
एमबाप्पेमाथि जातिवादी टिप्पणी गर्ने पाराग्वेकी सांसदको विरोध, फ्रान्सेली टोलीद्वारा कानुनी कारबाहीको तयारी
काठमाडौ, २३ असार । फ्रान्सेली फुटबल स्टार केलियन एमबाप्पेले पाराग्वेकी एक महिला सांसदले आफूलाई लक्षित गर्दै गरेको जातिवादी टिप्पणीको कडा आलोचना गरेका छन्। पाराग्वेको लिबरल रेडिकल पार्टीकी सांसद सेलेस्टे अमरिल्लाले

ट्रम्प र सीबीच सेप्टेम्बर २४ मा भेटवार्ता हुने सम्भावना
काठमाडौ, २३ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग आगामी सेप्टेम्बर २४ आसपास भेटवार्ता हुने अपेक्षा व्यक्त गरेका छन्। ह्वाइट हाउसमा नयाँ सभागृह (बलरूम) निर्माणबारे सोमबार आयोजित

बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु बढाउन स्थानीय तहसँग वित्तीय साझेदारी गर्ने काठमाडौं महानगरको तयारी
काठमाडौ, २३ असार । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु बढाउन र फोहोर व्यवस्थापनलाई दिगो बनाउन उपत्यकाका अन्य स्थानीय तहसँग वित्तीय साझेदारी गर्ने भएको छ। महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले

धान सिजनका लागि मल अभाव नहुने कृषि मन्त्री चौधरीको दाबी, ५ लाख १२ हजार मेट्रिक टन बिक्री
काठमाडौ, २३ असार । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले धान सिजनका लागि आवश्यक मल सहज रूपमा उपलब्ध हुने दाबी गरेकी छन्। मंगलबार राष्ट्रियसभामा मन्त्रालयगत बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै

त्रिविका करार शिक्षण सहायकको बेरुजु विषयमा गम्भीर बन्न सांसद पराजुलीको आग्रह
काठमाडौ, २३ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले त्रिभुवन विश्वविद्यालयका ४ सय ८० जना करारका शिक्षण सहायकको पारिश्रमिकलाई महालेखा परीक्षकको कार्यालयले बेरुजु देखाएको विषयमा गम्भीर बन्न सार्वजनिक लेखा समितिलाई

बेरुजु फर्स्यौटलाई पहिलो प्राथमिकता दिन सांसद शाहीको आग्रह
काठमाडौ, २३ असार । नेपाली कम्युनिस्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले सार्वजनिक लेखा समितिको पहिलो प्राथमिकता बेरुजु फर्स्यौट हुनुपर्ने बताएका छन्। मंगलबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद शाहीले बेरुजु

हेटौंडा कपडा उद्योग सञ्चालनका लागि सरकारले ३३ लाख रुपैयाँ निकासा गर्यो
काठमाडौ, २३ असार । हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि सरकारले ३३ लाख रुपैयाँ निकासा गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले रकम निकासाका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको थियो। उक्त

पहिरोका कारण जाजरकोट–डोल्पा सडकसहित तीन प्रमुख सडकखण्ड पूर्ण रूपमा बन्द
काठमाडौ, २३ असार । अविरल वर्षासँगै आएको पहिरोका कारण जाजरकोट–डोल्पा सडक, रुकुम–घोराही सहिद मार्ग र भेरी करिडोर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त
काठमाडौ, २३ असार । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन्। प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन्द्र शाहले डा. खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन्। नवनियुक्त उपाध्यक्ष खत्रीलाई मंगलबार

अदुवा, छुर्पी र गलैंचा निर्यात बढाउन सरकारले बनाउँदैछ विशेष रणनीति
काठमाडौ, २३ असार । सरकारले अदुवा, छुर्पी र गलैंचाको निर्यात प्रवर्द्धन गर्न विशेष रणनीति तयार गरिरहेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले नेपाल व्यापार एकीकृत रणनीति २०८० अनुसार निर्यातको

स्वास्थ्यमन्त्री मेहताविरुद्ध फेसबुक पोस्ट गर्ने स्वास्थ्यकर्मी नवेश पक्राउ,स्वास्थ्यकर्मीको विरोध
काठमाडौ, २३ असार । स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध सामाजिक सञ्जालमा कडा टिप्पणी गरेका स्वास्थ्यकर्मी नवेश अधिकारी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले अधिकारीलाई सोमबार साँझ करिब ७:३० बजे

ईद अल–अधाको अवसरमा यूएईबाट १११ नेपालीलाई आममाफी
काठमाडौ, २३ असार । संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले ईद अल–अधाको अवसरमा १११ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै यूएई सरकारको निर्णयप्रति आभार व्यक्त




















