
नेपालमा गैरदलीय स्थानीय तहको सम्भावना र चुनौतीः वैधानिक संरचना, ऐतिहासिक पाठ र आगामी निर्वाचनको भावी कार्यदिशा
काठमाडौं, १२ असार । नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा स्थानीय तह केवल प्रशासनिक एकाइ मात्र नभएर राज्यशक्तिको अधिकार प्रत्यक्ष रूपमा प्रयोग गर्ने स्थानीय सरकार हो । वि.सं. २०७२ मा जारी

कक्षा १२ को नतिजामा त्रुटि भएको भन्दै परीक्षा बोर्ड अगाडि अनेरास्ववियुको प्रदर्शन
काठमाडौं, १२ असार । कक्षा १२ को नतिजा प्रकाशन तथा मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको आरोप लगाउँदै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले राष्ट्रिय परीक्षा बोर्डको कार्यालय अगाडि प्रदर्शन

स्नो रिभर्सको सेयर कारोबार सुरु, पहिलो कारोबार प्रतिकित्ता २९८ रुपैयाँ ७० पैसामा
काठमाडौं, १२ असार । स्नो रिभर्स लिमिटेडको सेयर कारोबार आज (शुक्रबार) देखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुरु भएको छ। स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको पहिलो सेयर कारोबार प्रतिकित्ता २९८ रुपैयाँ

महामन्त्रीको दौडबाट पछि नहट्ने मनिष झाको घोषणा
काठमाडौं, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार मनिष झाले आफ्नो उम्मेदवारी अन्तिमसम्म कायम रहने बताएका छन्। महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूले सबैभन्दा पहिले

अस्ट्रेलिया समूह ‘डी’को उपविजेता बन्दै नकआउट चरणमा, अमेरिका समूह विजेता
काठमाडौं, १२ असार । फिफा विश्वकप फुटबल प्रतियोगिताको समूह ‘डी’बाट अस्ट्रेलिया उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ। अमेरिकाको सान फ्रान्सिस्को बे एरिया रंगशालामा भएको खेलमा अस्ट्रेलियाले पाराग्वेसँग गोलरहित बराबरी

रास्वपामा आज पदाधिकारी निर्वाचन, महिला उपसभापतिमा सोविता–तोषिमा प्रतिस्पर्धामा
काठमाडौं, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत आज पदाधिकारी चयनका लागि मतदान हुँदैछ। निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार महिला उपसभापति पदमा सोविता गौतम र

राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन ऐन प्रमाणीकरण, १ खर्ब रुपैयाँको पूर्वाधार कोष गठनको बाटो खुल्यो
काठमाडौं, १२ असार । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३’ प्रमाणीकरण गरेसँगै मुलुकका ठूला तथा रूपान्तरणकारी पूर्वाधार आयोजनामा लगानीका लागि वैकल्पिक वित्तीय स्रोत परिचालन गर्ने कानुनी आधार

प्रतिनिधि सभाको बैठक आज पनि स्थगित
काठमाडौं १२ असार । संघिय संसदको प्रतिनिधि सभाको आज बस्ने बैठक पनि स्थगित भएको छ । सभाको बैठक असार १२ गते बस्ने गरि संसदसचिवालयले सूचना टाँस गरिएको थियो तर आज

यस्ता छन् रास्वपाको निर्वाचित केन्द्रीय सदस्यहरु
काठमाडौं, १२ असार । रास्वपाको प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरुको अन्तिम नामावली सार्वजनिक भएको छ । रास्वपाले खुला, समावेशी तथा प्रदेशगत रुपमा चुनिएका केन्द्रीय सदयहरुको नामावली मतसहित सार्वजनिक गरेको छ

सुकुमवासीहरुलाई होल्डिङ सेन्टर खाली गर्न थप एक हप्ता थप
काठमाडौं, १२ असार । सरकारले सुकुमवासीहरुलाई होल्डिङ सेन्टर खाली गर्न थप एक हप्ता समय दिएको छ । यसअघि असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न भनेको सरकारले आज एक सूचना जारी

रास्वपाको उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
काठमाडौं, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन् । विराजभक्त श्रेष्ठले आफ्नो उम्मेदवारी लिएपछि अर्थमन्त्री समेत रहेका वाग्ले निर्विरोध निर्वाचित भएका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं, १२ असार । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७४ पैसा र





