
फिफा विश्वकप २०२६ मा बराबरी खेल्दै जापान र स्वीडेन नकआउट चरणमा प्रवेश
काठमाडौं, १२ असार। फिफा विश्वकप २०२६ मा बराबरी खेल्दै जापान र स्वीडेन नकआउट चरणमा प्रवेश गरेका छन् । अमेरिकाको डालास स्टेडियममा शुक्रबार बिहान भएको खेलमा १–१ को बराबरी खेल्दै जापान

ट्युनिसियालाई पराजित गर्दै नेदरल्यान्डस् समुह ‘एफ’को विजेता
काठमाडौं, १२ असनर। फिफा विश्वकप २०२६ शुक्रबार सम्पन्न खेलमा ट्युनिसियालाई पराजित गर्दै नेदरल्यान्डस् समुह ‘एफ’को विजेता बनेको छ । आजै भर्खरै सम्पन्न खेलमा नेदरल्यान्डस्ले ३–१ गोलअन्तरले ट्युनिसियालाई पराजितगरि समुह ‘एफ’को

भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पका
काठमाडौं, ११ असार । भेनेजुएलामा आएका दुई शक्तिशाली भूकम्पका कारण ठूलो विनाश भएको अनुमान अधिकारीहरूले गरेका छन्। कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले अहिलेसम्म कम्तीमा १६४ जनाको मृत्यु भएको बताएको समाचारसंस्था रोएटर्स

नेपाल चेम्बर अफ कमर्स र नेपाल मेडिसिटी अस्पतालबीच स्वास्थ्य सेवा सहकार्य, सम्झौतापत्रमा हस्ताक्षर
काठमाडौं, ११ अषाढ । नेपाल चेम्बर अफ कमर्स र नेपाल मेडिसिटी अस्पताल बीच चेम्बरका पदाधिकारी, कर्मचारी, जिल्ला चेम्बरका सदस्य तथा उनीहरूका प्रत्यक्ष आश्रित परिवारलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले

कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीको विरोध प्रदर्शन
काठमाडौं, ११ असार । गत शुक्रबार सार्वजनकि भएको कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंको माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका छन्। नतिजा प्रकाशन तथा उत्तरपुस्तिका मूल्यांकन प्रक्रियामा त्रुटि भएको,

नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच सम्झौता
काठमाडौं, ११ असार । नागरिक लगानी कोष र दोलखाको तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा बिहीबार कोषका नि.कार्यकारी निर्देशक शोभा श्रेष्ठ

शासकीय स्वरूपबारे रास्वपाको प्रस्तावमा दलहरूसँग प्रारम्भिक छलफल भएको कानुन मन्त्री गौतमको भनाइ
काठमाडौं, ११ असार । कानुन मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोविता गौतमले शासकीय स्वरूपसम्बन्धी पार्टीको प्रस्तावबारे अन्य राजनीतिक दलहरूसँग प्रारम्भिक छलफल भएको बताएकी छन्। चितवनमा जारी रास्वपा

नयाँ बजेटमा माग उपेक्षित भन्दै विद्यालय कर्मचारी परिषद् आन्दोलित, शिक्षा केन्द्रमा ध्यानाकर्षण
काठमाडौं, ११ असार । नयाँ बजेटले सामुदायिक विद्यालयका कर्मचारीहरूको मागलाई बेवास्ता गरेको भन्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा ध्यानाकर्षण पत्र बुझाएको छ। परिषद्का अध्यक्ष गङ्गाराम

काठमाडौं, ११ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य चयनका लागि २ हजार ९५९ मत खसेको छ। पार्टीका अनुसार केन्द्रीय सदस्यका लागि भएको मतदान केही समयअघि सम्पन्न भएको

सरकारको नयाँ योजना: ६० प्रतिशत कैद भुक्तान गरेका कैदीलाई विद्युतीय निगरानीसहित समाजमै बस्ने सुविधा
काठमाडौं, ११ असार । सरकारले ६० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीहरूलाई विद्युतीय उपकरण (इलेक्ट्रोनिक डिभाइस) जडान गरी समाजमै रहेर बाँकी कैद भुक्तान गर्न सकिने व्यवस्था लागू गर्ने तयारी गरेको छ।

विष्णु पौडेलविरुद्ध बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी
काठमाडौं, ११ असार । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले विपक्षीहरूको नाममा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान्त पौडेलको इजलासले बिहीबार सुनुवाइ गर्दै

वीरगञ्ज भन्सारबाट ११ महिनामा २ खर्ब २१ अर्बभन्दा बढी राजस्व संकलन
काठमाडौं, ११ असार । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा २ खर्ब २१ अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले चालु आर्थिक वर्षमा २ खर्ब ४९





