
कानुन व्यवसायीहरूले आज लालटिन बालेर प्रदर्शन गर्दै
काठमाडौं , ५ जेष्ठ । मुलुकमा मरेको भन्दै कानुन व्यवसायीहरूले आज लालटिन बालेर प्रदर्शन गर्ने भएका छन् । सर्वोच्च अदालतमा विकसित घटनाक्रमप्रति सांकेतिक विरोध गर्दै नेपाल बार एसोसिसनको नेतृत्वमा प्रदर्शन

प्रधानन्यायाधीशमा सिफारिस शर्मामाथि संसदीय सुनुवाइ आजबाट सुरु
काठमाडौं , ५ जेष्ठ । सर्वाेच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज कुमार शर्मामाथि संसदीय सुनुवाइ आजबाट सुरु हुँदैछ । त्यसका लागि आज बिहान ८ बजे संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय
काठमाडौं, ४ जेष्ठ। नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता दिने निर्णय गरेको छ । सोमबार दिउँसो पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु
काठमाडौं, ४ जेष्ठ। सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज ३ वटा सहकारीका ३ सय ७८ जना साना बचतकर्ताको रकम फिर्ता

आईसीसी क्रिकेट विश्वकप लिग २: नेपाल शीर्ष स्थानमा, स्कटल्यान्डलाई ६ विकेटले पराजित
काठमाडौं, ४ जेष्ठ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले शीर्ष स्थानको स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको हो । जारी शृंखलामा दोस्रो जित हात पारेको नेपाल

प्रतिनिधिसभा नियमावलीको नयाँ मस्यौदामा संशोधनका लागि समय खुला
काठमाडौं, ४ जेष्ठ । संघिय संसदको प्रतिनिधिसभा नियमावलीको नयाँ मस्यौदामा संशोधनका लागि समय खुला भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३’ माथि विचार गरियोस्

यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौंं, ४ जेष्ठ । नेपाल राष्ट्र बैंकले आज ९सोमबार०का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर

एमालेको सचिवालय बैठक आज बस्दै, एजेण्डा के-के छन् त ?
काठमाडौंं, ४ जेष्ठ । नेताहरुको कार्यविभाजन लगायतका विषयमा छलफल गर्न एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बोलाइएको छ

केहि स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको
काठमाडौंं, ४ जेष्ठ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका

आईसीसी क्रिकेट विश्वकप लिग-२ः पालले स्कटल्याण्डसँग खेल्दै
काठमाडौंं, ४ जेष्ठ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपालले स्कटल्याण्डसँग खेल्दैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ । नेपाल,

आज तिनिधि सभाको बैठक बस्दै
काठमाडौंं, ४ जेष्ठ । आज तिनिधि सभाको बैठक बस्दैछ । आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि विशेष गरि कर प्रस्तावबाहेकमा छलफल सुरु हुनेछ । त्यसका लागि बिहान ११ बजे

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी
काठमाडौंं, ३ जेष्ठ । प्रस्तावित प्रधानन्यायाधीश डा.मनोज शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा ७ उजुरी परेका छन् । सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले शनिबार साँझसम्म ७ उजुरी परेको जानकारी दिए












