Jagaran News

यस्ता छन् समस्याग्रस्त घोषित १० वटा ठूला सहकारीका ऋणीहरूको नाम

काठमाडौं, २४ बैशाख। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीको नाममा सार्वजनिक गर्न सुरु गरेको छ । समितिले समस्याग्रस्त घोषित १० वटा सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गरेको हो

अमेरिकी डलर, पाउण्ड स्टर्लिङ र स्विस फ्रैन्कको भाउ घट्यो, अन्यको कस्तो ?

काठमाडौं, २४ बैशाख। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर, पाउण्ड स्टर्लिङ र स्विस फ्रैन्कको भाउ घटेको छ । अष्ट्रेलियन डलर र युरोको

वाग्मती प्रदेशमा भाषा दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै, प्रदेशभर सार्वजनिक बिदा

काठमाडौं, २४ बैशाख। वाग्मती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदैछ । दिवसको अवसरमा आज वाग्मती प्रदेशभर सार्वजनिक बिदा दिइएको छ । वाग्मती प्रदेश सरकारले

किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण

ललितपुर । किष्ट मेडिकल कलेज शिक्षण अस्पताल अन्तर्गतको किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरले २०० वटा मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ। निजी क्षेत्रका अस्पतालहरूमध्ये यो उपलब्धि उच्च मानिएको छ। अस्पतालका अनुसार

लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं, २४ बैशाख। देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव परेको छ । आज लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

प्रधानन्यायाधीश नियुक्तिका लागि आज संवैधानिक परिषदको बैठक बस्दै

काठमाडौं, २४ बैशाख। आज संवैधानिक परिषदको बैठक बस्दै छ । प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि बैठक आज साँझ ५ बजे बस्न लागेको हो । बैठकको मुख्य कार्यसूची ‘प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ रहेको

प्रधानमन्त्री बालेन शाहले बोलाए संवैधानिक परिषद बैठक

काठमाडौं, २३ बैशाख। प्रधानमन्त्री बालेन शाहले संवैधानिक परिषद बैठक बोलाएका छन् । संवैधानिक पदहरुमा नियुक्ति सिफारिसका लागि परिषदको बैठक बोलाइएको हो । बैठक विहीबार साँझ ५ बजेका लागि बोलाइएको स्रोतले

पूर्वविशिष्टहरूले प्रयोग गरिरहेका सवारी साधनको विवरण तत्काल उपलब्ध गराउन प्रधानमन्त्री कार्यालयको गृहलाई निर्देशन

काठमाडौं, २३ बैशाख । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेका सवारी साधनको यथार्थ विवरण आजै उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ। प्रधानमन्त्री कार्यालयद्वारा गरिएको पछिल्लो अध्ययनले केही

गैंडाको खागसहित तीन जना पक्राउ

काठमाडौं, २३ बैशाख । गैंडाको खागसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२४ न्यूरोड बस्ने ५० वर्षीय सञ्जयमान सिंह श्रेष्‍ठसमेत तीन जना रहेको प्रहरीले बताएको छ

सुनचाँदीको भाउमा उच्च वृद्धि

काठमाडौं, २३ बैशाख । बुधबार सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला

रास्वपाका सांसदहरुले आज अर्थमन्त्री वाग्ले र भौतिक पूर्वाधार मन्त्री लम्सालसँग पूर्वबजेट छलफल गर्दै

काठमाडौं, २३ बैशाख । बजेट अधिवेशन बस्नुपूर्व राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले आज अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग पूर्वबजेट छलफल गर्दैछन् । छलफल अपराह्न चार बजे

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आज बस्दै

काठमाडौं, २३ बैशाख । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रaतिष्ठानको बैठक आज बस्ने भएको छ । पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा आज दिउँसो तीन बजे पार्टीको केन्द्रीय कार्यालय