
खरिपाटी होल्डिङ केन्द्रमा खाना नपाएपछि सुकुमवासीको विरोध
काठमाडौ, २३ असार । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा रहेको होल्डिङ केन्द्रमा बसिरहेका सुकुमवासीले खाना उपलब्ध नगराएको भन्दै विरोध प्रदर्शन गरेका छन्। होल्डिङ केन्द्रमा बसोबास गरिरहेका सुकुमवासीका अनुसार सोमबार

विश्वकपपछि डिडिएर डेस्सच्याम्सको बिदाइ, फ्रान्सेली फुटबलमा अविस्मरणीय विरासत
काठमाडौ, २३ असार । फिफा विश्वकप २०२६ अन्तर्गत फ्रान्स र मोरक्कोबीच हुने अन्तिम आठको प्रतिस्पर्धाअघि फ्रान्सेली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक डिडिएर डेस्सच्याम्सको सफल नेतृत्व र उनले फ्रान्सेली फुटबलमा पुर्याएको योगदान

प्रधानमन्त्री बालेन शाह र एसियाली विकास बैंकका अध्यक्षबीच भेट, २५ अर्ब रुपैयाँ सहुलीयतपूर्ण ऋण सम्झौताबारे छलफल
काठमाडौ, २३ असार । प्रधानमन्त्री बालेन शाहसँग एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्दाले भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपालको विकासका प्राथमिकता, द्विपक्षीय सहकार्य र एसियाली

राधास्वामी होल्डिङ केन्द्रका प्रभावित परिवारको माग : राहत होइन, सम्मानजनक पुनःस्थापना गर
काठमाडौ, २३ असार । कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा रहेको होल्डिङ केन्द्रमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासी परिवारले सरकारसँग राहतभन्दा सम्मानजनक पुनःस्थापनाको व्यवस्था गर्न माग गरेका छन्। प्रेस

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताले असारभित्रै बचत फिर्ता पाउने
काठमाडौ, २३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त सहकारी संस्थाका साना बचतकर्तालाई यही असार मसान्तभित्र बचत रकम फिर्ता गर्ने तयारी गरेको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको

राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने, आर्थिक वृद्धिलाई टेवा दिने लचिलो व्यवस्था आउने
काठमाडौ, २३ असार । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको छ। राष्ट्र बैंकका एक कार्यकारी निर्देशकका अनुसार अहिले व्यवस्थापन समितिको बैठक जारी

सिरहाका सीमा नाकाबाट १४ लाखभन्दा बढी मूल्यका भन्सार छलीका सामान बरामद
काठमाडौ, २३ असार । सिरहाका विभिन्न सीमा नाकाबाट भन्सार छली गरी ओसारपसार गरिँदै गरेका १४ लाख ३ हजार ३२६ रुपैयाँ बराबरका विभिन्न सामान सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक
काठमाडौ, २३ असार । नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०८३/८४ का लागि मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ। अहिले व्यवस्थापन समितिको बैठक बसिरहेको एक कार्यकारी निर्देशकले जानकारी दिए। सो

अमेरिकालाई हराउँदै बेल्जियम क्वार्टरफाइनलमा प्रवेश, अमेरिका स्तब्ध
काठमाडौं, २३ असार। जारी फिफा विश्वकप २०२६ मा सहआयोजक अमेरिकालाई हराउँदै बेल्जियम क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको सियाटल स्टेडियममा मंगलबार बिहान भएको खेलमा घरेलु टोलीलाई ४–१ को फराकिलो अन्तरले

दाङमा करेन्ट लागेर वडा सचिवको मृत्यु
काठमाडौं, २३ असार। दाङमा करेन्ट लागेर वडा सचिवको मृत्यु भएको छ। मृत्यु हुनेमा गढवा गाउँपालिका–५ का वडा सचिव ४० वर्षीय रामनरेश यादव रहेको छ । उनी आफे घरमै करेन्ट लागेर

पोर्चुगललाई हराउँदै स्पेन फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश
काठमाडौं, २३ असार। पोर्चुगललाई हराउँदै स्पेन फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डलास स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा पोर्चुगललाई १–० ले पराजित गर्दै क्वार्टरफाइनलमा

टेरामक्स खरिदमा मोहनबहादुर बस्नेतलाई सफाइ
काठमाडौं, २२ असार । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिदमा पूर्वसञ्चारमन्त्री एवम् कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ । न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले




















