Jagaran News

बेपत्ता आयोगले माघसम्म अध्ययन सक्ने

काठमाडौं, कात्तिक २० । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले ५५ जिल्लामा बेपत्ता पारिएका व्यक्तिको विस्तृत अध्ययन सकेको छ । बेपत्ता पारिएका व्यक्तिको आफन्तको उजुरीका आधारमा आयोगले ती जिल्लामा पुगेर विस्तृत

राप्रपा एकता प्रक्रिया सुरु

काठमाडौं, कात्तिक २० । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकको एकता प्रक्रिया सुरु भएको छ । राप्रपाका अध्यक्ष कमल थापा र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर जबराबीच मंगलबार भएको

रुकुमको चौरजहारी विमानस्थल पुनः सन्चालनमा

काठमाडौं, कात्तिक २० । रुकुमको चौरजहारी विमानस्थल पुनः सन्चालनमा आएको छ । झन्डै डेढ वर्षदेखि उडान रोकिएको विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले उडान सुरु गरेको छ । हप्ताको दुई दिन

पोखरा क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सहयोग गर्ने प्रचण्डको आश्वासन

काठमाडौं, कात्तिक २० । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोखरा क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । पोखरा प्रिमियर लिग क्रिकेटको फाइनलका प्रमुख अतिथि प्रचण्डले पोखरा

पीपीएल क्रिकेटको उपाधि घरेलु टोली पोखरालाई, पारसको चितवन पराजित

काठमाडौं, कात्तिक २० । घरेलु टोली पोखरा पल्टनले नेपालकै सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट पहिलो संस्करणको उपाधि जितेको छ । मंगलबार दिउँसो भएको अन्तिम तथा निर्णायक

काँग्रेस महासमिति बैठक मंसिर २८ बाट, गच्छदार बने उपसभापति

काठमाडौं, कात्तिक २० । मंसिर ५ देखि ९ गतेसम्मका लागि बोलाइएको नेपाली काँग्रेसको महासमिति बैठक तीन साता पछि सरेको छ । मंगलबार बसेको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महासमिति बैठक मंसिर २८

राति १० बजेपछि देउसी–भैलो खेल्न रोक

काठमाडौं, कात्तिक २० । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राति १० बजेभन्दा पछाडि देउसी–भैलो नखेल्न सर्वसाधारणलाई अनुरोध गरेको छ । रातको समयमा देउसी–भैलोका नाममा उच्छृंखल गतिविधि हुनसक्ने भन्दै तोकिएको समयभित्रमात्र देउसी

बाजुरामा १० जनामा कालाजारको लक्षण भेटियो

कठमाडौं , २० कात्तिक । जिल्लाको उत्तरपूर्वी क्षेत्रमा कालाजारका बिरामी भेटिएका छन् । उत्तरपूर्वी क्षेत्रका विभिन्न गाउँमा हालसम्ममा १० जनामा कालाजारको लक्षण देखापरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । साउनयता

साल्ट ट्रेडिङले तोक्यो चिनीको भाउ, प्रतिकिलो कति ?

काठमाडौं, २० कात्तिक । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले प्रचलित बजार मूल्यभन्दा सस्तो हुनेगरी चिनीको भाउ कायम गरेको छ । लिमिटेडले आफ्नो चिनी प्रतिकिलो ६८ रुपैयाँका दरले बिक्री वितरण थालेको संस्थानका

मुख्यमन्त्री शाहीद्वारा डोल्पा दुर्घटनामा ज्यान गुमाएका नागरिकप्रति शोक व्यक्त

कठमाडौं, २० कात्तिक । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार डोल्पा दुर्घटनामा ज्यान गुमाएका नागरिकप्रति शोक व्यक्त गरेका छन् । आज शोक वक्तव्य जारी गर्दै मुख्यमन्त्री शाहीले तिहार पर्वको मुखमा

ब्राउन सुगरसहित एक जना पक्राउ

कठमाडौं, कात्तिक २० । प्रहरीले सिरहाको गोलबजार नगरपालिका–४ गोलबजारबाट लागुऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले ६० ग्राम सेतो ब्राउन सुगर

मेयर विद्यासुन्दर भन्छन् : ५ वर्षमा गर्ने काम मैले डेढवर्षमा गरिसकें

कठमाडौं, कात्तिक २० । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफू मेयरमा निर्वाचित भएर काम सुरु गरेको यो डेढवर्षको अवधिमा धेरै काम सम्पन्न गरिसकेको स्पष्ट पारेका छन् । उनले भने, “म मेयर