
हुरीले भत्केको घरले थिचिँदा एक जनाको मृत्यु
चन्द्रपुर (रौतहट) २ जेठ। रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले थिचिँदा एक जनाको मृत्यु भएको छ । रौतहटको वृन्दावन नगरपालिका–७ धमौराटोलका ३५ वर्षीया फूलकुमारी देवीको हुरीले भत्केको घरले थिचिँदा

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती
काठमाडौं, १२ जेष्ठ । बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती विस्तार गरेको छ । गाउँपालिकाले २४ रोपनी सार्वजनिक जग्गामा रु ४० लाख खर्चेर स्याउ बगैँचा निर्माण गरेको

प्रतिनिधिसभाको बैठक आज बस्दै
काठमाडौं, १२ जेष्ठ। प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ः०० बजे बस्न लागेको हो । सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन

आज काठमाडौं उपत्यकासहितका केही ठाउँमा वर्षा
काठमाडौं, १२ जेष्ठ । देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेकोले वर्षा भएको हो । त्यसैको प्रभावले आज काठमाडौं उपत्यकासहितका केही ठाउँमा वर्षा भईरहेको छ । मौसम पूर्वानुमान महाशाखाका

प्रधानन्यायाधीशमा सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयविरुद्धको रिट औचित्यहीनः सर्वोच्च
काठमाडौं, ११ जेष्ठ । सर्वोच्च अदालतले डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयविरुद्ध परेको रिट निवेदन औचित्यहीन भनी टिप्पणी गरेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता

रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्री शाहको कुनै सम्बन्ध छैनः प्रवक्ता पोखरेल
काठमाडौं, ११ जेष्ठ । सरकारका प्रवक्ता सस्मित पोखरेलले रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्री बालेन शाहको कुनै सम्बन्ध नरहेको बताएका छन् । सोमबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा

यस्ता छन् मन्त्रिपरिषद् बैठकका विभिन्न मुख्य ४ वटा निर्णयहरू
काठमाडौं, ११ जेष्ठ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न मुख्य ४ वटा निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकपछि निर्णयहरू सार्वजनिक गरेका

प्रधानमन्त्री शाहले गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन नगर्ने राष्ट्रपति गर्ने
काठमाडौं, ११ जेष्ठ । प्रधानमन्त्री बालेन शाहले गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन नगर्ने भएका छन् । उनले त्यसको जानकारी राष्ट्रपति कार्यालयलाई दिइसकेका छन् । गणतन्त्र दिवसको दिन सैनिक मञ्च टुँडिखेलमा

सभामुख डोलप्रसाद अर्यालले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग शिष्टाचार भेट
काठमाडौं, ११ जेष्ठ । सभामुख डोलप्रसाद अर्यालले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग शिष्टाचार भेटवार्ता गरेका छन् । सोमबार बिहान लैनचौरस्थित उपराष्ट्रपति निवास पुगेर अर्यालले यादवलाई भेटेका थिए । भेटका क्रममा समसामयिक राजनीतिक

नेता धनराज गुरुङकी पूर्वपत्नी ज्योती गुरुङलाई २१ दिने सूचना
काठमाडौं, ११ जेष्ठ । मितेरी सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएकी ज्योती गुरुङलाई ललितपुर जिल्ला अदालतले २१ दिने सूचना जारी गरेर सबुतप्रमाणसहित प्रतिउत्तर पेश गर्न भनेको छ । स्याङ्जाको अर्जुनचौपारी

मेकअप आफैंमा कहिल्यै सिकेर सकिँदैन: टेकराज पाण्डे, चर्चित व्यवसायिक मेकअप आर्टिष्ट
सबै किसिमका मेकअप गर्छु र ब्युटि एकेडेमीमार्फत् तालिम पनि प्रदान गर्दै आईरहेको छु । टेकराज पाण्डे, चर्चित व्यवसायिक मेकअप आर्टिष्ट/सिईओ–एमयुए मेकअप ब्युटि एकेडेमी ‘म व्युटि मेकअपमा दख्खल राख्छु । ब्युटि

बागमती नदीमा बेपत्ता भएका पाँच जना युवकमध्ये दुई जनाको शव भेटियो, तीन जना सकुसल
काठमाडौं, १० वेष्ठ । सर्लाहीको बागमती नदीमा बेपत्ता भएका पाँच जना युवकमध्ये दुई जनाको शव भेटिएको छ । अन्य तीन जना सकुशल भेटिएका छन् । रौतहट र सिन्धुलीको सिमानामा पर्ने












