Jagaran News

अध्ययन बिदा लिएर सेवामा नफर्किने प्राध्यापक–कर्मचारीलाई त्रिविको १५ दिने अल्टिमेटम

काठमाडौं ३ असार । त्रिभुवन विश्वविद्यालय ले अध्ययन बिदा लिएर अध्ययन पूरा गरेपछि पनि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। विश्वविद्यालयको अध्ययन बिदा सुव्यवस्थापन

इराकमाथि नर्वेको प्रभावशाली जित, खेलमा एर्लिङ हालाण्डले दुई गरे गोल

काठमाडौं, ३ असार । बोस्टन स्टेडियममा केहीबेरअघि सम्पन्न फिफा विश्वकप समूह ‘आई’ अन्तर्गतको खेलमा एर्लिङ हालाण्डले दुई गोल गरेपछि नर्वेले इराकलाई ४–१ ले पराजित गरेको छ । २५ वर्षीय हालाण्डले

राष्ट्र बैंकले ल्यायो पाँच सय दरको नायाँ नोट चलनचल्तीमा

काठमाडौं, ३ असार । नेपाल राष्ट्र बैंकले आजदेखि पाँच सय ९५००० दरको नायाँ नोट चलनचल्तीमा ल्याएको छ । गभर्नर प्रा।डा। विश्वनाथ पौडेलको दस्तखत रहेका नयाँ नोट साविककै आकार र रंगमा

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, युरो र अष्ट्रेलियन डलरको मूल्य घट्यो अन्यको कस्तो ?

काठमाडौं, ३ असार । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ । आज युरो एकको खरिददर १७५ रुपैयाँ ३०

फिफा विश्वकप –२०२६ मा अर्जेन्टिनाको अग्रता

काठमाडौं, ३ असार । फिफा विश्वकप –२०२६ मा अर्जेन्टिनाले  अल्जेरियाविरुद्ध अग्रता लिएको छ । अमेरिकाको कान्सास सिटी रंगशालामा जारी खेलमा कप्तान लियोनल मेस्सीले गोल गर्दा अर्जेन्टिनाले अग्रता लिएको हो ।

रास्वपाको कर्णाली प्रदेश सभापतिमा मदन खड्का विजयी

काठमाडौं, ३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको नगर, जिल्ला अधिवेशन हुँदै अहिले प्रदेश अधिवेशन भईरहेको छ । जस अन्तर्गत कर्णाली प्रदेश सभापतिमा सुर्खेतका मदन खड्का विजयी भएका छन् ।

चिया उद्योग संकटमा, सरकार गम्भीर नबने उद्योग बन्द हुने चेतावनी

काठमाडौँ  २,असार । नेपाली कांग्रेसका सचेतक निश्कल राईले इलामको अर्थतन्त्र र जनजीविकाको आधार मानिएको चिया उद्योग गम्भीर संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। संसद भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै

दुई अर्बको सडकमा पाँच करोड मात्रै बजेट, सांसद भुसालको आक्रोश

काठमाडौँ  २,असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरिप्रसाद भुसालले अर्घाखाँचीको सन्धीखर्क–गोरुसिङ्गे सडकका लागि आवश्यकताभन्दा अत्यन्त न्यून बजेट विनियोजन गरिएको भन्दै सरकारप्रति असन्तुष्टि जनाएका छन्। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै

राहदानी छपाइ प्रकरण : महानिर्देशक अर्याल र निर्देशक केसीलाई ४ दिन थुनामा राख्न अनुमति

काठमाडौँ २, असार । राहदानी छपाइसँग सम्बन्धित भ्रष्टाचारको आरोपमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक तिर्थराज अर्याल र निर्देशक सुनीलकुमार केसीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको

कांग्रेसमा संस्थापनइतर पक्षलाई साझा धारणा बनाउन विश्वप्रकाश शर्माको आग्रह

काठमाडौँ २,असार । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको संस्थापनइतर पक्षलाई तत्काल बैठक गरी सात बुँदे प्रस्तावबारे साझा धारणा तय गर्न आग्रह गरेका छन्। मंगलबार झापाको धुलाबारीमा नेता कृष्णप्रसाद सिटौलासँग

विराटनगर किंग्सद्वारा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं २, असार । नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि विराटनगर किंग्सले कप्तान सन्दीप लामिछानेसहित ६ खेलाडीलाई रिटेन गरेको छ। टिमले ओपनर लोकेश बम, अलराउन्डर बसिर अहमद, अलराउन्डर नारायण जोशी,

‘हामी सुपर कम्प्युटर होइनौं’ : बजेट अध्ययनको समयसीमामाथि सांसद ओलीको आलोचना

काठमाडौं २,असार । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली तथा बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएकी छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयको बजेटमाथिको