको विरुद्ध पहिलो हाफमा २-१ को अग्रता बनाएको छ । मेक्सिकोको घरेलु मैदान अज्टेका स्टेडियममा भइरहेको

कर्जा प्रणाली सुधार गरी आधुनिक ब्याजदर मोडेल अपनाउन उद्योग परिसंघको सुझाव

काठमाडौं, २१ असार । नेपाल उद्योग परिसंघका उपाध्यक्ष भीम घिमिरेले विद्यमान कर्जा ब्याजदर निर्धारण प्रणालीमा सुधार गरी छिमेकी मुलुकहरूले अपनाएका आधुनिक ब्याजदर प्रणाली लागू गर्नुपर्ने सुझाव दिएका छन्। प्रतिनिधिसभाको अर्थ

प्रतिनिधि सभा नियमावलीविरुद्ध सर्वोच्च अदालत जाने कांग्रेसको निर्णय

काठमाडौं, २१ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा नियमावलीमा भएका केही प्रावधानहरू संविधानविपरीत रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने निर्णय गरेको छ। कांग्रेसले नियमावलीका विशेषगरी

विशेष अदालतमा मुद्दा विचाराधीन रहँदै राहदानी आपूर्ति प्रक्रिया अघि बढ्यो

काठमाडौं, २१ असार ।  राहदानी खरिद प्रकरण विशेष अदालतमा विचाराधीन रहेकै अवस्थामा राहदानी विभागले विद्युतीय राहदानी आपूर्ति तथा नयाँ प्रणाली कार्यान्वयनको प्रक्रिया अघि बढाएको छ। राहदानी खरिदमा अनियमितता भएको आशंकामा

‘कर्जा विस्तार रोकिँदा आर्थिक वृद्धि प्रभावित भयो’ : पूर्वगभर्नर चिरञ्जीवि नेपाल

काठमाडौं, २१ असार । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरञ्जीवि नेपालले कर्जा विस्तारलाई निरुत्साहित गर्ने नीतिका कारण मुलुकले अपेक्षित आर्थिक वृद्धि हासिल गर्न नसकेको बताएका छन्। आइतबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा मौद्रिक

आईएमएफको उच्चस्तरीय टोलीको नेपाल भ्रमण सम्पन्न, आर्थिक सुधार र विकासमा केन्द्रित छलफल

काठमाडौं, २१ असार । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) एसिया तथा प्रशान्त विभागकी उपनिर्देशक डा. सोनाली जैन–चन्द्राको नेतृत्वमा आएको उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपाल भ्रमण सम्पन्न गरेको छ। आईएमएफले जारी गरेको विज्ञप्तिअनुसार भ्रमणका

सरकारद्वारा ५१ शहरी विकास आयोजना रुग्ण घोषणा, कार्यान्वयन सुधार्न डिजिटल प्रणाली लागू गरिने

काठमाडौं, २१ असार ।सरकारले साविकको शहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालनमा रहेका ५१ वटा आयोजनालाई रुग्ण आयोजनाका रूपमा पहिचान गरेको छ। पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार रुग्ण आयोजना, ठेक्का तोडिएका

कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणको म्याद साउन ३ गतेसम्म बढायो

काठमाडौं, २१ असार । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणको म्याद साउन ३ गतेसम्म थप गरेको छ। पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलका अनुसार वडा र क्षेत्रीय

नार्कका दुई बेपत्ता कर्मचारी सेवाबाट हटाइए, मन्त्रालयभर कारबाही अघि बढाइने

काठमाडौं, २१ असार । कृषि, वन तथा वातावरण मन्त्री तथा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) की अध्यक्ष गीता चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीलाई सेवाबाट हटाउने निर्णय गर्दै