Jagaran News

पाँच जना उम्मेदवार विरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं, ७ माघ । फागु २१ गते हुने प्रतिनिधि सभा सदस्यको लागि परेको मनोनयन दर्ताको क्रममा विभिन्न पाँच जना उम्मेदवारविरुद्ध उजुरी परेको छ । निर्वाचन आयोग स्रोतका अनुसार भक्तपुर निर्वाचन

सार्वजनिक क्षेत्रभित्र धुम्रपान गर्नेलाई कारवाही गर्न महानगर प्रहरीलाई निर्देशन

काठमाडौं, ७ माघ । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुख विष्णु प्रसाद जोशीले सार्वजनिक क्षेत्रभित्र धुम्रपान गर्नेलाई कारवाहीको दायरामा ल्याउन महानगर प्रहरीलाई निर्देशन दिएको छ । बुधबार महानगर प्रहरी बल

माधवकुमार नेपालसहित जोडिएको पतञ्जलि भ्रष्टाचार मुद्दाको पेसी माघ १४ मा

काठमाडौं, ७ माघ । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित जोडिएको पतञ्जलि भ्रष्टाचार प्रकरणको मुद्दाको पेसी तोकिएको छ । यो मुद्दाको सुनुवाइपछि विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र

अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरे

काठमाडौं, ७ माघ । अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ । मंगलबार चाटर्ड विमानमार्फत ८० जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छाडिदिएको हो । अध्यागमन विभागका प्रवक्ता टिकाराम

सुनको मूल्यमा भारी वृद्धि, आज तोलामा १० हजार ४०० ले वृद्धि

काठमाडौं,७ माघ । नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । आज एक तोला सुनमा १० हजार ४०० ले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज

प्रतिनिधिसभा प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमा ३ हजार ४८४ जनाले दिए उम्मेदवारी

काठमाडौं,७ माघ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमा ३ हजार ४८४ जनाले उम्मेदवारी दिएका छन् । ६८ राजनीतिक दलका तर्फबाट २ हजार २९७ र स्वतन्त्र

उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने

काठमाडौं,७ माघ । फागुन २१गते हुने प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने छ । निर्वाचन आयोगले तय गरेको समयसी तालिका अनुसार पहिलो हुने निर्वाचित हुने

तराईमा हुस्सु तथा कुहिरो, अन्यमा कस्तो ?

काठमाडौं,७ माघ । माघको पहिलो साता हुँदै गर्दा हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं,७ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर र युरोको भाउ बढेको छ । आज अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ २७

काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा २५४ जनाले उम्मेदवारी दर्ता गराए

काठमाडौं ६ माघ । काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् । मंगलबार उनीहरुले आ–आफ्नो निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् । काठमाडौँका १० वटै निर्वाचन

रास्वपा सभापति लामिछाने अदालतले मागेको एक करोड धरौटी बुझाई चितवन लागे

काठमाडौं ६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालतले मागेको एक करोड धरौटी बुझाएका छन् । उनले धरौटीका रूपमा एक करोडको बैंक ग्यारेन्टी पेस गरेको

धादिङ क्षेत्र नं. २ मा काँग्रेसबाट रमेश धमलाले गरे उम्मेदवारी दर्ता, धादिङ्गको विकास नै निर्वाचन जित्ते बलियो आधार

काठमाडौं, ६ माघ । धादिङ, प्रतिनिधिसभा क्षेत्र नं. २ मा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा नेता रमेश धमलाले उम्मेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा