
मोरङ–३ को जग्गा समस्या समाधानका लागि विशेष समिति गठन गर्न सांसद कार्कीको माग
काठमाडौं२, असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले मोरङ–३ क्षेत्रमा देखिएको जग्गा विवाद समाधानका लागि विशेष समिति गठन गर्नुपर्ने माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले

विश्वकप २०२६: लामो अन्तरालपछि फर्किएका १६ राष्ट्रले तोडे गोलको खडेरी
काठमाडौं २, असार । फिफा विश्वकप २०२६ मा सहभागी ४८ राष्ट्रमध्ये १६ राष्ट्रले कम्तीमा एक संस्करणको अन्तरालपछि पुनः विश्वकपमा फर्किँदै लामो समयदेखिको गोलको खडेरी समाप्त गरेका छन्। यी टोलीहरू वर्षौंदेखि

पूर्वाधार विकास समितिमा मन्त्री अनुपस्थित, स्पष्टीकरण मागिने
काठमाडौं २, असार । प्रतिनिधि सभा अन्तर्गत पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले पूर्वाधार विकास मन्त्री सुनिल लम्साल बैठकमा अनुपस्थित हुनु गम्भीर विषय भएको भन्दै असन्तुष्टि जनाएका छन्। मंगलबार बसेको

प्रहरी कार्यालयको जग्गा खाली गर्न स्थानीयले थाले संरचना हटाउने काम
काठमाडौं २, असार। इलाका प्रहरी कार्यालय तुलसीपुरको नाममा दर्ता रहेको जग्गा अतिक्रमण गरी बसोबास गर्दै आएका नौ जना स्थानीयले स्वेच्छाले जग्गा खाली गर्न सुरु गरेका छन्। प्रहरी कार्यालय र स्थानीयबीच

ठेकेदारलाई कानुनी कारबाही गर्नुपर्ने, भौतिक धम्की स्वीकार्य छैन : सांसद थापा
काठमाडौं २, असार। नेपाली कांग्रेसकी सांसद बासना थापाले पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काममा ढिलाइ गर्ने निर्माण व्यवसायीलाई “खुट्टा भाँचिदिने” भन्ने अभिव्यक्ति कानुनी शासन विपरीत भएको बताएकी छन्। प्रतिनिधि सभाअन्तर्गत

आठौँ पाँचपोखरी क्रिकेट प्रतियोगिताको उपाधि पाँचपोखरी क्रिकेट क्लबलाई
काठमाडौं २, असार। आठौँ पाँचपोखरी क्रिकेट प्रतियोगिता २०२६ को उपाधि घरेलु टोली पाँचपोखरी क्रिकेट क्लबले जितेको छ। मंगलबार तल्लो मुलपानी मैदानमा भएको फाइनल खेलमा हेलम्बु नगरपालिकालाई ५ विकेटले पराजित गर्दै

नेप्से परिसूचक ६.३१ अंकले घट्यो, कारोबार रकम पनि ओरालो
काठमाडौं २, असार। मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.३१ अंकले घट्दै २७०५.४५ विन्दुमा बन्द भएको छ। अघिल्लो दिन ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा यस दिन कारोबार

विश्वकप २०२६ : अर्जेन्टिना–अल्जेरिया भिडन्त, सबैको नजर मेसीतर्फ
काठमाडौं २, असार। साविक विश्व विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा अल्जेरियासँग प्रतिस्पर्धा गर्दा सम्पूर्ण ध्यान सुपरस्टार लियोनल मेसीतर्फ केन्द्रित हुने भएको छ। समूह ‘जे’ अन्तर्गतको खेल

विश्वकपमा लज्जास्पद हारपछि ट्युनिसियाका मुख्य प्रशिक्षक बर्खास्त
काठमाडौं २, असार। विश्वकप २०२६ को पहिलो खेलमै भारी हार बेहोरेपछि ट्युनिसियाले मुख्य प्रशिक्षक साबरी लामौचीलाई पदबाट हटाएको छ। मेक्सिकोको मोन्टेरेस्थित एस्टाडियो मोन्टेरेमा आइतबार भएको समूह ‘एफ’ को खेलमा स्विडेनले

अर्थ मन्त्रालय पुनर्संरचना गर्न सांसद तामाङको माग, एमसीसी बजेटप्रति असहमति
काठमाडौं २, असार। नेपाल कम्युनिस्ट पार्टीका सांसद पर्शुराम तामाङले अर्थ मन्त्रालयको विद्यमान संरचनामा व्यापक सुधार आवश्यक रहेको भन्दै तत्काल पुनर्संरचना गर्न माग गरेका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा आर्थिक वर्ष

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदान कार्यविधि २०८३ स्वीकृत
काठमाडौं २, असार । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि २०८३ स्वीकृत गरी लागू गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा मंगलबार बसेको आयोगको बैठकले

पार्टीभित्र सुधार नआए पार्टी संकटमा पर्न सक्छ : एमाले नेता सुब्बा
काठमाडौं २, असार । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता विजय सुब्बाले पार्टीभित्रका गतिविधिप्रति असन्तुष्टि जनाउँदै नेतृत्वमा सुधार नगरे पार्टी संकटमा पर्न सक्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा

