
काठमाडौंमा प्रहरीद्वारा १० लाख बराबरको पटाका नष्ट
काठमाडौँ, २१ कात्तिक । प्रहरीले काठमाडौंमा १० लाख मूल्य बराबरको पटाका नष्ट गरेको छ । तिहारका लागि भित्र्याइएका करिब १० लाख बराबरको पटाका काठमाडौंको विभिन्न स्थानबाट नियन्त्रणमा लिई टेकुस्थित महानगरीय

अब नेपालमै स्तन फेर्न सकिने
काठमाडौँ, २१ कात्तिक । स्तन क्यान्सर भएका महिलाले नेपालमा कृक्रिम स्तन राख्न सक्ने भएका छन् । नेपाल चेम्बर अफ कमर्सले ललितपुर हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले नेपालमा स्तनपानका रोगीले

कानूनी व्यवसायी श्रेष्ठको निधन
काठमाडौँ, २१ कात्तिक । वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठको ८३ वर्षको उमेरमा आज निधन भएको छ । श्वासप्रश्वाससम्बन्धी समस्या भएपछि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचारका लागि भर्ना भएका श्रेष्ठको आज बिहान

अढाइ लाख नगदसहित २० जना जुवाडे पक्राउ
काठमाडौँ, कात्तिक २१ । जिल्ला प्रहरी कार्यालय कैलालीले जुवा खेलिरहेको अवस्थामा धनगढीबाट २० जनालाई पक्राउ गरेको छ । उनिहरुलाई प्रहरीले धनगढी उपमहानगरपालिका–१ र ३ बाट पक्राउ गरेको हो । धनगढी

उज्यालो युगका अभियन्ता कुलमानः कसरी अन्य गरे उनले नेपालबाट लोडसेडिङ ?
काठमाडौँ, २१ कात्तिक । मनको अन्तरकुनामा कुलमान घिसिङले एउटा लक्ष्य पालेका थिए– नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुन पाए देशमा विद्यमान लोडसेडिङ अन्त्य गर्छु । पावर सिस्टम इन्जिनियरिङमा मास्टर्स गर्दा ‘इन्टिग्रेटेड रिसोर्स

ओली बालुवाटारबाटै चलाउँदैछन् सरकार
काठमाडौँ, २१ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली तीन सातादेखि सिंहदरबार उपस्थित छैनन् । ११ कात्तिकमा छोटो समय बसेको मन्त्रीपरिषद बसेपछि त्यसयता बैठक समेत बसेको छैन । प्रधानमन्त्री ओली अस्वस्थताका

रसुवामा एक विदेशी पर्यटकको मृत्यु
काठमाडौँ, २१ कात्तिक । लाङ्टाङ यात्राबाट फर्केका एक विदेशी पर्यटकको आज बिहान धुञ्चेमा निधन भएको छ । धुञ्चेस्थित एक होटलमा राहधानी नम्बर १० सी ए ८००३९ भएका फ्रान्सका ६५ वर्षीय

बिजुलीको उज्यालोसँगै स्थानीय बासिन्दा हर्षित
काठमाडौँ, २१ कात्तिक । टुकीको भरमा रात बिताउनेले पहिलो पटक घरमा विद्युत् जडान गरी उज्यालोमा बस्न पाएपछि यहाँका स्थानीयवासी खुशी भएका छन् । वर्षौंदेखि टुकीको भरमा बस्न बाध्य बस्तीमा विद्युत्

यो वर्ष चाँडै जाडो बढ्ने, जुम्लाको तापक्रम माइनस ४ डिग्री सेल्सियस
काठमाडौँ, २१ कात्तिक । यसपटक छिट्टै जाडो सुरु भएको छ । जुम्लाको तापक्रम माइनस ४ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले अघिल्ला वर्षहरुमा मंसिरदेखि मात्र

नेपालमा उत्पादन भएका फूलको उचित मूल्य नपाएपछि किसान चिन्तित
काठमाडौँ, २१ कात्तिक । नेपालमा उत्पादन भएका फूलको उचित मूल्य नपाएपछि किसानहरु चिन्तित भएका छन् । भारतबाट आयातित फूलका कारण यहाँ उत्पादन हुने फूलले उचित मूल्य नपाएको गुनासो फूल उत्पादक

बाघको आक्रमणबाट नौ गाई मरे, जोगाउन निकै मुश्किल
कठमाडौं , २१ कात्तिक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ मा राखिएका छाडा गाईमाथि बाघले आक्रमण गरी मार्न थालेको छ । गएराति मात्रै छावासहितको पोथी बाघले आक्रमण गरी नौ वटा गाईलाई मारेको

आफ्नै घरमा आगो लगाउने यसरी परे पक्राउ
काठमाडौं , कात्तिक २१ । अर्घाखाँचीको शितगंगा नगरपालिका–७ लामाताल बस्ने २१ वर्षीय अनिल पुनलाई आफ्नै घरमा आगो लगाएको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । पुनले मादक पदार्थ सेवन गरी घरमा












