Jagaran News

इजरायलको हवाई आक्रमणबाट दक्षिणी लेबनानमा कम्तीमा १९ जनाको मृत्यु

काठमाडौं, ६ जेष्ठ । इजरायलको हवाई आक्रमणबाट दक्षिणी लेबनानमा कम्तीमा १९ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार डेइर कानौन शहरमा तीन बालबालिका र तीन महिलासहित १० जना

प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै

काठमाडौं, ६ जेष्ठ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ । मंलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता ९कर प्रस्तावबाहेक०मा छलफल भएको थियो भने छलफलमा उठेका

हुम्लाको चंखेली गाउँपालिका–५ नेप्का गाउँमा आएको बाढीपहिरोले ठूलो क्षति

काठमाडौं, ६ जेष्ठ । हुम्लाको चंखेली गाउँपालिका–५ नेप्का गाउँमा आएको बाढीपहिरोले ठूलो क्षति पुगेको छ। गएराति एक्कासी असिना–पानी सहितको बाढीले डाँफे आधारभूत विद्यालय नै बगाएको छ । साथै खेतीयोग्य जग्गा

न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै प्रकारको हस्तक्षेप स्वीकार छैनः प्रधानन्यायाधीश डा. शर्मा

काठमाडौ, ५ जेष्ठ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै प्रकारको हस्तक्षेप स्वीकार नगरिने बताएका छन् । मंगलबार सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेलगत्तै सम्बोधनको क्रममा उनले

सिजी मोबाईल्सले सार्वजनिक गर्‍यो मोटो जी०६ पावर र मोटो जी५७ पावर

काठमाडौ, ५ जेष्ठ । चौधरी ग्रुप अन्तर्गत नेपालमा मोटोरोला स्मार्टफोनको आधिकारिक वितरक सिजी मोबाईल्सले नेपाली बजारमा दुई नयाँ स्मार्टफोन — मोटो जी०६ पावर र मोटो जी५७ पावर — सार्वजनिक गरेको

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले शपथ लिए

काठमाडौ, ५ जेष्ठ । संसदीय सुनुवाइबाट अनुमोदित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले शपथ लिएका छन् । उनले राष्ट्रपति रामचन्दै पौडेलबाट शपथ लिएका हुन् । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार, उनको

यस्ता छन् मन्त्रिपरिषद् बैठक विभिन्न निर्णयहरू

काठमाडौं, ५ जेष्ठ । मन्त्रिपरिषद् बैठक विभिन्न निर्णयहरू गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका मुख्य निर्णयहरू सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी गराएका हुन् । उनका

विश्वकर्मालाई उत्कृष्ट पत्रकारिता अवार्ड, २०२६

काठमाडौं । पत्रकार मेघबहादुर विश्वकर्मा (मेघेन्द्र) लाई ग्लोबल स्टार अवार्ड, २०२६ (उत्कृष्ट पत्रकार) प्रदान गरिएको छ । नेपालको राजधानी काठमाडौंमा मे १४, २०२६ मा वरिष्ठ कलाकारद्वय नीर शाहको प्रमुख आतिथ्यता

अमेरिकी डलरको भाउ वृद्धि अन्य कस्तो ?

काठमाडौं , ५ जेष्ठ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ वृद्धि भएको छ। आज अमेरिकी डलर एकको

काभ्रेको महाभारत गाउँपालिका तेस्रो वर्ष पनि बेरुजु शून्य बन्न सफल

काठमाडौं , ५ जेष्ठ । स्थानीय सरकारमा वेरुजु बढिरहको बेला काभ्रेको महाभारत गाउँपालिका भने लगातार तेस्रो वर्ष बेरुजु शून्य स्थानीय तह बन्न सफल भएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक

मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा

काठमाडौं , ५ जेष्ठ । हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित

संसदको दुवै सदनका बैठक आज बस्दै

काठमाडौं , ५ जेष्ठ । संघीय संसदको दुवै सदनका बैठक आज बस्दैछन् । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्न लागेका हुन्