बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

बैतडी ÷काठमाडौ, ६ साउन। बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

आज बिहान ४ः४० बजेको समयमा बझाङको कोट्देवल केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बझाङसहित बैतडीका केही भागमा भूकम्पको धक्का महसुस गरिएको थियो । अहिलेसम्म मानवीय तथा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन । क्षेती बारेमा प्रहरी जिल्ला प्रशासन कार्याहरुलेले वितर(ा संकलन गर्ने काम गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्