
स्पेन फिफा विश्वकप २०२६ को नक आउट चरणमा प्रवेश
काठमाडौं, १३ असार । स्पेन फिफा विश्वकप २०२६ को नक आउट चरणमा प्रवेश गरेको छ। उरूग्वेलाई १(० गोलले पराजित गरेको स्पेन समूह विजेता बन्दै नक आउट चरणमा प्रवेश गरेको हो।

मनसुन अझै देशभर फैलिन सकेन, पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षा
काठमाडौं, १३ असार । असारको दास्रो साता हुँदा समेत मनसुन अझै देशभर फैलिन सकेको छैन। किसमानलाई खेतीपाती लगाउन सास्ती भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन अहिले

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई पक्राउ
काठमाडौं, १३ असार । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा

फिफा विश्वकप २०२६: केप भर्डे नकआउट चरणमा प्रवेश
काठमाडौं, १३ असार । फिफा विश्वकप २०२६ मा पहिलो पटक सहभागी रहेको केप भर्डे नकआउट चरणमा प्रवेश गरेकोछ । समुह ‘एच’मा अपराजित रहँदै उपविजेताका रूपमा नकआउट चरणमा पुगेको हो ।

फिफा विश्वकप २०२६: फ्रान्सले नर्वेलाई ४-१ ले पराजित गर्याे
काठमाडौं, १३ असार । फ्रान्सले फिफा विश्वकप २०२६ अन्तर्गत समूहको अन्तिम खेलमा नर्वेलाई ४(१ ले पराजित गरेको छ ।उसमान डेम्बेले ह्याट्रिक गरेपछि फ्रान्सले फिफा विश्वकप २०२६ अन्तर्गत समूहको अन्तिम खेलमा

रास्वपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित
काठमाडौं, १२ असार। रास्वपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन् । उनी यसअघि रास्वपाको सहमहामन्त्री हुन् । निर्वाचित भएलगत्तै उनले ३ दिनको महाधिवेशन व्यवस्थापकीय कमजोरीका कारण ५ दिनभन्दा बढी समय

रास्वपाको उपसभापतिमा गौतम निर्वाचित, कार्कीले ५७२ मत प्राप्त
काठमाडौं, १२ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापतिमा सोबिता गौतम निर्वाचित भएकी छन् । पदाधिकारीका लागि शुक्रबार भएको मतदानमा ७८९ मत प्राप्त गर्दै गौतम निर्वाचित भएकी हुन् । सोविता

उपत्यकामा सडक सुरक्षा अभियान तीव्र, रोबोटदेखि एयर होस्टेससम्म परिचालन
काठमाडौं, १२ असार । काठमाडौं उपत्यकाका चोक–चोकमा आजभोलि विद्यार्थी, स्वयंसेवक र ट्राफिक प्रहरीहरू प्रचार सामग्रीसहित सडक सुरक्षा अभियानमा सक्रिय देखिन थालेका छन्। काठमाडौं, भक्तपुर र ललितपुरमा चालक तथा पैदल यात्रुलाई

अब २५ करोडसम्म स्थिर पुँजी भएका उद्योगका सबै सेवा वीरगञ्जबाटै, काठमाडौं धाउनुपर्ने झन्झट अन्त्य
काठमाडौं, १२ असार । २५ करोड रुपैयाँसम्म स्थिर पुँजी भएका उद्योगका सञ्चालकहरूले अब उद्योग विभाग त्रिपुरेश्वर, काठमाडौं धाउनुपर्ने झन्झट अन्त्य भएको छ। उद्योग नविकरण, नाम वा ठाउँ सारी, संशोधन, शाखा विस्तार,

सरकारले पाकिस्तान–बंगलादेश शैलीको लोकतन्त्र अभ्यास गर्न खोज्यो : रामकुमारी झाँक्री
काठमाडौं, १२ असार । प्रतिपक्षी दल नेकपा (एमाले) की सांसद रामकुमारी झाँक्रीले सरकारले विपक्षी नेताहरूलाई लक्षित गर्दै पाकिस्तान र बंगलादेश शैलीको लोकतन्त्र अभ्यास गर्न खोजेको आरोप लगाएकी छन्। शुक्रबार राष्ट्रिय

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमाथि असार १६ गते सुनुवाइ
काठमाडौं, १२ असार । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सर्वोच्च अदालतमा असार १६ गते सुनुवाइ हुने भएको छ। पौडेलकी श्रीमती दोमाया पौडेलले

विश्वकप लिग–२ का लागि नेपाली टोली घोषणा, पुरानै टोलीलाई निरन्तरता
काठमाडौं, १२ असार । नेपाल क्रिकेट संघले नेदरल्यान्ड्समा हुने आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक शृङ्खलाका लागि नेपाली टोली घोषणा गरेको छ। यसअघि अमेरिका र स्कटल्यान्डविरुद्ध खेलेको टोलीलाई नै निरन्तरता दिइएको छ।





