Jagaran News

मुलुकी अपराध संहिता संशोधन मस्यौदाप्रति ज्ञानेन्द्र शाहीको आपत्ति

काठमाडौं, १८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले मुलुकी अपराध संहिता (संशोधन विधेयक)को मस्यौदाप्रति आपत्ति जनाएका छन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले संसदीय मामिला

दैलेखमा कर्णाली नदीमा यात्रुबाहक बस खस्यो, एक जनाको शव फेला

काठमाडौं, १८ असार । दैलेखमा कर्णाली राजमार्गअन्तर्गत कर्णाली नदीमा यात्रुबाहक बस खसेको छ। सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क.प्र. ०२-००१ ख १०५५ नम्बरको बस चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साङगेतरामा करिब साढे ११

शासकीय सुधार कार्यान्वयन : डिजिटल प्रशासनदेखि स्मार्ट हुलाकसम्म मन्त्रालयका व्यापक सुधार

काठमाडौं, १८ असार । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयनका क्रममा सूचना तथा सञ्चार मन्त्रालयले सेवा प्रवाह सरलीकरणदेखि डिजिटल प्रशासन विस्तारसम्मका विभिन्न सुधारात्मक कार्यक्रमलाई तीव्रता दिएको छ। मन्त्रालयले प्रशासनिक

पुँजी बजारलाई पारदर्शी र लगानीकर्तामैत्री बनाउने प्रतिबद्धता : सेबोन अध्यक्ष भट्ट

काठमाडौं, १८ असार । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद भट्टले नेपालको पुँजी बजारलाई थप पारदर्शी, विश्वसनीय, प्रतिस्पर्धी तथा लगानीकर्तामैत्री बनाउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका

मौद्रिक नीति नजिकिँदै गर्दा पूँजी बजार सुधारका सुझाव राष्ट्र बैंकमा पेश

काठमाडौं, १८ असार । चालु आर्थिक वर्ष समाप्त हुन लागेसँगै नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटेको छ। मौद्रिक नीति नजिकिँदै गर्दा पूँजी बजारका

५६ अर्ब रुपैयाँ ऋणमा डुबेको नेपाल वायुसेवा निगम, कम्पनी मोडलमा रूपान्तरणको तयारी

काठमाडौं, १८ असार । ५६ अर्ब रुपैयाँभन्दा बढी ऋणको बोझ, सीमित जहाज सञ्चालन र व्यवस्थापकीय समस्याका बीच राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम गम्भीर संकटमा पुगेको छ। ६८ वर्ष लामो इतिहास बोकेको

मेक्सिको सिटीमा विश्वकप जितको उत्सवमा भागदौड, चार जनाको मृत्यु

काठमाडौं, १८ असार । विश्वकपको जितको खुसीयाली मनाउने क्रममा मेक्सिको सिटीमा भएको भागदौड र भिडभाडका घटनामा चार जनाको मृत्यु भएको छ। मृतकमध्ये १९ वर्षीया युवतीसहित तीन जना अन्य व्यक्तिहरू रहेको

जुन महिनामा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए, १९.५ प्रतिशत वृद्धि

काठमाडौं, १८ असार । सन् २०२६ को जुन महिनामा नेपालमा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्याङ्कअनुसार यो संख्या गत

काठमाडौं उपत्यकामा साउन १ गतेदेखि ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी

काठमाडौं, १८ असार । आगामी साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी गरिएको छ। सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत महिलाको

आज दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं, १८ असार । मन्त्रिपरिषद्को नियमित बैठक आज (बिहीबार) दिउँसो २ बजे बस्ने भएको छ। सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयका अनुसार बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,

नेपाली बजारमा आज सुन–चाँदीको मूल्यमा वृद्धि भएको छ।

काठमाडौं, १८ असार । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ हजार २ सय रुपैयाँले बढेर २ लाख ८३ हजार ५ सय रुपैयाँ पुगेको छ। बुधबार सुन

कालंगा र सानिगाड हाइड्रोको सेयर कारोबार सुरू, पहिलो कारोबार क्रमशः रु. २९५.४० र रु. २९९.३० मा

काठमाडौं, १८ असार । कालंगा जलविद्युत् लिमिटेड र सानिगाड जलविद्युत् लिमिटेडको शेयर कारोबार आज (बिहीबार) देखि नेपाल धितोपत्र दोस्रो बजारमा औपचारिक रूपमा सुरु भएको छ। विशेष पूर्व–खुला कारोबार सत्रमा कालंगा