सुनको मूल्ले फेरी बन्यो अर्को रेकर्ड, कतिमा हुँदैछ कारोबार ?
हप्ताको पहिलो दिन सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच आइतबार साँझ भेट हुँदै
काठमाडौं, ६ असोज, । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन न्युयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षीबीच भेट हुँदैछ। नेपाली पक्षको लामो प्रयास र गृहकार्यपछि प्रधानमन्त्री ओली
श्रीलंकामा राष्ट्रपति चुनावमा वामपन्थी नेता अनुरा दिसानायकेको अग्रता कायमै
श्रीलंकामा राष्ट्रपति निर्वाचनको मतगणना चलि रहेको छ ।
आशा लघुवित्तले गर्यो लाभांश घोषणा
काठमाडौं,६ असोज । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश
आईसीसी विश्वकप लिग २ मा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै
काठमाडौ. ६ असोज । आईसीसी विश्वकप लिग २ मा नेपालले आज घरेलु टोली क्यानडासँग दोस्रो खेल खेल्दै छ । खेल नेपाली समयअनुसार किंग सिटी मैदानमा आज राति पौने ९ बजेदेखि
कर्णाली प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा
काठमाडौं, ६ असोज । मनसुनको न्यून चापीय रेखाको सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको
सामाजिक सुरक्षाको प्रत्याभूति गराउने कार्यमा लगानी कोष
काठमााडौं । नागरिक लगानी कोषले सामाजिक सुरक्षाको प्रत्याभूति गराउने कार्य गरिरहेको छ । कोषको शाखा कार्यालय पोखराले आयोजना गरेको नागरिक पेन्सन योजना सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी
शमी साहित्य प्रतिष्ठानद्वारा ६ जना स्रष्ठाहरु नगदसहित पुरस्कृत
काठमाडौं, ५ असोज । शमी साहित्य प्रतिष्ठानले विभिन्न स्रष्ठाहरुलाई शमी साहित्य साधना २०८१ बाट सम्मान गरेको छ । शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा
किर्तिपुर उद्योग बाणिज्य संघका अध्यक्ष एवं संचारकर्मी शाक्यलाई मातृ शोक
काठमाडौँ ५ असोज। संचारकर्मी एवं किर्तिपुर उद्योग बाणिज्य संघका अध्यक्ष राज्यलक्ष्मी शाक्यलाई मातृ शोक परेको छ। उहाँको आमा इश्वरमाया महर्जनको यही असोज १ गते साँझ ८३ वर्षको उमेरमा असामयिक निधन
घटस्थापना अगाडि नै बिग्रिएका सडक मर्मत गरिसक्न सडक विभागलाई निर्देशन
काठमाडौं, ५ असोज। सरकार र यातायात व्यवसायीबीच आज भएको छलफलमा घटस्थापना अगाडि नै बिग्रिएका सडक मर्मत गरिसक्न सडक विभागलाई निर्देशन दिने निर्णय गरेको छ । चाडपर्व लक्षित गरी सडक मर्मत
आज अल्जाइमर्स डेः टाइम टु एक्ट डिमेन्सिया’ भन्ने नाराका साथ विश्व अल्जाइमर्स डे मनाइँदै
काठमााडौं । आज २१ सेप्टेम्बर, ‘टाइम टु एक्ट डिमेन्सिया’ भन्ने नाराका साथ विश्व अल्जाइमर्स डे मनाइँदैछ । अल्जाइमर्स अर्थात् बिर्सने रोग । विश्वभर मानिसको औसत आयु बढेसँगै यो रोगबाट प्रभावितको
धनी राष्ट्रहरूले जलवायु क्षतिपूर्ति तिर्नु पर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन
काठमाडौँ – विश्वका गरिब र जलवायु परिवर्तनको प्रभावबाट सबैभन्दा बढी नोक्सानी व्यहोरेका र जोखिममा रहेका देशहरूका निम्ति जलवायु क्षतिपूर्तिस्वरुप ५० खर्ब डलर दिनु पर्ने माग गर्दै जलवायु अभियन्ताहरुले काठमाडौंमा शान्तिपूर्ण