Jagaran News

हरियो खुर्सानी खाँदा यस्तो फाइदा !

काठमाडौं, मंसिर २५ । पिरो खान मन पराउने धेरै हुन्छन्। यद्यपी हरियो खुर्सानी खाने हो भने पिरो स्वादसँगै अन्य लाभसमेत हुन्छ। हरियो खुर्सानीले पेट र छातीमा असर गर्दैन। यसमा भिटामिन

चोर बाटो हुँदै अमेरिका हिँडेका पाँच युवा साढे दुई करोड गुमाएर फर्किए

काठमाडौं, मंसिर २५ । करिब एक वर्षअघि अमेरिका हिँडेका पाँच युवा साढे दुई करोड सकेर रित्तो हात नेपाल फर्किएका छन्। दलालले उनीहरुलाई भारतको नयाँदिल्ली ुहँदै रसिया, क्युवा पार गराएर अमेरिका

भारतको रिजर्भ बैंकका गभर्नरले राजीनामा दिए

काठमाडौं, मंसिर २५। भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) का गभर्नर उरजित पटेलले राजीनामा दिएका छन् । उनले व्यक्तिगत कारण देखाउँदै सोमवारदेखि लागू हुने गरी राजीनामा दिएका हुन्

जुम्ला जान १५० विशेषज्ञ चिकित्सकको निवेदन

 काठमाडौं, मंसिर २५ । “दुर्गमका जिल्ला एवं क्षेत्रमा विशेषज्ञ चिकित्सक सेवा दिन जान मान्दैनन् । गए पनि लामो समय टिक्दैनन्”, भन्ने आम बुझाइ छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले

तेस्रो बिहे गरेर थुनामा परेपछि एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद !

काठमाडौं, मंसिर २५ । बाँकेको विकट नरैनापुर गाउँपालिका–१ मतनियाँका नुर मोहम्मद खाँ (५१) ले एकै दिन तीन पत्नीसँग सम्बन्धविच्छेद गरेका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा छ । देशभरि महिला

फ्रान्समा आन्दोलनले उग्ररुप लिएपछि पारिश्रमिक वृद्धि र कर छुटको घोषणा

काठमाडौं, मंसिर २५ । सरकारविरोधी आन्दोलन चर्किंदै गएपछि फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले न्यूनतम् पारिश्रमिक वृद्धि र करमा छुट दिने घोषणा गरेका छन् । इन्धनमा भएको मूल्यवृद्धि र महंगी बढेको विरोधमा

प्रदेश २ मा २५ र २६ गते दुई दिन सार्वजनिक बिदा हुने

काठमाडौं, मंसिर २५ । प्रदेश २ मा विवाह पञ्चमीका अवसरमा दुई दिन सार्वजनिक बिदा हुने भएको छ । प्रदेश सरकारले मङ्सिर २५ र २६ गते सार्वजनिक बिदा दिने निर्णय गरेकोे

देशैभरि जाडो बढ्दै ,काठमाडौंको तापक्रम ४ डिग्रीमा झर्‍यो

काठमाडौं ,मंसिर २५ । मंगलबार काठमाडौंको तापक्रम ४ डिग्री सेल्सियसमा झरेको छ । सोमबार ५ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको न्युनतम तापक्रम मंगलबार ४ डिग्रीमा झरेको जल तथा मौसम पूर्वानुमान

राम जानकी विवाह महोत्सव: आदित्यनाथको सुरक्षाका लागि चार हजार सुरक्षाकर्मी

काठमाडौँ , मंसिर २५ ।  राम जानकी विवाह महोत्सवमा विशेष पाहुना बनेर आउन लाग्नुभएका भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सुरक्षाका लागि झन्डै ४ हजार सुरक्षाकर्मी खटिने भएका छन् । धेरै

कर्मचारी समायोजन प्रक्रिया सुरु, एक लाखको विवरण सार्वजनिक गरिँदै

काठमाडौँ , मंसिर २५ ।  मुलुकमा संघीयता लागू भएको तीन वर्षपछि बहुप्रतिक्षित कर्मचारी समायोजन प्रक्रिया सुरु भएको छ । सरकारले स्वीकृत गरी पठाएको कर्मचारी समायोजन अध्यादेश २०७५ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले

सुन तस्करीको ट्रान्जिट प्वाईन्ट ‘मालागढी’

काठमाडौँ , मंसिर २५ । तस्करको मालागढीलाई सुन तस्करीको ट्रान्जिट प्वाईन्ट बनाउन थालेका छन् । रसुवागढी नाकामा सुरक्षा निकायको उपस्थिति बढेपछि तस्करले बाटो परिवर्तन गरेका हुन् । जिल्लाको गोसाइँकुण्ड गाउँपालिका १

समायोजन हुने कर्मचारीलाई मुख्यसचिवसम्मै अवसर

काठमाडौँ , मंसिर २५ ।  प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीले अन्तरसेवा प्रतिस्पर्धामार्फत संघीय निजामति सेवाको मुख्यसचिवसम्म प्रतिस्पर्धा गर्न पाउने भएका छन् । सरकारले मंगलबारदेखि कार्यान्वयनमा ल्याएको कर्मचारी