Jagaran News

बुधबारदेखि भरी सिलिन्डर ग्यास १४.२ केजी बिक्री गर्ने आयल निगमको निर्णय 

काठमाडौं, ३० असार । नेपाल आयल निगमले बुधबारदेखि भरी सिलिन्डर ग्यास १४.२ केजी बिक्री गर्ने निर्णय गरेको छ । यसअघि निगमले २९ फागुनबाट ७.१ केजी मात्र (आधा सिलिन्डर ) ग्यास

सरकारका निर्णय : नेपाल वायुसेवा निगममा कार्यकारी अध्यक्ष नियुक्त, बीउ बिजन नियमावली संशोधन स्वीकृत

काठमाडौं, ३० असार । सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का सञ्चालक समिति अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई महाप्रबन्धकको जिम्मेवारी

‘कालिमाटीमा नेपालीभन्दा भारतीय ट्रक बढी देखिन्छन्’ : कृषि र जडीबुटीमा लगानी बढाउन सांसद भुसालको आग्रह

काठमाडौं, ३० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरिप्रसाद भुसालले आयात प्रतिस्थापनका लागि कृषि उत्पादन वृद्धि र प्राकृतिक स्रोतको प्रभावकारी उपयोगमा सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन्। मंगलबार प्रतिनिधिसभा

सरकार नागरिकका आवाज दबाउने दिशामा अघि बढ्यो : कांग्रेस सचेतक निस्कल राई

काठमाडौं, ३० असार । नेपाली कांग्रेसका सचेतक निस्कल राईले वर्तमान सरकारले नागरिकका आवाज दबाउने र निरंकुश शैली अपनाउने दिशामा अघि बढेको आरोप लगाएका छन्। मंगलबार संसद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राईले

मिडिया हाउस र नेताका घरअगाडि सवारी पार्किङ गरी अवरोध गर्ने जोसुकैलाई कारबाही हुन्छ : रवि लामिछाने

काठमाडौं, ३० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मिडिया हाउस र नेताका घरअगाडिको सडकमा निजी सवारी साधन पार्किङ गरी अवरोध सिर्जना गर्ने जोसुकैलाई पनि कारबाही हुने

बागमतीमा समस्याग्रस्त सहकारीविरुद्ध १ साउनदेखि अनलाइन उजुरी, बचत फिर्ता प्रक्रिया थप व्यवस्थित हुने

काठमाडौं, ३० असार । बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता प्रक्रियालाई थप व्यवस्थित बनाउन आगामी १ साउनदेखि अनलाइनमार्फत उजुरी दर्ता गर्ने व्यवस्था लागू गर्ने भएको छ। मंगलबार आयोजित

‘अभौतिक’ होइन ‘अमूर्त’ वा ‘मौलिक’ राख्न सांसदहरूको सुझाव, सांस्कृतिक सम्पदा विधेयकमाथि छलफल

काठमाडौं, ३० असार । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक माथि सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले विधेयकको नाम नै परिवर्तन गर्न सुझाव दिएका छन्। समिति बैठकमा

अर्थसम्बन्धी ६ कानुन खारेज र तीन कानुन संशोधन गर्न विधेयक संसदमा

काठमाडौं, ३० असार । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ प्रतिनिधिसभामा प्रस्तुत गरेका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा मन्त्री वाग्लेले उक्त

रास्वपा सांसद कार्कीको कटाक्ष : ‘संसदमा लेखेर ल्याएका कुरा पढ्ने होइन, मर्यादा कायम गर्नुपर्छ’

काठमाडौं, ३० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले संसदमा उठाइने विषयहरू तथ्य, तर्क र गम्भीरतामा आधारित हुनुपर्ने बताएका छन्। उनले विपक्षी दलका सांसदहरूले राजनीतिक उद्देश्यका लागि

सरकार नीतिगत सुधारमार्फत आर्थिक शिथिलता र निराशा सम्बोधन गर्न प्रतिबद्ध : मन्त्री लम्साल

काठमाडौं, ३० असार । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मुलुकमा देखिएको आर्थिक शिथिलता र सामाजिक निराशालाई नीतिगत सुधारमार्फत सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका

नेप्से ६ अंकले बढ्यो, कारोबार रकम ८ अर्ब ४१ करोड पुग्यो

काठमाडौं, ३० असार । साताको कारोबारको दोस्रो दिन मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। यसदिन नेप्से परिसूचक ६.११ अंकले बढेर २ हजार ५७६.२९ विन्दुमा बन्द भएको हो। नेप्सेसँगै कारोबार

काठमाडौंमा ८ सय ग्रामलाई १ किलो भन्दै सामान बिक्री भइरहेको सांसद धामीको दाबी

काठमाडौं, ३० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जनकसिंह धामीले काठमाडौं उपत्यकामा ८ सय ग्राम सामानलाई १ किलो भन्दै बिक्री वितरण भइरहेको दाबी गरेका छन्। मंगलबार बसेको प्रतिनिधिसभा