आजबाट बन्द भयो विराटनगरको भारतीय फिल्ड अफिस
काठमाडौं । बिराटनगरमा एक दशकदेखि अवैधानिकरुपमा सञ्चालन गरिरहेको भारतीय फिल्ड अफिस’ आजदेखि बन्द गरेको छ । भारतले १० वर्षअघि नेपाल सो कार्यालय स्थापना गरेको थियो । नेपल सरकारले पटक पटक
आज विश्व स्तनपान दिवस : साताव्यापी रुपमा मनाइँदै
काठमाडौं । आज विश्व स्तनपान दिवस, ‘स्तनपान : जीवनको आधार’ भन्ने नारासहित साताव्यापी रूपमा मनाइँदै छ । शिशुलाई ६ महिनासम्म नियमित स्तनपान गराउन प्रेरित गर्दै एक हप्तासम्म स्तनपान सप्ताह मनाउने गरिएको
निदाइरहेको छोराको घाँटी काटेर बाबुले गरे हत्या
काठमाडाैं। मोरङ सुनवर्षा नगरपालिका वडा नं १ घर भई लोकन्थली रमाइलो चोकमा डेरामा बस्दै आएका ४० वर्षीय डिल्लीराम चापागाईले मध्यराति आफ्नै छोराको हत्या गरेका छन् । चापागाईँले श्रीमती र छोरी
विद्रोही समूहले थापेको विद्युतीय धरापमा परी तीन पत्रकारको मृत्यु
काठमाडाैं। मध्य अफ्रिकी गणतन्त्रमा कार्यरत तीन जना रुसी पत्रकारको मृत्यु भएको छ । वृत्तचित्र निर्माणका क्रममा मध्य अफ्रिकी गणतन्त्र पुगेका उनीहरूकाे विद्रोहीको समूहले थापेकाे विद्युतीय धरापमा परी मृत्यु भएकाे हाे ।
अन्नपूर्णले आजदेखि ‘वाइड बडी’ जहाज उडान भर्दै, पहिलो उडान दोहामा
काठमाडौं । नेपाल वायु सेवा निगमले आफ्नो पहिलो वाइड बडी जहाज ‘अन्नपूर्ण’को व्यावसायिक उडान आजबाट गर्दैछ । अस्ति नागरिक उड्ययन प्राधिकरणबाट उडान अनुमति प्राप्त गरेपछि निगमले पूर्व निर्धारित समयमै उडान गर्न
नेपाली क्रिकेटको ऐतिहासिक दिन: अन्तर्राष्ट्रिय एक दिवसीयमा ‘डेब्यु’ खेल्दै
काठमाडाैं । नेपालले बुधबार नेदरल्यान्डसँग ऐतिहासिक एकदिवसीय क्रिकेट खेल्दैछ। नेपाली समयअनुसार पौने ३ बजे आमस्टेल्भिन स्टेडियममा हुने खेलमा नेपाल नेदरल्याण्डविरुद्ध उत्रिन लागेको हो। गत आइतबार मेरिलेबोन क्रिकेट क्लब एमसीसी र
भारतको नयाँ दिल्लीमा दलालको फन्दाबाट ३९ नेपाली महिलाको उद्धार
काठमाडौं। भारतको राजधानी नयाँ दिल्लीबाट ३९ नेपाली महिलाको उद्धार गरिएको छ । बुधबार बिहान दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालिवालको अग्रसरतामा उनीहरुलाई दलालको फन्दाबाट उद्धार गरिएको हो । तेस्रो मुलुक
कांग्रेस सहमतिमा नआए दुई तिहाईबाटै जोशीको नाम अस्वीकृत गराउने नेकपाको तयारी, होला त जोशीको नाम अनुमोदन?
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको बारेमा निर्णय गर्न संसदीय सुनुवाइ समितिको बैठक बुधबार बस्दै छ । सुनुवाइ भएको ६ दिन भैसक्दासमेत संसदीय समिति निर्णयमा पुग्न सकेको छैन । जन्ममिति, सर्टिफिकेट र यसअघिका
‘नागिन’ अब फिल्म ‘गाेल्ड’मा अक्षय कुमारकाे हिराेइन
काठमाडौं, साउन १६ । टेलिसिरियल नागिनमा मुख्य भूमिका निर्वाह गरेकी मौनी रोय छिट्टै नै बलिउड फिल्म मार्फत दर्शकमाझ आउने तयारीमा छिन् । सजिलै दर्शकको मनलाई लोभ्याउने पहिरन शैलीले बलिउडका स्थापित अभिनेत्रीलाई
चलचित्र ‘हिम्मतवाली’का नायक सुदर्शन पनि मानव तस्करीमा !
काठमाडाैं । नेपाली चलचित्र हिम्मतवालीका नायक सुदर्शन गौतम वर्षौंदेखि मानव तस्करीमा संलग्न रहेको खुलेको छ । अमेरिकी सामुद्रिक मार्ग पाभोमा अड्किएको पानीजहाजमा १८ दिन अलपत्र परी नेपाल फर्किएका बाँके कोहलपुरका जसोदा
सशस्त्र प्रहरीमा नयाँ संगठनात्मक संरचना लागू , अब ७७ जिल्लामै उपस्थिति
काठमाडौं । सशस्त्र प्रहरी बलले संघीय संरचनाअनुसार नयाँ संगठनात्मक संरचना लागू गरेको छ । सशस्त्र प्रहरी मुख्यालय हलचोकमा मंगलबार भएको पत्रकार सम्मेलनमा सशस्त्र प्रहरी नायब महानिरीक्षक एवं प्रवक्ता बाबुराम पाण्डेले
युएईमा आममाफी लागू, नेपाली कामदारलाई सम्पर्कमा आउन र सहभागी हुन दूतावासको आग्रह
काठमाडाैं । युएईले विभिन्न कारणले गैरकानुनी रुपमा बसिरहेका विदेशी नागरिकलाई तीन महिनाको आममाफीको समय दिएको छ । आममाफी बुधबारदेखि सुरु भएको छ । अगष्ट १ देखि अक्टोबर ३१ सम्ममा युएईले













