
केयू दीक्षान्तमा १,५२७ विद्यार्थी दीक्षित, प्रधानमन्त्रीको अनुपस्थितिमा पहिलोपटक मन्त्रीद्वारा अध्यक्षता
काठमाडौं , १९ असार । काठमाडौं विश्वविद्यालय (केयू) को दीक्षान्त समारोहमा यस वर्ष १ हजार ५२७ जना विद्यार्थी दीक्षित भएका छन्। विश्वविद्यालयको इतिहासमा पहिलोपटक कुलपति तथा प्रधानमन्त्रीको अनुपस्थितिमा समारोह सम्पन्न

पाल्पाबाट ६ वर्षयताकै धेरै दालचिनी भारत निर्यात, तेजपातको निकासी पनि उच्च
काठमाडौं, १९ असार । आर्थिक वर्षमा पाल्पाबाट भारततर्फ ६ वर्षयताकै उच्च परिमाणमा दालचिनी निर्यात भएको छ। डिभिजन वन कार्यालय पाल्पाका अनुसार आर्थिक वर्ष २०८१/८२ मा तीन लाख ४७ हजार ९६९ किलो

संवैधानिक परिषद्को बैठक आज साँझ, रिक्त संवैधानिक पदमा नियुक्ति सिफारिसबारे छलफल हुने
काठमाडौं, १९ असार । संवैधानिक परिषद्को बैठक शुक्रबार साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने भएको छ। बैठकमा विभिन्न संवैधानिक निकायमा रिक्त रहेका पदहरूमा नियुक्तिका लागि सिफारिस गर्ने विषयमा

सरकारको सय दिनको काम जनताले महसुस गरेनन् : हर्कराज राई
काठमाडौं, १९ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले कार्यकालको पहिलो सय दिनमा जनताले प्रत्यक्ष महसुस गर्ने खालको उपलब्धि हासिल गर्न नसकेको टिप्पणी गरेका छन्। दार्चुलाको दुर्गम क्षेत्रमा

कृषि मन्त्रालयद्वारा बर्ड फ्लु प्रभावित किसानलाई रु ५० करोड क्षतिपूर्ति निकासा
काठमाडौं, १९ असार । कृषि, वन तथा वातावरण मन्त्रालयले बर्ड फ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति वितरणका लागि पशुसेवा विभागलाई रु ५० करोड निकासा गरेको छ। मन्त्रालयले बर्ड फ्लु पुष्टि भएका ११

मेलम्चीको पानी आजदेखि अस्थायी रूपमा बन्द, काठमाडौंमा आपूर्ति प्रभावित
काठमाडौं, १९ असार । मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढी प्रवेश गरी पानी अत्यधिक धमिलो बनेपछि काठमाडौं उपत्यकामा मेलम्चीबाट हुने खानेपानी आपूर्ति आजदेखि अस्थायी रूपमा बन्द गरिएको छ। काठमाडौँ उपत्यका खानेपानी

ड्रोन उडाएको आरोपमा चीनमा पक्राउ परेका दुई नेपाली युवा रिहा
काठमाडौं, १९ असार । चीनसँगको सीमावर्ती लाप्ची क्षेत्रमा पक्राउ परेका दुई नेपाली युवा सात दिनपछि रिहा भएका छन्। चिनियाँ सुरक्षाकर्मीले उनीहरूलाई सिन्धुपाल्चोकको तातोपानीस्थित अध्यागमन कार्यालयका अधिकारीको जिम्मा लगाएका हुन्। रिहा हुनेमा

दृष्टिविहीनहरूको आन्दोलन १२औँ दिनमा, सम्मानजनक रोजगारी र स्वरोजगारमा अवरोध नगर्न सरकारसँग माग
काठमाडौं, १९ असार । सडक पेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगारमूलक पेशामा संलग्न दृष्टिविहीनहरूले आफ्ना माग पूरा गर्न दबाब दिँदै शुक्रबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। उनीहरूको आन्दोलन शुक्रबार १२औँ दिनमा पुगेको

कर्णालीमा खसेको फोर्स गाडी अझै बेपत्ता, २४ घण्टापछि पनि यात्रु सङ्ख्या यकिन भएन
काठमाडौं, १९ असार । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा खसेको २४ घण्टा बितिसक्दा पनि गाडी फेला परेको छैन। गाडीमा कति यात्रु सवार थिए भन्ने विषयमा समेत अझै

स्विटजरल्याण्ड अन्तिम १६ मा, अल्जेरियामाथि सहज जित
काठमाडौं, १९ असार । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को खेलमा स्विटजरल्याण्डले अल्जेरियालाई २–० गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। क्यानडाको भ्यानकुभरमा शुक्रबार बिहान

निर्माणाधीन १०६ मेगावाटको जगदुल्ला सुरुङ निर्माणको शुभारम्भ
डोल्पा, १९ असार । डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले बिहीबार

देशभर मनसुन वायुको प्रभावः मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं। १९ असार । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर साधारणतया बादल लागेको छ।




















