सातवटै प्रदेशका उपसभामुखको एकै स्वरः महिला भनेर हेपियो , पद दिइए पनि अधिकार दिएन् ‘

काठमाडौँ , पुस ३ । सातवटै प्रदेशका उपसभामुखले पद दिइए पनि अधिकार नदिएर आफूहरुलाई मूर्तिलाई जस्तो ठानिएको गुनासो गरेका छन् ।
सोमबार सिंहदरबारमा भएको एक भेलामा उनीहरुले गुनासो गर्दै लामो संघर्ष गरेर उक्त स्थानमा पुगेको भए पनि महिला भनेर हेपेको आरोपसमेत लगाए ।
प्रतिनिधिसभाका उपसभामुख डा।.शिवमाया तुम्बाहाङ्फे र राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालले समेत आफूहरुलाई पनि अधिकार नदिइएको बताए ।
प्रतिक्रिया दिनुहोस्