Jagaran News

बजेट अभावले गृह मन्त्रालयको काम प्रभावित, वृद्धि गर्न गृहमन्त्री गुरूङको आग्रह

जेष्ठ, २८, काठमाडौं । गृहमन्त्री सुधन गुरूङ ले गृह मन्त्रालयका लागि विनियोजित बजेट अपर्याप्त रहेको भन्दै प्रभावकारी कार्यसम्पादनका लागि बजेट वृद्धि आवश्यक रहेको बताएका छन्। बिहीबार राज्य व्यवस्था तथा सुशासन समिति

विद्युतीय गाडीमा शून्य भन्सार लागू गर्न रास्वपा सांसद महर्जनको माग

जेष्ठ, २८, काठमाडौं ।  सत्तारूढ बुद्धरत्न महर्जन ले विद्युतीय सवारीसाधन (ईभी) मा शून्य भन्सार दर लागू गर्न सरकारसँग माग गरेका छन्। बिहीबार सार्वजनिक लेखा समिति को बैठकमा बोल्दै उनले नेपालमा

छवि धमिल्याउने प्रयास भएको भन्दै अर्थमन्त्री वाग्लेको आपत्ति, अनियमितता प्रमाणित भए सार्वजनिक जीवन छाड्ने घोषणा

जेष्ठ, २८, काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले बजेटसँग सम्बन्धित केही मानवीय त्रुटिलाई अतिरञ्जित गरी आफ्नो दशकौंको मेहनतबाट बनेको सार्वजनिक छवि धमिल्याउने प्रयास भएको भन्दै गम्भीर खेद व्यक्त गरेका छन्। बिहीबार

लागुऔषध नियन्त्रणमा स्रोत अभाव, अपरेशन र सूचना संकलनका लागि मात्र ५–५ लाख बजेट: आइजिपी कार्की

जेष्ठ, २८, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्की ले लागुऔषध नियन्त्रणका लागि सञ्चालन गरिने अपरेशन तथा सूचना संकलनमा अत्यन्तै न्यून बजेट विनियोजन भएको बताएका छन्। बिहीबार राज्य व्यवस्था

बिवाइडी भन्सार प्रकरणमा संसदीय छानबिनको माग

जेष्ठ, २८, काठमाडौं । बजेट सार्वजनिक हुनुअघि बिवाइडी (BYD) गाडीहरूको भन्सार जाँचपास गरिएको विषयमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सदस्यहरूले छुट्टै संसदीय छानबिनको माग गरेका छन्। बिहीबार बिहान बसेको समितिको बैठकमा

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

काठमाडौं, २८ जेष्ठ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे सुरु हुने बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहनेछ । बैठकमा आजै अर्थमन्त्री

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक आज अन्तिम दिन

काठमाडौं, २८ जेष्ठ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकका लागि तोकिएको समय आज एक दिन मात्रै बाँकी रहेको छ। पार्टीका अनुसार आज जेठ २८ गते राति १२ बजेसम्म सदस्यता अद्यावधिक

फिफा विश्वकप फुटबलको महाकुम्भ आजदेखि सुरु हुँदै, मध्यराति १२:४५ बजे उद्घाटन

काठमाडौं, २८ जेष्ठ । फुटबल विश्वकै सबैभन्दा चर्चित खेल अर्थात विश्वव्यापी खेल विश्व कप आजदेखि सुरुहुँदै छ। विश्वका दुई सय भन्दा बढी देशले यो विश्वकपले विश्वको ध्यान केन्द्रीत गरेको छ

‘मिस एण्ड मिसेस ब्युटिफुल नेपाल २०२६’को नयाँ संस्करण, सहभागिताको लागि आवेदन आह्वान

काठमाडौं । दक्ष इन्टरनेशनलले ‘मिस एण्ड मिसेस ब्युटिफुल नेपाल २०२६’को नयाँ संस्करण घोषणा गरेको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरि प्रतियोगिताबारे जानकारी दिँदै आयोजक संस्थाका अध्यक्ष तथा मेकअप आर्टिष्ट टेकराज

काठमाडौंमा ‘बोधी सम्बाद २०२६’ अन्तर्राष्ट्रिय कन्क्लेभ हुने

जेष्ठ, २७ काठमाडौं । सेन्टर फर सोशल इनोभेसन एण्ड फरेन पोलिसी (सिसेफ) नेपालले आगामी जुन १६ देखि १९ सम्म काठमाडौंको होटल रोयल टुलिपमा ‘बोधी सम्बाद २०२६’ नामक चार दिने उच्चस्तरीय

बजेटमाथि संसदमा तीव्र बहस, अर्थमन्त्रीको स्पष्टीकरण र प्रतिपक्षको प्रश्न

जेष्ठ, २७ काठमाडौं । नेपाल–भारत सीमा सम्बन्धी विवादले संसद अवरुद्ध भएपछि संघीय संसदमा बजेटमाथिको छलफल प्रभावित भएको छ। जेठ १५ गते प्रस्तुत आर्थिक वर्षको बजेटमाथि तालिका अनुसार छलफल हुन नसकेपछि विषय

प्रधानमन्त्रीको अभिव्यक्ति मन्त्रीले सच्याउने अभ्यास असामान्य : राप्रपा सांसद शाही

जेष्ठ, २७ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीले गरेको गम्भीर राजनीतिक तथा भूराजनीतिक त्रुटिलाई मन्त्रीले सच्याउने अभ्यास असामान्य भएको बताएका छन्। प्रतिनिधि सभाको